Q4 report 077-78

कोरोना कहरका बीच शिवम सिमेन्टको नाफा बढ्यो, इपीएस रु. ३१.६८

1629075741shivam.jpg
काठमाण्डौ । कोरोनाकालमा विकास निर्माणका काममा निकै ठूलो प्रभाव पर्दा समेत शिवम सिमेन्टले आफ्नो नाफा बढाएको छ ।  शिवम सिमेन्टले आर्थिक वर्ष २०७७\७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशतले बढी हो ।  कम्पनीसँग ९५ करोड बढी सेयर प्रिमियम समेत रहेको छ...

सेञ्चुरी बैंकको नाफामा गिरावटः निक्षेप\कर्जा बिस्तारमा आक्रामक, एनपीएल घट्यो

1629074889ccbl.jpg
काठमाण्डौ । उद्योगकै सबैभन्दा कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको खूद नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०७७\७८ को चौथो त्रैमाससम्म ७५ करोड मात्र खूद नाफा आर्जन गरेको देखिएको हो । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ करोड ४५ लाखले कम हो।  समीक्षा अवधिसम्म ९ अर्ब ३ करोड चुक्तापूँजी रहेको कम्पनीको वितरणयोग्य मुनाफा ५९...

कमजोर बन्दै शिखर इन्स्योरेन्स, केही मुख्य सूचकमा ओरालो यात्रा

1628996900sicl.png
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुमध्येमै राम्रो प्रदर्शन गर्दै आएको शिखर इन्स्योरेन्सका कतिपय प्रमुख वित्तीय सूचकहरु पछिल्लो समय कमजोर बन्दै गएका छन् । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्मको अवधिमा यो कम्पनीका केही महत्वपूर्ण सूचकमा पहिरो गएको देखिएको हो ।  अघिल्लो आर्थिक वर्षको समानान्तर अवधिको तुलनामा शिखर इन्स्योरेन्सको...

1695556604Online-Ad.gif

बीओकेको नाफा ७ करोडले बढ्दा, खूद ब्याज आम्दानी ४३ करोडले घट्यो

1628925034bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू(बीओके) लिमीटेडले करिब ७ करोडले खूद नाफा बढाएको छ ।  आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरी बैंकले यस्तो आँकडा प्रस्तुत गरेको हो । समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको नाफा भने १ अर्ब ४६ करोड रहेको थियो ।  अघिल्लो वर्ष २...

ज्योति विकास बैंकद्वारा अधिकांश सूचकमा छलाङ, १५% बढीको लाभांश क्षमता

1628924047jbbl.jpg
काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीलाई १५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ।  बैंकको चुक्तापूँजी बढेर ३ अर्ब ८४ करोडको उचाईमा पुगेको छ । २०७७/७८ को चौथो त्रैमाससम्मका लागि बैंकको वितरणयोग्य मुनाफा ६० करोड ३० लाख रहेको छ । यसरी हिसाब गर्दा...

एनसीसी बैंकको खूद ब्याज आम्दानी बढेन, खराब कर्जा घटाउने सफलता

1628921873ncc1.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म १ अर्ब २७ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु. १७ करोडले बढी हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा १ अर्ब १० करोड थियो ।  चुक्तापूँजी १० अर्ब ३१ करोड रहेको बैंकको वितरणयोग्य मुनाफा भने ७१...

रु. ५० करोडले बढ्यो सानिमा बैंकको नाफा, अन्य सूचक कस्ता ?

1628919149sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब २७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा १ अर्ब ७७ करोडमा सीमित थियो ।  समीक्षा अवधिका लागि सानिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।  बैंकले अन्य...

एनएमबीको नाफामा ५९.४२% को छलाङ, एनपीएलमा पनि सुधार

1628916690nmb-logo.jpg
काठमाण्डौ । एनएमबी बैंकले खूद नाफामा ५९.४२ प्रतिशतको छलाङ मारेको छ ।  आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म बैंकले २ अर्ब ७३ करोड रुपैयाँ बराबरको खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा १ अर्ब ७१ करोडमा सीमित थियो ।  अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ अर्ब ४५ करोडमा सीमित संचालन मुनाफा समेत ह्वात्तै बढेर...

माछापुच्छ्रेको इपीएसमा २९% को सुधार, अन्य सूचक पनि उत्साहप्रद

1628915668mbl.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा खूद नाफामा २८.८९ प्रतिशतको सुधार गरेको छ। शनिवार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २६ करोडमा सीमित खूद नाफा बढेर समीक्षा अवधिसम्म १ अर्ब ६३ करोड पुगेको हो ।  यस्तै, १ अर्ब ९२...

प्रभू बैंकको नाफामा ६८.४५% को छलाङ, एनपीएलमा उल्लेख्य सुधार

1628914506prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म बैंकले २ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब १९ करोड मात्र खूद नाफा आर्जन गरेको थियो । यसरी हेर्दा खूद नाफातर्फ बैंकले ६८.४५ प्रतिशतले प्रगति गरेको देखिएको छ...

यी ५ कारणले रु. २.२९ अर्बले घट्यो टेलिकमको नाफा

1628911553ntc.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल टेलिकमको खूद नाफा २ अर्ब २९ करोडले घट्न पुगेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खूद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेकोमा घटेर २०७७/७८ को चौथो त्रैमाससम्म ७ अर्ब ४५ करोड ४० लाखमा सीमित बन्न पुगेको छ ।  टेलिकमको नाफामा यसरी पहिरो किन गयो त ?   कोभिड-१९ को महामारीको...

राबा बैंकको नाफा ५८ करोडले घट्यो, कारण यस्तो छ

1628910424RBB-Building.JPG
काठमाण्डौ । नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।  यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित...

एनआइसी एशियाको व्यवसायमा ऐतिहासिक वृद्धि, अधिकांश वित्तीय र गैरवित्तीय सूचकमा छलाङ

1628909649nica.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले गत आ.व. २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ ।  बैंकले आ.व. २०७७/७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको छ भने बैंकका समग्र...

बंगलादेश बैंकको नाफामा उछाल: खराब कर्जा ह्वात्तै घट्यो, इपीएसमा ७४% को बढोत्तरी

1628390809nb.jpg
काठमाण्डौ । खूद ब्याज आम्दानी घटे पनि नेपाल बंगलादेश बैंकको खूद नाफा भने उत्साहजनक ढंगले बढेको छ ।  बैंकले आइतबार आर्थिक वर्ष २०७७\७८ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा यस्तो देखिएको हो ।  नवील बैंकमा मर्जरमा जाने चर्चामा रहेको नेपाल बंगलादेश बैंकको खूद नाफा आर्थिक वर्ष २०७७\७८ को चौथो त्रैमाससम्म २ अर्ब २९ करोड कायम भएको हो ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध