Prime Commercial Bank Limited

प्राइम बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

1674122455IMG20230119121302.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको अध्यक्षमा नियुक्त भएका राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  अध्यक्ष श्रेष्ठले आज एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ ग्रहण गरेका हुन्।  राष्ट्र बैंकमा आयोजित समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी...

प्राइम कमर्सियल बैंकको एजीएमबाट लाभांश पारित, पाँच सञ्चालक निर्वाचित

1673605198IMG20230112214927.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्ष को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन...

प्राइम बैंकद्वारा नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान हस्तान्तरण

1672320397Mobile-Van-3.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनले स्वास्थ्य परीक्षणका लागि आवश्यक यन्त्र उपकरणजडित मोबाइल भ्यान हस्तान्तरण गरेको छ।  गाउँ तथा सहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल–टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पुर्याइरहेको परिप्रेक्षमा फाउन्डेसनको...

1695556604Online-Ad.gif

प्राइम बैंकद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1671682242prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1671109076prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी कुल ८.९५ प्रतिशतले हुन आउने १ अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद...

प्राइम बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

1670212559prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आज मंसिर १९ गतेदेखि केही संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्री खुलाएको छ।  उक्त संस्थापक खरिदका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न चाहनेले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।  सेयर बिक्री गर्न चाहने संस्थापक सेयरधनीको नाम र...

प्राइम बैंकको नाफा १०.६१%ले घट्यो, अन्य सूचक कस्ता ?

1666579483prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.६१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको...

प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1662454788prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।  नेप्सेमा प्राइम कमर्सियल बैंकको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर–२०८४’ सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएको छ।  प्राइम बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५...

प्राइम बैंकले सी-आस्बाको शुल्क १००% बढाएपछि लगानीकर्ता मर्कामा, सेबोनले के भन्छ ?

1660899240prime.png
काठमणडौ । आईपीओ भर्दा लाग्ने सी–आस्बा सेवा निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने आवाज उठिरहेकै बेला प्राइम कमर्सियल बैंकले भने सतप्रतिशत शुल्क वृद्धि गरेको छ।  प्राइम बैंकले एक सूचना प्रकाशित गरी सी–आस्बा शुल्क बढाइएको जानकारी गराएको हो। बैंकले गत साउन २५ गतेबाट सी–आस्बा शुल्क बढाएको छ।  यसअघि प्राइम बैंकले सी–आस्बा सेवाबापत...

नेप्सेमा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत

1660190436prime.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम कमर्सियल बैंक लिमिटेडको ‘१०% प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र सूचीकृत भएको छ। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १७ लाख ४१ हजार ८८४ इकाइ नेप्सेमा सूचीकृत भएको हो।  यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउँछन्।    ...

प्राइम बैंकको नाफा रु. ३.६८ अर्ब, लाभांश बाँड्ने क्षमता कति ?

1659495239prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

प्राइम कमर्सियल बैंकले ल्यायो १० गुणासम्म वृद्धि हुने मुद्दति खाताहरु

1659352141prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दति खाता सञ्चालनमा ल्याएको छ।   प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम...

वार्षिक १०.१५% ब्याज पाइने प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1656397244prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज असार १४ गते अन्तिम दिन रहेको छ।  बैंकले गत जेठ ३१ गतेबाट रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला गरेको छ। प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले...

प्राइम बैंकको रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

1655174451prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आज जेठ ३१ गतेबाट रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला गरेको छ।  प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री गर...

प्राइम बैंकको रु. ५ अर्बको ऋणपत्रमा जेठ २१ बाट आवेदन खुल्ने, १०.१५% ब्याज पाइने

1654396420prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले यही जेठ २१ गतेबाट रु. ५ अर्बको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।  प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र जारी गर्नै भएको हो। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध