Right shares

आजबाट अपी पावरको हकप्रदमा आवेदन खुला

1649384599api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आज चैत २५ गतेबाट हकप्रद सेयर जारी गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९३६३२९२६ अनुपातमा हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गरेको छ।  ...

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

1649039151shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज चैत २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत १ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशतले अर्थात १ः०.३ अनुपातमा हकप्रद जारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद...

धितोपत्र ऐनविपरीत अपी पावरको हकप्रदको प्रचार गरेको गुरु न्यौपानेमाथि आरोप

1648546152guru.jpg
– अनत्य सुन्दर काठमाण्डौ । अपी पावर कम्पनीले जलविद्युतमा मात्र नभएर सोलर र कृषिजन्य क्षेत्रहरुमा लगानी गर्दै आएको छ। अहिले अपी पावर कम्पनीले माथिल्लो चमेलिया जलविद्युत निर्माण गर्दै गरेकाले कम्पनीलाई थप पुँजी आवश्यक परेको छ। झन्डै ७४० करोड रुपैयाँ पुँजीमा ५१८ करोड रुपैयाँ बैंकबाट ऋण र बाँकी रकम भने सेयर धनीबाट सङ्कलन गर्ने लक्ष्य...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि अपी पावरको सेयरभाउ कति ?

1648433685api.jpg
काठमाण्डौ । हकप्रद सेयर निष्कासन प्रयोजना अपी पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै प्रतिकित्ता अपी पावरको ३६३.२७ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता अपी पावरको ४६६.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर...

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

1648347647ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रदमा आवेदन दिने आज चैत १३ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत फागुन २२ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद निष्कासन गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।  आइएमई समूहको मुख्य लगानी रहेको...

आजसम्म कायम सेयरधनीले अपी पावरको हकप्रद भर्न पाउने

1648347298api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन योग्य हुन आज चैत १३ गते अन्तिम दिन रहेको छ।  कम्पनीले हकप्रद निष्कासनका लागि भोलि चैत १४ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आज चैत १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।  कम्पनीले आफ्ना सेयरधनीहरुका लागि यही चैत २५ गतेबाट हकप्रद सेयर जारी...

सेबोनले दियो नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति

1648039699right.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल फाइनान्सलाई चैत ८ गते १०ः७ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति पाएको छ।  सेबोनको अनुमतिसँगै अब नेपाल फाइनान्सले चुक्तापुँजीको ७०...

अपी पावरको हकप्रदमा चैत २५ बाट आवेदन खुल्ने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1648002333api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि यही चैत २५ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९३६३२९२६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन ...

कहिलेसम्म कायम सेयरधनीहरुले अपी पावरको हकप्रद भर्न पाउनेछन् ?

1647589729api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो। हकप्रद निष्कासनका लागि कम्पनीले यही चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १३ गतेसम्म कायम स...

शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा अहिलेसम्म कति पर्यो आवेदन ?

1647504962right.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निष्कासन गरेका छन्।  शिखरले चुक्तापुँजीको ३० प्रतिशत र आइएमई जनरलले चुक्तापुँजी ४० प्रतिशतले हुन आउने हकप्रद जारी गरेका छन्। शिखरले गत चैत १ गतेबाट र आईएमई जनरल इन्स्योरेन्सले गत फागुन २२ गतेबाट हकप्रद निष्कासन गरेका हुन्। शिखरलले १००...

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1647311078shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज चैत १ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशतले अर्थात १ः०.३ अनुपातमा हकप्रद जारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको छ।  शिखर...

समृद्धि फाइनान्सको हकप्रद भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

1647139482samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज फागुन २९ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।  कम्पनीले २ः१ अनुपातमा...

धितोपत्र बोर्डबाट पायो अपी पावरले हकप्रद निष्कासनको अनुमति

1646912833api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज फागुन २६ गते अपी पावरलाई १०ः३.९३६२९२६ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। अपी पावरले गत असोज २५ गते हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।  धितोपत्र बोर्डको अनुमतिसँगै अब अपी पावरले आफ्ना...

आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रदमा आजबाट आवेदन खुला

1646533853right.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज फागुन २२ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद निष्कासन गर्ने गरेको छ।  आइएमई समूहको मुख्य लगानी रहेको कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्न लागेको...

शिखर इन्स्योरेन्सको हकप्रदमा चैत १ बाट आवेदन खुल्ने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1645757941shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो चैत १ गतेदेखि सेयरधनीहरुका लागि हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशतले अर्थात १ः०.३ अनुपातमा हकप्रद जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध