rbi

भोलिबाट हुँदैछ भारतमा डिजिटल करेन्सीको सुरुआत, अब नगद बोक्नु नपर्ने

1669797834india.jpg
काठमाण्डौ । भारतको भारतीय रिजर्भ बैंक (आरबीआई)ले भोलि डिसेम्बर १ मा रिटेल डिजिटल रुपैयाँ (ई–रुपी) को पायलट प्रोजेक्टको सुरुआत गर्ने घोषणा गरेको छ।  पाइलट प्रोजेक्टमा ई–रुपीको निर्माण, वितरण र खुद्रा प्रयोगको सम्पूर्ण प्रक्रियालाई नजिकबाट जाँच गरिनेछ। यस परीक्षणबाट प्राप्त नतिजाका आधारमा रिटेल डिजिटल रुपैयाँमा परिवर्तन...

भारतमा महँगी चर्कियो, फेरि ब्याजदर बढाउने तयारी

1666924838rbi.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले फेरि ब्याजदर बढाउने तयारी गरेको छ।  आरबीआईले आउँदो नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाएको छ। बैठकमा पछिल्लो ३ त्रैमासिक अवधिमा ब्याजदर ६ प्रतिशतभन्दा कम राख्न नसकेको विषयमा छलफल हुनेछ। आरबीआईले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आरबीआई ऐनको धारा...

व्यापार घाटा अनियन्त्रित भएपछि भारतले उठायो यस्तो कदम, विज्ञहरुले गरे स्वागत

1657610424rbi.jpg
काठमाण्डौ । बदलिँदो विश्वव्यापी घटनाक्रमका कारण भारतको व्यापार घाटा नियन्त्रण गर्न कठिन बन्दै गएको छ। यही कारणले गर्दा भारतीय रिजर्भ बैंकले ठूलो कदम चाल्ने घोषणा छ।  अन्ततः भारतको केन्द्रीय बैंकले अब अन्तर्राष्ट्रिय व्यापारको सेटलमेन्ट भारतीय रुपैयाँमा गर्ने निर्णय गरेको हो। यो कदम चाल्न अर्थशास्त्रीहरूले लामो समयदेखि माग गर्दै...

1695556604Online-Ad.gif

इएमआई नतिर्दा बैंक कर्मचारीले हैरान बनाए ? यस्तो हर्कत गर्नेमाथि हुनसक्छ कडा कारबाही

1655476745rbi-guv.jpg
नयाँदिल्ली । सामान्यतया मानिसहरु कुनै आपतकालीन अवस्था वा जरुरतको व्यवस्थापनका लागि बैंकबाट कर्जा लिने गर्दछन् । कतिपय अवस्थामा चाहदा चाहदै पनि केही समयपछि लोनको किस्ता तिर्न नसक्ने अवस्था हुनसक्छ । जसका कारण उनीहरु बैंक डिफल्टमा पर्छन । यसपछि बैंकका लोन रिकभरि एजेन्ट तथा अफिसरहरुले ऋणिलाई बारम्बार फोन गरेर वा म्यासेज पठाएर हैरान...

अब भारतमा विनाकार्ड सबै बैंकका एटीएमबाट रकम निकाल्न मिल्ने

1649410758atm.jpg
काठमाण्डौ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबीआई)ले सबै बैंकहरुमा कार्डलेस पेमेन्ट प्रणाली विस्तार गर्ने घोषणा गरेको छ।  यससँगै अब भारतीय ग्राहकले एटीएम कार्ड बिनै पैसा निकाल्न सक्नेछन्। आरबीआईले त्रैमासिक मौद्रिक नीति जारी गर्दै भारतका सबै बैंकहरुको एटीएममा कार्डलेस भुक्तानीको सुविधा उपलब्ध गराउने जनाएको...

लकडाउनबीच भारतमा दोस्रोपटक रेपो रेटमा कटौती, ईएमआई भुक्तानीमा ३ महिनाको छुट

1590131023rbi.jpg
काठमाण्डौ। रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले पनि शुक्रबार रेपो रेट कटौतीको घोषणा गरेका छन्। गभर्नर दासले ठूलो राहात दिँदै रेपो रेटमा ०.४० प्रतिशतको कटौती गर्ने घोषणा गरेका हुन्। यो निर्णयले आम मानिसका लागि ईएमआई कम हुन सक्छ।  यसअघि आरबीईले कोरोना संकट र लकडाउनलाई ध्यानमा राखेर थुप्रै राहातको प्याकेज घोषणा...

आरबीआईका पूर्वगर्भनर भन्छन्– ‘अर्थतन्त्र चलायमान बनाउन नवीन उपाय खोज्नुपर्छ’

1587968265Raghuram-Rajan.jpg
काठमाण्डौ । भारतीय रिर्जभ बैंकका पूर्वगर्भनर रघुुराम राजनले भारतले कोरोनाभाइरसको महामारीको संकटबाट बाहिर निस्कन र अर्थतन्त्रलाई गति दिन नयाँ उपाय खोज्नुुपर्ने बताएका छन्। इकोनोम्क्सि टाइम्ससँगको अन्तर्वार्तामा पूर्वगर्भनर राजनले जीवन सँगसँगै जीविका बचाउन आर्थिक गतिविधिहरुलाई विस्तारै सुुचारु गर्दै जानुुपर्ने बताएका छन्।...

कोरोना संकट टार्न आरबीईआईले गर्यो भारु ५० हजार करोडको आर्थिक प्याकेजको घोषणा

1587107977RBI.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण भारतीय अर्थव्यवस्थामा आएको सुस्तता हटाउन ठूलो आर्थिक प्याकेज घोषणा गरिएको छ। भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले शुक्रबार बिहान आर्थिक प्याकेज घोषणा गरेका छन्। जसअनुसार अब बजारमा भारु ५० हजार करोड लगानी गरिनेछ। राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) को भारु २५ हजार करोड,...

आरबीआईले दियो २१ दिनसम्मको ओभरड्राफ्ट सुविधा, एनआरबी के गर्दैछ ?

1586343297rbi.jpg
नयाँदिल्ली । कोरोनाभाइरसका कारण देशमा चलिरहेको लकडाउनका कारण राज्यहरुको नगदप्रवाह बेमेल भएको छ । यसलाई सही ढंगमा ल्याउनका लागि भारतीय रिजर्ब बैंक(आरबीआई)ले मंगलबार राज्यहरुलाई ठूलो राहत दिएको छ । यसअन्तर्गत आरबीआईले राज्य र केन्द्र शासित प्रदेशहरुका लागि ओभरड्राफ्ट सुुविधा बढाइदिएको छ । आरबीआईद्वारा जारी गरिएको सूूचनाअनुुसार...

पारिवारिक किचलोले डूब्यो एस बैंक: सेयरमूल्यमा पहिरो, पैसा निकाल्नेको लाइन

1583492458yes-yes.jpg
काठमाण्डौ । पारिवारिक किचलोले संसारमा ठूला–ठूला दुुर्घटनाहरु निम्ताएका उदाहरणहरु छन् । कुुनै बेला सबै भारतीयको रोजाइ बन्न सफल एस बैंक अहिले पारिवारिक किचलोको कारणले डुुब्ने मोडमा पुुगेको छ । यो बैंक औसत भन्दा बढी ब्याज दिने मामलामा परिचित छ । अहिले यो बैंकको अवस्था निकै नाजुुक बनेको छ र यसलाई पुुनः पहिल्यैकै अवस्थामा ल्याउन...

आरबीआईद्वारा रिपो रेट घटाउने घोषणा, बैंकका ऋणिलाई लाभ

1554361800ic.jpg
काठमाण्डौ । नयाँ वित्त वर्षको पहिलो मौद्रिक नीति समीक्षामा भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले रिपो रेट घटाएको छ।  आरबीआईले रिपो रेट ०.२५ प्रतिशतले घटाउने घोषणा गरेको हो ।  भारतमा रिपो रेट त्यो दर हो, जसको आधारमा आरबीआईले बैंकहरुलाई ऋण उपलब्ध गराउँछ ।  यसअघि फेब्रुअरीमा पनि आरबीआईले ब्याजदरमा ०.२५ प्रतिशत कटौति...

एकसय दरका एकअर्ब भारु पठाउन आरबीआई तयार

1483771325ind100.jpg
रिजर्ब बैंक(आरबीआई) नेपाललाई १ सय दरका भारु कुल १ अर्ब रुपैयाँ दिन तयार भएको छ । नेपालमा १ सय दरका भारुको निकै ठूलो अभाव भएपछि त्यसलाई पूर्ति गर्ने उद्देश्यले आरबीआईले नेपाललाई १ अर्ब भारु दिने तयारी थालेको स्रोतहरुले बताएका छन् ।  नेपालको तर्फबाट निकै अघिदेखि नै १ सय दरका भारु मागिएको थियो । तर, सन् २०१६, डिसेम्बर ८ मा भारतले ५ सय र १ हजार...

खुशीको खबर, साटिने भो नेपालमा रहेको भारु पनि

1482983203ic.jpg
नयाँदिल्ली । भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन । तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ...

कसरी हुँदै छ नेपालीसँग रहेका भारु नोटको व्यवस्थापन ?

1478829736indian-rs-500.jpg
काठमाडौं । बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको भारु व्यवस्थापनका लागि भारतसमक्ष अनुरोध गरेको भए पनि जनतासँग भएको रकम के गर्ने भन्ने विषय छलफलमै आउन सकेको छैन ।  ‘बैंकिङ प्रणालीमा रहेको भारु व्यवस्थापनका लागि भारतीय रिजर्व...

आरबीआईले माग्यो नोटको विवरण

1478829830money6.jpg
काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ एन्डिया (आरबीआई) ले नेपाल राष्ट्र बैंकसँग रहेको भारु पाँच सय र हजार दरका नोटको विवरण मागेको छ । भारतमा पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लागेपछि राष्ट्र बैंकले बुधबार नेपालमा रहेका ती दरका नोट सटहीका लागि आरबीआईलाई पत्राचार गरेको थियो । बिहीबार साँझसम्म आरबीआईले सटही सुविधाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध