Q1 2080/81

गोर्खाज फाइनान्सले ८५%ले बढायो नाफा, ईपीएसमा छलाङ

1699007321gurkhas.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गोर्खाज फाइनान्सको नाफा उछाल आएको छ।  कम्पनीले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो। समीक्षा अवधिमा कम्पनीले ६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ करोड ३३ लाख...

१० सूचकमा राष्ट्रियस्तरका ८ विकास बैंक, कुन केमा अब्बल ?

1698997300Showroom-3.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका ८ वटै विकास बैंकहरुले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।  वित्तीय विवरणअनुसार यी ८ वटा विकास बैंकमध्ये ३ वटाको नाफा बढेको छ भने ५ वटाको घटेको छ। अघिल्लो वर्षको तुलनामा गरिमा, कामना सेवा र लुम्बिनीको नाफा बढेको हो भने मुक्तिनाथ, शाइन रेसुंगा, सांग्रिला, ज्योति...

सानिमा बैंकको नाफामा ११.९१%को संकुचन, बढ्यो खराब कर्जा

1698990110sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ४८ करोड २९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ५४ करोड ८२ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा ११.९१ प्रतिशतले घटेको छ।  बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ११ करोड...

1695556604Online-Ad.gif

नाफा बढ्दा माछापुच्छ्रे बैंकको ईपीएसमा सुधार, ब्याज आम्दानी भने घट्यो

1698986649machh.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ५४ करोड २२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ४५ करोड ११ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २०.१८ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बढायो नाफा, वितरणयोग्य मुनाफा ३.१४ अर्ब

1698985566scb.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ८२ करोड ७७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ८१ करोड १३ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा ३...

एनएमबि बैंकको नाफामा सामान्य सुधार, ३२.४९%ले घट्यो वितरणयोग्य मुनाफा

1698984576nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ९६ करोड ३२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ९० करोड ४१ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा ६.५३ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ...

प्रभु बैंकको ४६.७०%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

1698983372prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ७० करोड ५० लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा ४६.७० प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा १६ करोड ३४ लाख रहेको...

नेपाल एसबीआई २३.६२%ले घट्यो नाफा, ईपीएसमा संकुचन

1698981890sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ६२ करोड ७३ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २३.६२ प्रतिशतले घटेको छ। बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ६४ लाख रहेको छ।...

खराब कर्जा चुलिँदा कृषि विकास बैंक घाटामा, ईपीएस पनि ऋणात्मक

1698980786adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास घाटा व्यहोरेको छ।  बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो।  बैंकको वितरणयोग्य मुनाफा ४३...

इम्पेयरमेन्ट चार्ज बढ्दा नेपाल बैंकको नाफामा भारी संकुचन, ईपीएसमा पहिरो

1698978842nepal-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको नाफामा भारी संकुचन देखिएको छ। बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। बैंकले समीक्षा अवधिमा १४ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७६.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा...

हिमालयन बैंकको नाफामा उछाल, अन्य सूचकहरुमा पनि सन्तोषजनक प्रगति

1698977248himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उछाल आएको छ।  बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। बैंकले समीक्षा अवधिमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद...

खराब कर्जा बढ्दा नबिल बैंकको नाफामा सामान्य संकुचन, ईपीएसमा पनि गिरावट

1698975872nabil.jpg
काठमाण्डौ । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.५१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब...

पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा सवा ४० करोड, बढ्यो रिजर्भको आकार

1698974529citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ४० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.७० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा...

मल्टीपर्पस फाइनान्सको नाफामा सुधार, बढ्यो ईपीएस

1698893504malti.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा उल्लेख्य सुधार भएको देखिन्छ। समीक्षा अवधिमा...

खराब कर्जा बढ्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा संकुचन, ३३.२७%ले घट्यो ब्याज आम्दानी

1698890338first.jpg
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २०.५२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ करोड ३७ लाख रुपैयाँ खुद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध