Right shares

अपर तामाकोशीको हकप्रद भर्न पानीमा रुझ्दै लाइनमा ! किन मरिहत्ते गर्दैछन् लगानीकर्ता ? (फोटो फिचर)

169512183137933262613108485531268926845529735525328968n-1.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । काठमाण्डौमा आज दिउँसो केहीबेर झरी परेको थियो। झरीको पर्वाह नगरी सयौँ लगानीकर्ता छाता ओढेरै भए पनि हकप्रद सेयर भर्न काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलमा लामबद्ध बसेका देखिन्थे। उनीहरु हकप्रदको फाराम भर्न तँछाडमछाड गर्दै थिए।  अपर तामाकोशी जलविद्युत कम्पनीले गत भदौ १८ गते चुक्तापुँजीको...

राप्ती हाइड्रोले १००% हकप्रद ल्याउने, विद्युत नियमन आयोगसँग स्वीकृति लिने

1694925770rapti.png
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।  कम्पनीले...

१००% हकप्रद ल्याउने दोर्दी खोला जलविद्युतको निर्णय

1694925226dordi.jpg
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।  सञ्चालक समितिको निर्णय स्वीकृतिका...

1695556604Online-Ad.gif

हकप्रदको अनुमति लिन धितोपत्र बोर्ड जाने तयारीमा एनएलजी इन्स्योरेन्स, बोनस पनि बाँड्न सक्ने

1694765631nlg-insurance.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ।  कम्पनीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा चाँडै निवेदन पेस गर्ने जनाएको छ। यसअघि कम्पनीको गत साउन १५ गते बसेको विशेष साधारणसभाले हाल कायम चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको ६६ प्रतिशत...

आईपीओ ल्याउन लागेको एक्कर्ड फर्मास्ट्युटिकल्सको हकप्रद बिक्री खुला

1694660624accord.png
काठमाण्डौ । आईपीओ ल्याउन लागेको एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीको गत भदौ २१ गते सम्पन्न विशेष साधारणसभा र गत भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो। सोहीबमोजिम कम्पनीले चुक्तापुँजीको २०.५२५ प्रतिशतले हुन...

कहाँ पुग्यो एलआईसी नेपालको हकप्रद ल्याउने प्रोसेस ? यसो भन्छ कम्पनी

1694516412licn.png
– मनिष सोती काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को हकप्रद सेयर जारी गर्ने प्रोसेस १ वर्ष बितिसक्दासमेत अझै सेयरधनीहरुका लागि खुला हुन सकेको छैन।  २०७९ भदौ १३ गते कायम चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँको ८८.४५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको कम्पनीले अझै पनि हकप्रद सेयर बिक्री गर्न नसक्दा सेयरधनीहरु आक्रोशित...

बैंकको ऋण तिर्न १००% हकप्रद ल्याउने खानीखोला हाइड्रोपावरको निर्णय

1694352465right.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको हो।  बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर ल्याउने निर्णय गरिएको कम्पनी सचिव सन्तोष भट्टराईले जानकारी ...

हकप्रद ल्याउन एकैपटक ४ जलविद्युत कम्पनीले सेबोनसँग मागे अनुमति, कसको कित्ता कति ?

1694341607sebon.jpg
काठमाण्डौ । हकप्रद निष्कासनका लागि एकैपटक चारवटा जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति मागेका छन्।  ती कम्पनीहरुले निवेदन दिँदै सेबोनसँग हकप्रद निष्कासनका लागि अनुमति मागेका हुन्। यसरी हकप्रदको अनुमति माग्नेमा लिबर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत र बरुण हाइड्रोपावर कम्पनी छन्।  आँखुखेला...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

1693198935nlg.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार कम्पनी र क्यापिटलबीच भएको हो। सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट...

अरुण काबेली पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1693189691arun-kabeli.jpg
काठमाण्डौ । अरुण काबेली पावरले आज भदौ ११ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको छ।  सेयरधनीहरुले यो हकप्रदमा नेपाल...

जोशी हाइड्रोपावरले डाक्यो एजीएम, ६५% हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1693114514jhosi.png
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (भदौ ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही भदौ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको जारी पुँजीको १ः०.६५...

मल्टीपर्पस फाइनान्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1693103039multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनीले आज भदौ १० गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरमा कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।  लगानीकर्ताले यो...

यी ८ बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने प्राधिकरणको निर्णय, कसले कति ल्याउने ?

1692952208nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ।  मर्जर गई वा अन्य तरिकाबाट आफैँ पुँजी बढाउन प्रयास गर्ने ४ जीवन र ४ निर्जीवन बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय भएको बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले जानकारी दिए। उनका अनुसार जीवन बीमातर्फ एसियन...

रिडी पावरको ५०% हकप्रद सेयर धितोपत्र बोर्डको पाइपलाइनमा

1692863130ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति पाएको छ।  रिडी पावरले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउन सेबोनसँग अनुमति मागेको हो। यसअघि विद्युत नियमन आयोगले रिडी पावरलाई हकप्रद ल्याउन अन्तिम स्वीकृति प्रदान गरेको थियो।  सेबोनले अनुमति दिएमा कम्पनीले हाल...

भदौ १८ बाट हकप्रद ल्याउँदै अपर तामाकोशी, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1692241279right.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आउँदो भदौ १८ गतेबाट हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ।  कम्पनीले चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० करोड ५० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध