right share

आरएसडिसीका लगानीकर्तालाई डबल अफर

1488517148double.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाका सेयरधनीले डबल अफर पाउने भएका छन् । यो संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २ सय प्रतिशत हकप्रद दिन लागेको हो ।  यी दुवै प्रस्ताव पारित गराउने उद्देश्यले एक सूचना जारी गर्दै कम्पनीले आगामी चैत १२ गते तेश्रो साधारणसभा आह्वान गरेको छ ।  साधारणसभाकै लागि चैत १ गतेदेखि बुक क्लोज...

चैत ६ देखि कुमारीको हकप्रद, यी ठाउँबाट आवेदन दिन सकिने(सूचिसहित)

1488450195na.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आगामी चैत ६ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  बिहीबार एक सूचना प्रकाशित गर्दै यो वाणिज्य बैंकले चैत ६ गतेदेखि बैशाख १० गतेसम्म सेयरधनीले ५० प्रतिशत हकप्रदका लागि आवेदन दिनसक्ने जनाएको छ ।  कुमारी बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ कित्ता हकप्रद...

बंगलादेश बैंकका लगानीकर्ता बन्ने भए मालामाल

1488282410NB-Bank.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट ३२ प्रतिशत बोनस सेयर पाएका नेपाल बंगलादेश(एनबी) बंैकका लगानीकर्ता मालामाल हुने भएका छन् ।  उनीहरुले अब केही समयपछि नै ८० प्रतिशत हकप्रद भर्न पाउने भएका हुन् ।  नेपाल धितोपत्र बोर्डले नेपाल बंगलादेश बैंकलाई १० बराबर ८ को अनुपात अर्थात ८० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  यो...

1695556604Online-Ad.gif

चैत ७ देखि डिप्रोक्सको हकप्रद भर्न पाइने

1488273620right-image.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले आगामी चैत ७ गतेदेखि आफ्ना सेयरधनीलाई १ बराबर १ अर्थात सतप्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो माइक्रो फाइनान्स कम्पनीले मंगलबार एक सूचना प्रकाशित गरी हकप्रदका लागि सेयरधनीले चैत ७ गतेदेखि बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । यो लघुवित्त बैंकले १ सय रुपैयाँ अंकित मूल्यका...

टुरिजम बैंकलाई सत्प्रतिशत हकप्रद निश्कासनको अनुमति

1488192880tdbl.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको टुरिजम डेभलपमेन्ट बैंकलाई सतप्रतिशत(१ बराबर १)को दरले हकप्रद निश्कासनको अनुमति दिएको छ ।  राष्ट्रिय स्तरको यो विकास बैंकले अब १ सय रुपैयाँ अंकित मूल्यको कुल ९७ लाख मूल्यको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद निश्कासन गर्नेछ ।  यो बैंकको हकप्रद निश्कासन तथा...

लगानीकर्तालाई कुमारीको डबल अफर, फागुन २० देखि बुक क्लोज

1488090246double.jpg
काठमाण्डौ । केही विकास बैंकहरुलाई अक्वायरको प्रक्रियामा रहेको कुमारी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई सार्वजनिक गरेको डबल अफर कार्यान्वयनमा ल्याउन बुक क्लोज र वार्षिक साधारणसभाको मिति तोकेको छ ।  बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभा आगामी चैत ९ गते तोेकेको हो । उसले साधारणसभाका विशेष प्रस्तावहरु समेत सार्वजनिक गरेको छ ।  वार्षिक...

हाम्रो र सहयोगी पनि हकप्रदको अनुमति माग्दै धितोपत्र बोर्डमा

1487854702hamro-bikas-bank.jpg
काठमाण्डौ । हाम्रो विकास बैंक र सहयोगी विकास बैंक हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेका छन् ।  हाम्रो विकास बैंकले चुक्तापूँजीको २ सय प्रतिशत र सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । उनीहरुको आवेदनका आधारमा यी दुवै कम्पनीको हकप्रदको प्रस्तावलाई बोर्डले बिहीबारदेखि...

सिटिजन्स र प्रभूूलाई हकप्रद निश्कासनको अनुमति

1487853875prabhu-insurance.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड र प्रभूू इन्स्योरेन्सलाई हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  बोर्डले सिटिजन्स बैंकलाई २५ प्रतिशत र प्रभूू इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको हो ।  बोर्डका अनुसार सिटिजन्स बैंकले १० बराबर २.५ को अनुपात(२५ प्रतिशत)मा हकप्रद जारी गर्नेछ ।...

८० प्रतिशत हकप्रद निश्कासनका लागि सिन्धुु पुुग्यो धितोपत्र बोर्ड

1487851961rightshare.jpg
काठमाण्डौ । सिन्धुु विकास बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  बैंकले फागुन १२ गते १ सय रुपैयाँ अंकित मूल्यको कुल २० लाख ९७ हजार ५ सय कित्ता हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।  बैंकको सातौ वार्षिक साधारणसभाले १० बराबर ८ को अनुपातमा हकप्रद निश्कासनका...

सर्वाधिक बोनस पाएका एभरेष्टका लगानीकर्तालाई अर्को अफर

1487846361everest-1.jpg
काठमाण्डौ । अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट लगानीकर्तालाई ७० प्रतिशत बोनस बाँडेको एभरेष्ट बैंक लिमीटेडले ३ बराबर १ को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  बैंकले ३३.३३ प्रतिशतको दरले हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएपछि धितोपत्र बोर्डले पाइपलाइनमा राखेको हो ।  एभरेष्ट बैंकको हकप्रद...

कर्णाली बैंकका सेयरधनीले २२५ प्रतिशत हकप्रद पाउने

1487767368rightshare.jpg
काठमाण्डौ । कर्णाली विकास बैंकले आफ्ना सेयरधनीलाई २२५ प्रतिशतको अनुपातमा हकप्रद भर्ने अवसर दिने भएको छ ।  यो बैंकले आगामी फागुन २१ गते नेपालगञ्जमा विशेष साधारणसभा बोलाई २२५ प्रतिशत हकप्रद निश्कासन गर्न लागेको हो ।  हाल यो बैंकको चुक्तापूँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । यसैको २२५ प्रतिशतको दरले हकप्रद निश्कासनको विशेष प्रस्ताव...

यतिको हकप्रदलाई ग्रेड फोरको रेटिङ, अवस्था कमजोर बन्दै गएको संकेत

1487767423yeti-bank.jpg
काठमाण्डौ । इक्रा नेपालले यति डेभलपमेन्ट बैंकको हकप्रदलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ दिएको छ ।  यो बैंकले निश्कासन गर्ने भनेको ५० प्रतिशत हकप्रदलाई संस्थाको कमजोर आधारभूत पक्षलाई हेरेर यो ग्रेड प्रदान गरिएको हो ।  यति डेभलपमेन्ट बैंकले एकसय रुपैयाँ अंकित मूल्यको कुल ६९ लाख ३१ हजार १ सय ६७ कित्ता हकप्रद निश्कासन गर्न लागेको छ...

फागुन ३ देखि नेकोको सतप्रतिशत हकप्रद, तोकियो बुक क्लोज

1485512773rightshare-fb.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आगामी फागुन ३ गतेदेखि १ सय प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो बिमा कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँ अंकित मूल्यको कुल ३२ लाख ४० हजार ४३६.३२ कित्ता हकप्रद निश्कासनको तयारी भइरहेको जनाएको हो ।  यो कम्पनीको हकप्रदका लागि बुक क्लोजको मिति पुस १४ लाई तोकिएको छ । यो...

भागर्वले १ सय प्रतिशत हकप्रद दिने, कावेली पनि ५० प्रतिशत माग्दै बोर्डमा

1484398732right-share.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले भागर्व विकास बैंकलाई एकसय प्रतिशत हकप्रद निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको छ । पुस २७ गते यो बैंकलाई सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिइएको बोर्डले जनाएको छ।  यो विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ लाख ८१ हजार खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी १२ करोड...

मालामाल बन्ने भए डिप्रोक्सका लगानीकर्ता, बोनस, हकप्रद र नगद लाभांशको अफर

1482917123cash.png
काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीको दुवै हातमा लड्डूू हालिदिने प्रस्ताव गरेको छ ।  यो लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई एकसाथ ३५ प्रतिशत सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो कम्पनीले १ सय प्रतिशत हकप्रद निश्कासनको समेत यसअघि नै प्रस्ताव गरिसकेको छ ।  यी तीनवटै अफरबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध