right share

प्रभु र नेपाल इन्स्योरेन्सको क्यापिटल प्लानः नेपाल रिको सेयर बेच्ने, नपुगेको रकम हकप्रदबाट

1693827415prabhu-insurance.png
-मनिष सोती काठमाण्डौ । नेपाल र प्रभु इन्स्योरेन्सले पुँजी बृद्धिका लागि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गर्ने भएका छन् ।  प्राधिकरणले यी दुई कम्पनीलाई पुँजी बृद्धिको योजना पेश गर्न ७ दिने अल्टिमेटम दिएको थियो ।  प्राधिकरणले क्यापिटल प्लान पेश गर्न निर्देशन दिएबमोजिम यी दुबै कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गरी...

माईखोला हाइड्रोले पनि १००% हकप्रद जारी गर्ने, डाक्यो साधारणसभा

1693798291rrr.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमीटेडले सत्प्रतिशत हकप्रद निश्कासनको अजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले आगामी असोज ९ गते काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा आफ्नो साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद सेयर निश्कासन लगायतका अजेण्डाहरु प्रस्तुत...

विद्युत नियमन आयोगबाट ङादी ग्रुप र आँखुखोला जलविद्युतले पाए हकप्रद ल्याउने स्वीकृति

1693110526right.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएका छन्।  विद्युत नियमन आयोगबाट यी दुवै कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका हुन्। आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतलाई ८०...

1695556604Online-Ad.gif

बैंकलाई हकप्रद दिन राष्ट्रबैंक नरम, बन्न थाल्यो सञ्चालक समितिको अजेण्डा

1691922456right.jpg
-सोमनाथ बास्तोला काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लचिलो बन्ने संकेत दिएपछि केही वाणिज्य बैंकहरुले हकप्रदमार्फत पूँजी थपेर व्यवसाय थप विस्तारको रणनीति बनाउन थालेका छन् ।  पूँजीकोष टाइट भएर थप व्यवसाय बिस्तार गर्न नपाएका वाणिज्य बैंकहरुले हकप्रद सेयर निश्कासनको अजेण्डालाई सञ्चालक समितिसम्मै पुर्याएर छलफल गर्न थालेका हुन्...

कुमारी क्यापिटल बन्यो सिंगटी हाईड्रोको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक

1688734586PHOTO-2023-07-07-13-41-13.jpg
काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता—पत्रमा सिंगटी हाईड्रो इनर्जी...

आँखुखोला हाइड्रोको एजीएमद्वारा १५०% हकप्रद पारित

1688724336DSC09669-2.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले प्र्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ ।  शुक्रबार अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वर काठमाडौमा सम्पन्न १५ औं साधारणसभाले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेको हो ।  कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको...

अपी पावरको सेयरमूल्य घटेर रु. १९२ मा सीमित

1688716266uuu.jpg
काठमाण्डौ । अपी पावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हकप्रद सेयर निश्कासन प्रयोजनका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निश्कासनका लागि बुक क्लोजको मिति तोकेसँगै मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य १९२ रुपैयाँ १४ पैसा कायम भएको...

अपर तामाकोशीः बिहीबार सर्किट, शुक्रबार १ः१ अनुपातमा हकप्रद निश्कासनको स्वीकृति

1688715320uuu.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमीटेडलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद निश्कासनको स्वीकृति दिएको छ छ।  अपर तामाकोशीलाई शुक्रबार धितोपत्र बोर्डले १०० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति दिएको हो ।  पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले हकप्रद सेयर जारी गर्ने लहर नै चलेको छ । हकप्रदकै नाममा दोश्रो बजारमा...

ङादी ग्रुप पावरले १००% हकप्रद जारी गर्ने, यस्ता छन् उद्देश्य

1688358601ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (असार १७ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।  हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पेस...

सेबोनको पाइपलाइनमा ८ कम्पनीको हकप्रद सेयर, कसको कित्ता कति ?

1680852253right-shares.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा अहिले ८ वटा कम्पनीको हकप्रद सेयर रहेका छन्।  हकप्रद सेयर निष्कासनका लागि ६ वटा हाइड्रोपावर कम्पनी, एउटा विकास बैंक र एउटा फाइनान्स कम्पनीले कुल १६ अर्ब ९४ करोड ४६ लाख २५ हजार २७१ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनका लागि सेबोनको अनुमति पर्खेर बसेका हुन्। सेबोनले अनुमति दिएमा यी...

नेशनल हाइड्रोको ५०% हकप्रद सेबोनको पाइपलाइनमा

1668764682right-share.jpg
काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी(एनएचपिसी) लिमीटेड ५० प्रतिशत हकप्रद सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  बोर्डले सो कम्पनीको आवेदनलाई हकप्रदको पाइपलाइनमा राखेको छ ।  यो कम्पनीले ८२ करोड २१ लाख मूल्य बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गर्न चाहेको हो ।  हाल कम्पनीको चुक्तापूँजी १...

रादी विद्युतको हकप्रद निश्कासन, कहिलेसम्म कायम सेयरधनीले किन्न पाउँछन् ?

1663729663rrrr.jpg
काठमाण्डौ । रादी विद्युत कम्पनी लिमीटेडले आजदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ ।  कम्पनीले १ः१.४७५२ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर निश्कासन गरेको हो ।  सेयरधनीहरुले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.४७५२ अनुपातमा हकप्रद सेयर खरीदका लागि आजदेखि आवेदन दिनसक्नेछन् ।  हकप्रद सेयर निश्कासन प्रयोजनकै लागि कम्पनीले...

ङादी ग्रुप पावरको हकप्रद भर्नुभयो ? आज अन्तिम दिन

1661223565ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडका हकप्रद सेयरमा आवेदन दिने आज भदौ ७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।   कम्पनीले १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद सेयर बिक्री...

ङादी ग्रुप पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1659494493ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आज साउन १८ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।  यो हकप्रदमा लगानीकर्ताले भदौ ७ गतेसम्म खरिद आवेदन पेस गर्न...

ङादी ग्रुप पावरले साउन १८ बाट हकप्रद बिक्री खुला गर्ने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1658027680ngadi-group.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले यही साउन १८ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गर्ने भएको छ।  कम्पनीले १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।  यो हकप्रदमा लगानीकर्ताले भदौ ७ गतेसम्म खरिद आवेदन पेस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध