right share

प्रभूका सेयरधनीले ४० प्रतिशत हकप्रद पाउने, चुक्तापूँजी ८ अर्ब २३ करोड पुुग्ने

1482505754prabhu.jpg
काठमाण्डौ । प्रभू बैंकका सेयरधनीले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशतको दरले हकप्रद भर्न पाउने भएका छन् ।  बैंकको शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारणसभाले संचालक समितिको बैठकले गरेको ४० प्रतिशतको हकप्रद प्रस्तावलाई पारित गरेको हो ।  विशेष प्रस्तावको रुपमा हालको ५ अर्ब ८८ करोड चुक्तापूँजीलाई ८ अर्ब २३ करोड पुर्याउने गरी...

कैलाशका लगानीकर्तालाई डबल अफर, हकप्रद र बोनसका लागि एकसाथ बुुक क्लोज हुने

1482477179kailash-final.jpg
काठमाण्डौ । देशकै ठूलो र धेरै नाफा कमाउँदै आएको विकास बैंक कैलाश विकास बैंकले २५ प्रतिशत बोनस र २० प्रतिशत हकप्रदका लागि एउटै समयमा बुक क्लोज गर्ने भएको छ ।  बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १४ गतेदेखि बुक क्लोज हुने जानकारी दिएको हो । यसको अर्थ हो, पुस १३ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र घोषित...

बोनस नपाउँदै एनबी बैंकका लगानीकर्तालाई अर्को अफर, ८० प्रतिशत हकप्रद पाउने

1482398925rightshare-fb-1.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले ८० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।  १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत) हकप्रद निश्कासनका लागि बैंकले पुस ४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई दिने भनेको ३२ प्रतिशत बोनस सेयर कात्तिकमा सम्पन्न वार्षिक साधारणसभाबाट...

1695556604Online-Ad.gif

नेको इन्स्योरेन्सलाई ८ महिनापछि हकप्रद निश्कासनको अनुमति

1482323472rightshare-fb.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नेको इन्स्योरेन्स कम्पनी लिमीटेडलाई सतप्रतिशत अर्थात १ बराबर एकको अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  साधारणसभाबाट पारित भएको ८ महिनापछि मात्र नेकोले हकप्रद निश्कासनको अनुमति बोर्डबाट पाएको हो ।  यो कम्पनीको हकप्रद सेयर निश्कासन तथा व्यवस्थापनको काममा एनएमबी क्यापिटल लिमीटेडले...

के हुँदैछ हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभामा ?

1482310355agm.jpg
काठमाण्डौ । आगामी पुस २९ गते हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडको २३ औं वार्षिक साधारणसभा हुँदैछ । थापाथलीमा हुने साधारणसभाले केही विशेष प्रस्तावहरु पारित गर्ने संभावना छ। साधारणसभामा आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई दिने भनी घोषणा गरिएको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांशको प्रस्ताव पेश हुनेछ...

अल्पाइनका लगानीकर्ताको दुवै हातमा लड्ड !

1482135429doublexlogobyxkave.jpg
काठमाण्डौ । अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ६९.३३ प्रतिशत(३ बराबर २.०८) हकप्रद वितरणको घोषणा गरेको छ।  पुुस ३ गते बसेको बैंक संचालक समितिको १२० औं बैठकले आफ्ना सेयरधनीलाई ६९.३३ प्रतिशत हकप्रद वितरणको निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र...

पुस ११ देखि सगरमाथा फाइनान्सको ८० प्रतिशत हकप्रद निश्कासन हुने

1481188970right-image.jpg
काठमाण्डौ । सगरमाथा फाइनान्स लिमीटेडले आफ्नो सेयरधनीलाई आगामी पुस ११ गतेदेखि ८० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । यो कम्पनीले बिहीबार एक सूचना प्रकाशित गरी हकप्रदका लागि सेयरधनीले पुस ११ गतेदेखि ३५ दिनसम्म अर्थात, माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सगरमाथा फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यको २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद...

मेगा बैंकको लगानीकर्तालाई डबल अफर, बोनसपछि ६५ प्रतिशत हकप्रद

1480916587mega.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडका सेयरधनीलाई डबल अफर पाउने भएका छन्  ।  मंसिर १९ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश र ६५ प्रतिशत हकप्रद दिने निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट...

जेबिल्स फाइनान्सका लगानीकर्ताको दुवै हातमा लड्डू !

1480840926double.jpg
काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र १०० प्रतिशत हकप्रद वितरणको घोषणा गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा आइतबार प्रकाशित एक सूचनाका अनुसार कम्पनीको १२८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश वितरणको...

४० प्रतिशत हकप्रदको घोषणापछि एसबीआई बैंकलाई ८ अर्ब पुर्याउने टेन्सन हट्ने भो

1480411590sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई १० बराबर ४ अर्थात ४० प्रतिशतको दरले हकप्रद सेयर वितरणको घोषणा गरेको छ ।  बैंकले बोनस सेयर वितरण तथा एफपीओपछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद वितरणको निर्णय गरेको हो ।  नेप्सेमा प्रकाशित एक सूचनाका अनुसार सोमबार बसेको बैंकको ४०० औं बोर्ड बैठकले कल १ अर्ब ९९ करोड १९ लाख ४२...

प्रूडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताको दुवै हातमा लड्ड !

1479719211doublexlogobyxkave.jpg
काठमाण्डौ । प्रूूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद वितरणको घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको १६२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । बैठकले त्यसपछि ३०...

एभरेष्ट बैंकले इन्साइडर ट्रेडिङ गरेको पुष्टि, चुहिएको सूचनाजस्तै बम्पर सेयरको अफर

1479293247insider.jpg
काठमाण्डौ । अन्ततः केही दिनअघि नै चुहिएको सूचना झै एभरेष्ट बैंकले लगानीकर्ताहरुलाई बम्पर सेयर दिने घोषणा गरेको छ ।  यो बैंकका अधिकारीहरुको मिलेमतोमा सेयर बजारमा निकै लामो समयदेखि इन्साइडर ट्रेडिङको गैरकानूनी धन्दा संचालन हुँदै आएको छ । यो बिषयमा बिजशालाले निरन्तर खोजमूलक रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ । मंगलबार मात्रै एभरेष्ट...

नेशनल लाइफको बम्पर सेयर अफर, लगानीकर्ताको दुवै हातमा लड्डू !

1479211007bumper.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर सेयर घोषणा गरेको छ ।  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ३० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत हकप्रद सेयरको बम्पर घोषणा गरिएको हो ।  मंगलबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाका अनुसार कम्पनीको बोर्ड बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८...

एनबी इन्स्योेरेन्सले सतप्रतिशत हकप्रद निश्कासन गर्ने

1478856940Nb-Right.png
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने उद्देश्यले सेयरधनीहरुलाई १ बराबर १ अर्थात सत्प्रतिशत हकप्रद दिने घोषणा गरेको छ ।  कात्तिक २६ गते बसेको कम्पनीको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई एकसय प्रतिशत हकप्रद दिने निर्णय गरेको शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनामा जनाइएको छ । यो निर्णय नियामक...

मंसिर ६ देखि एनएमबीको १२० प्रतिशत हकप्रद निश्कासन हुने

1478170361right-issue-ps.jpg
काठमाण्डौ । एनएमबी  माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी मंसिर ६ गतेदेखि १२० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ ।  बिहीबार एक सूचना प्रकाशित गर्दै माइक्रो फाइनान्सले हकप्रदका लागि आवेदन दिने समय २०७३ पुस ३० गतेसम्म रहने बताएको छ ।  एनएमबी माइक्रो फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५२ हजार कित्ता हकप्रद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध