right share

जनता बैंकको सेयरहोल्डर हुनुहुन्छ ? मंसिर १ देखि भर्नुस् हकप्रद

1477566090janata-right.png
काठमाण्डौ । जनता बैंकको सेयर होल्डर हुनुहुन्छ भने तिहारको रमझममा भूलेर सबै पैसा नसक्नुहोला । यो बैंकले तिहार र छैठ लगत्तै २ बराबर १ का दरले हकप्रद सेयर निश्कासन गर्दैछ ।  माछापुच्छे बैंकसँगको मर्जर प्रक्रिया तोडिएपछि आफैं पूँजी वृद्धिको योजनासहित अगाडि बढेको जनता बैंकले ५० प्रतिशतको दरले १ करोड ३ लाख कित्ता हकप्रद निश्कासन गर्न...

ज्योति विकास बैंकका लगानीकर्ताको दुवै हातमा लड्डू !

1477039571jyoti-double-offer.png
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर र हकप्रद वितरणको एकसाथ घोषणा गरेको छ ।  यो बैंकले आफैं पूँजीवृद्धि गर्ने योजना अनुसार ११.७ प्रतिशत बोनस सेयर र त्यसपछि हुन आउने चुक्तापूँजीको सतप्रतिशत हकप्रद निश्कासनको घोषणा गरेको हो ।  कात्तिक ४ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट बोनस सेयर र...

पूँजीवृद्धिमा टुरिजम डेभलपमेन्ट बैंकको आक्रामक रणनीति

1476950120Photo-for-Pressrelease-2.jpg
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत तोकेको पूँजी पुर्याउन आक्रामक रणनीतिका साथ अगाडि बढेको छ ।  यो बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न आवश्यक २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनका लागि साना संस्थालाई अक्वायर गर्ने, हकप्रद तथा बोनस समेत जारी गर्ने गरी आक्रामक रणनीति अख्तियार गरेको हो ।  यही...

1695556604Online-Ad.gif

आजदेखि कृषि विकास बैंकको १ करोड ९७ लाख हकप्रद निश्कासन

1476859774adbl111.png
काठमाण्डौ । कृषि विकास बैंकले आज(बुधबार)देखि स्वीकृत ५० प्रतिशत हकप्रदका लागि आवेदन खुलाएको छ ।  आफ्ना सेयरधनीका लागि खुलाएको हकप्रदको यो आवेदन आगामी मंसिर ७ गतेसम्म खुल्ला नै रहने बैंकले जनाएको छ ।  कृषि विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद निश्कासन गरेको हो । गत असोज ९ गतेसम्म कृषि विकास बैंकको...

१ करोड ६७ लाख कित्ता हकप्रद निश्कासन गर्दै जनता र हिमालयन बैंक

1476858003right-issue.png
काठमाण्डौ । धितोपत्र बोर्डबाट समेत स्वीकृति पाएपछि जनता बैंक नेपाल र हिमालयन बैंक लिमीटेडले पूँजी वृद्धिको योजना अनुसार १ करोड ६७ लाख २७ हजार कित्ता हकप्रद निश्कासनको तयारी थालेका छन् ।  स्वीकृत हकप्रद निश्कासनको तयारी स्वरुप दुवै बैंकले बुक क्लोजको मिति समेत सार्वजनिक गरेका छन् ।  माछापुच्छे बैंकसँगको मर्जर भाँडिएपछि आफैं पूँजी...

जनताले बैंकले पायो ५० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति

1475764400JBNL.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले जनता बैंक लिमीटेडलाई ५० प्रतिशत हकप्रद जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।  जनता बैंकको हकप्रदको निश्कासन तथा व्यवस्थापनका लागि एनसिएम मर्चेन्ट बैकिंग लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।  माछापुच्छे बैंकसँग जारी मर्जर प्रक्रिया स्वाप रेसियोमा कुरा नमिलेर भाँडिएपछि आफैं...

अरनिको ३६ प्रतिशत हकप्रद कात्तिक ८ बाट, असोज २८ मा बुक क्लोज

1475659035right-share.jpg
काठमाण्डौ । अरनिको डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासनको स्वीकृति पाएको ३६ प्रतिशत हकप्रदका लागि असोज २८ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।  १० बराबर ३.६ को दरले निश्कासनका लागि स्वीकृति पाएको हकप्रदका लागि सेयरधनीहरुले कात्र्तिक ८ गतेदेखि ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने बैंकले बुधबार एक विज्ञप्तिमार्फत जनाएको छ ।  हकप्रदका...

६४ लाख बढी कित्ता हकप्रद निश्कासन गर्दै हिमालयन बैंक

1475233164himalayan-bank.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमीटेडले प्रस्ताव गरेको ७ बराबर १ अर्थात १४.२८ प्रतिशत हकप्रद निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको छ ।  लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेड हिमालयन बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनको काम गर्ने बिक्री प्रबन्धक तोकिएको छ ।  २०७२  पुस ८ गते सम्पन्न हिमालयन बैंकको २३ औं...

दुई माइक्रो फाइनान्सका लगानीकर्ता बन्ने भए मालामाल

1475139342happy-investor.jpg
काठमाण्डौ । पछिल्लो समय माइक्रो फाइनान्सको मूल्य निकै माथि उचालिएको छ । वाणिज्य बैंक र अन्य ठूला संस्थाको तुलनामा सानो पूँजी भएका माइक्रो फाइनान्सले कुस्त कमाएका छन् र यसकै कारण प्रति कित्ता सेयर मूल्य पनि उचालिएको छ ।  यही क्रममा दुई माइक्रो फाइनान्स कम्पनीलाई धितोपत्र बोर्डले क्रमशः ५० र १२० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति...

वेस्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्तालाई एकपछि अर्को अफर

1475045546double.jpg
काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्ताले एकपछि अर्को अफर प्राप्त गरेका छन् ।  यो बैंकले २० प्रतिशत सेयर लाभांश वितरण गरेको केही समय नबित्दै प्रस्तावित १ सय प्रतिशत हकप्रद निश्कासनको समेत अन्तिम स्वीकृति प्राप्त गरेको छ ।  बुधबार यो बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार २० प्रतिशत बोनस सेयरपछि निश्कासनको प्रस्ताव...

कुमारी बैंकले ५० प्रतिशत हकप्रद दिने

1474875230kumari.png
काठमाण्डौ । एनसीसी र अन्य चारवटा विकास बैंकसँग जारी मर्जर भाँडेर आफैं पूँजी पुर्याउने योजनामा रहेको कुमारी बैंक लिमीटेडले ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव गरेको छ ।  बैंकको सोमबार बसेको ७४ औं बोर्ड बैठकले पूँजी वृद्धिको उद्देश्यले ५० प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी...

असोज १४ देखि साहारा विकास बैंकको १५० प्रतिशत हकप्रद

1474793646shaara11.jpg
काठमाण्डौ । साहारा विकास बैंकले आफ्ना सेयरधनीलाई १५० प्रतिशत हकप्रद दिने घोषणा गरेको छ ।  आगामी असोज १४ गतेबाट यो बैंकका सेयरधनीले घोषित हकप्रदका लागि आवेदन दिन सक्ने बताइएको छ ।  आइतबार एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले १४ गतेबाट सुरु भएको हकप्रदका लागि आवेदन भर्न पाउने समय कात्तिक १८ गतेसम्म रहनेछ ।  साहारा विकास बैंकले १...

सेवाका लगानीकर्ताले १२० प्रतिशत हकप्रद पाउने

1474790802SBBL.JPG
काठमाण्डौ । पूँजी वृद्धिको क्रममा रहेको सेवा विकास बैंकले सेयरधनीलाई १२० प्रतिशत हकप्रद दिने निश्चित भएको छ ।  नेपाल धितोपत्र बोर्डबाट असोज ६ गते यो बैंकको १२० प्रतिशत हकप्रदको प्रस्तावलाई अन्तिम स्वीकृति प्राप्त भएसँगै लगानीकर्ता सुनिश्चित भएका हुन् ।  यो बैंकको कुल चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ । स्वीकृत १२० करोड हकप्रद...

धितोपत्र बोर्डबाट ४ कम्पनीले पाए ७३ करोड हकप्रद निश्कासनको अनुमति

1472722451rights-issue.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले भदौमा तीन विकास बैंक र एक लघुवित्त कम्पनीलाई ७३ करोड बराबरको हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक र लक्ष्मी लघुवित्त बित्तीय संस्थाले हकप्रद निश्कासनको स्वीकृति पाएका हुन् ।  सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ४१ करोड ९२ लाख...

सिन्धु विकास बैंकले सतप्रतिशत हकप्रद दिने, साउन २३ देखि आवेदन खुला

1468995499sindhu-bank.png
काठमाण्डौ । सिन्धु विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई सत प्रतिशत(१ः१)को दरले हकप्रद वितरण गर्ने भएको छ । यही उद्देश्य पूर्तिका लागि आगामी साउन २३ गतेदेखि हकप्रदका लागि आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।  बुधबार बैंकले जारी गरेको सूचना अनुसार साउन २३ गतेदेखि हकप्रदका लागि खुल्ने आवेदन भदौ २६ गतेपछि बन्द हुनेछ ।  सिन्धु विकास...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध