right share

हिमालयन इन्स्योरेन्सलाई १६६.६७% हकप्रद निश्कासनको स्वीकृति

1497370496hgi.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई १६६.६७ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  योसँगै अब हिमालयन जनरल इन्स्योेरेन्सले आफ्ना सेयरधनीलाई १ सय रुपैयाँ अंकित मूल्यका कुल ६४ लाख हकप्रद निश्कासन गर्नेछ ।  एनएमबी क्यापिटल लिमीटेडले यो बिमा कम्पनीको हकप्रद निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ...

फलोअप : राप्तिभेरीले २०० % हकप्रद रद्ध गर्न नपाउने, सेयरधनीलाई न्याय

1497348972raptibheri.jpg
काठमाण्डौ । राप्तिभेरी विकास बैंकले साधारणसभाबाट पारित भइसकेको २ सय प्रतिशत हकप्रद रद्ध गर्न नपाउने भएको छ ।  यो बैंकले चार दिनअघि सूचना निकाल्दै यसअघिको साधारणसभाबाट पारित २ सय प्रतिशत हकप्रद आउँदो असार १७ गते आह्वान गरिएको वार्षिक साधारणसभामामार्फत रद्ध गर्ने बताएको थियो । गत भदौ १७ गते सम्पन्न साधारणसभाबाट सेयरधनीलाई २ सय...

एभरेष्ट बैंकले ३३.३३ हकप्रदको बुक क्लोज मिति तोक्यो

1497334420ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले ३३.३३ प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकले आगामी असार ७ लाई हकप्रदका लागि बुक क्लोजको मिति तोकेको हो ।  यसको अर्थ असार ६ गते सम्म एभरेष्ट बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् ।  यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यको १ करोड ५० लाख...

1695556604Online-Ad.gif

सिद्धार्थले फेरि पनि हकप्रदकै बाटो रोज्यो, यसरी पुग्दैछ ८ अर्ब

1496920828sbl-right-issue.jpg
काठमाण्डौ । जेठ २५(आज)देखि पूर्वघोषित ३० प्रतिशत हकप्रदको बिक्री खुलाएको सिद्धार्थ बैंकले पुनः १० प्रतिशत हकप्रदकोे प्रस्ताव गरेको छ ।  नेपाल राष्टबैंकको व्यवस्था अनुसार चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यतामा रहेको यो बैंकले थप १० प्रतिशत हकप्रद जारीको प्रस्ताव अगाडि बढाएको हो ।  बैंकको बिहीबार बसेको २७१ औं बैठकले आजदेखि...

एशियन लाइफको हकप्रद एनआइबिएल क्यापिटलले निश्कासन गर्ने

1496906735asian-life.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद बिक्रीका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  एशियन लाइफ इन्स्योरेन्सका सीइओ राजेशकुमार श्रेष्ठ र एनआइबिएलका जनरल म्यानेजर मेघबहादुर थापाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।  एशियन लाइफले २ बराबर १ को अनुपातमा कुल ४० लाख...

सिद्धार्थको हकप्रदको बिक्री खुल्यो(आवेदन केन्द्रको सूचिसहित)

1496906853sbl-right-issue.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज(जेठ २५ गते)देखि आफ्ना सेयरधनीका लागि १० बराबर ३ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरेको छ ।  यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ कित्ता हकप्रदको बिक्री खुलाएको हो ।  हकप्रदका लागि इच्छुक सेयरधनीले आगामी असार २८ गतेसम्म तोकिएका केन्द्रमा गएर आवेदन दिनसक्ने व्यवस्था...

मेगाको हकप्रदका लागि नबील इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त

1496755890Mega-Nabil-Investement-Agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  मेगा बैंकका सीइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सीइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  मेगा बैंकले गत बार्षिक साधारणसभाबाट ६५ प्रतिशत हकप्रद शेयर...

गुड्विल फाइनान्सले तोक्यो बुक क्लोज मिति

1496751428goodwill-right.jpg
काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेडले ६० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तोकेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचना अनुसार गुड्विल फाइनान्सले आगामी असार २ गतेलाई हकप्रदका लागि बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ असार १ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरु मात्र हकप्रदका लागि योग्य...

आरएसडिसीले २०० % हकप्रद बिक्री गर्ने

1496734689rsdc-right.jpg
काठमाण्डौ । आरएसडिसी लघुबित्त बित्तीय संस्था १ बराबर २ को अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव लिएर धितोपत्र बोर्ड पुुगेको छ ।  यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल २३ लाख कित्ता हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले...

५० प्रतिशत हकप्रद जारी गर्ने गुराँस लाइफको निर्णय

1496304328gurans-life.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद बिक्रीको निर्णय गरेको छ ।  जेठ १७ गते बसेको कम्पनी संचालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयरको पूँजीकरणपछि कायम हुन आउने चुक्तापूँजीको ५० प्रतिशतको दरले हकप्रद वितरणको निर्णय गरेको हो ।  यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत...

असार ५ देखि एनबी इन्स्योरेन्सको हकप्रद, जेठ ४ मा बुक क्लोज

1496298753nb-right-share.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्सले आगामी असार ५ गतेदेखि आफ्ना सेयरधनीका लागि १ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ ।  बिहीबार यो कम्पनीले एक सूचना प्रकाशित गर्दै असार ५ गतेदेखि हकप्रदको बिक्री खुल्ला हुने र सेयरधनीले साउन ९ गतेसम्म आवेदन दिनसक्ने बताएको हो ।  एनबी इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यका कुल २७...

हकप्रदको नाममा लगानीकर्ता ठगिने युगको अन्त !

1496042936DSC04485.JPG
काठमाण्डौ । हकप्रदलाई साधारणसभाबाट समेत पारित गरी सेयर मूल्य बढाउने र पछि आफ्नो स्वार्थ अनुकुल नभएपछि सो निर्णय फिर्ता लिई लगानीकर्तालाई उल्लू बनाउनेका दिन अब सकिएका छन् ।  धितोपत्र बोर्डले कुनै पनि संगठित संस्थाले साधारणसभाबाट हकप्रद सेयरको निश्कासनको निर्णय गरिसकेपछि सो निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था...

माछापूछ्रे र पूर्णिमा बैंकको जेठ १६ मा बुक क्लोज हुने

1495522346mblpubl.jpg
काठमाण्डौ । माछापूछ्रे  बैंक र पूर्णिमा विकास बैंकले हकप्रद बिक्रीका लागि बुक क्लोजको मिति तोकेका छन् ।  यी दुवै बैंकले आगामी जेठ १६ गतेलाई बुक क्लोजको मिति तोकेका हुन् । यसको अर्थ जेठ १५ गतेसम्म यी बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।  धितोपत्र बोर्डले माछापूछ्रे बैंकलाई जेठ...

सिद्धार्थ बैंकले तोक्यो बुक क्लोजको मिति

1495450222sbl-right-issue.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले धितोपत्र बोर्डबाट आइतबार मात्र स्वीकृत १० बराबर ३ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकले ३० प्रतिशत हकप्रद सेयरका लागि आगामी जेठ १६ गतेलाई बुक क्लोजको मिति तोकेको हो ।  यसको अर्थ जेठ १५ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र ३० प्रतिशत...

चार बैंकलाई २ अर्ब ६५ करोड हकप्रद बिक्रीको स्वीकृति

1495430095sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले चार बैंक तथा बित्तीय संस्थाहरुलाई २ अर्ब ६५ करोड मूल्यको हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  बोर्डले माछापुच्छे बैंक, सिद्धार्थ बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकलाई हकप्रद निश्कासनको स्वीकृति दिएको हो ।  माछापुच्छेले १०० बराबर १२, सिद्धार्थ बैंकले १० बराबर ३, अल्पाइन बैंकले ३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध