Right shares

छ्याङ्दी हाइड्रोपवारले बढायो हकप्रद सेयरको आकार, अब १५०% जारी गर्ने

1677386136chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको आकार बढाएको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो।  कम्पनीको गत पुस ३० गतेसम्म सम्पन्न आठौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको सञ्चालक समितिको...

हिमालय उर्जाको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ नियुक्त

1675139176himalaya.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।  कम्पनी सञ्चालक समितिले नबिल इन्भेस्टमेन्टलाई हकप्रद सेयर बिक्री प्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। यससम्बन्धी सम्झौता दुवै पक्षबीच भएको छ।  कम्पनी सञ्चालक समितिको गत माघ १३ गते...

एलआईसी नेपालको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

1675063128Photo1.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ।  एलआईसी नेपालले हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो। अब एलआईसी नेपालको हकप्रद निष्कासनको कार्य नेपाल एसबिआई मर्चेन्टले गर्नेछ।  काठमाण्डौको पुतलीसडकस्थित लाइफ इन्स्योरेन्स...

1695556604Online-Ad.gif

विद्युत नियमन आयोगबाट ५ बुँदे सर्तसहित सिनर्जी पावरले पायो हकप्रद जारी गर्न पूर्वस्वीकृति

1675054650synergy.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न ससर्त पूर्वस्वीकृति प्रदान गरेको छ।  आयोगले विभिन्न ५ बुँदे सर्त अघि सार्दै सिनर्जी पावरलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो। कम्पनीले गत कात्तिक १७ गते हकप्रद सेयर जारी...

विद्युत नियमन आयोगबाट अपी पावरले पायो ४०% हकप्रद सेयर जारी गर्ने पूर्वस्वीकृति

1674987690api.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयरको सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ।  आयोगले अपी पावरलाई आज (माघ १५ गते) पत्र पठाउँदै आयोगको गत माघ १० गते बसेको बैठकले अपी पावरलाई हकप्रदको प्रस्ताव वार्षिक साधारणसभामा लैजान सहमति प्रदान गरेको जानकारी गराएको...

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

1674966731himalaya.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले चुक्तापुँजीको १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि...

५०% हकप्रद जारी गर्ने रिडी पावरको निर्णय

1674017605ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले बोनस सेयर...

अपी पावरले ४०% हकप्रद जारी गर्ने, यी आयोजनाको ऋण तिर्ने

1673929657api.jpg
काठमाण्डौ । अपी पावर कम्पनीले लिमिटेडले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११.६९ रुपैयाँको ४० प्रतिशत अर्थात १ः०.४० को अनुपात हकप्रद सेयर जारी...

हिमाल दोलखा हाइड्रोपावरले ७५% हकप्रद जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1673580979right.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत पुस २६ गते निवेदन दिँदै हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको हो।  कम्पनीले चुक्तापुँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ।  सेबोनले अनुमति...

घलेम्दी हाइड्रोले २००% हकप्रद जारी गर्ने, नियामकसँग अनुमति माग्ने

1672030401ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चुक्तापुँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १ः२ हकप्रद निष्कासनको प्रस्ताव गरेको हो।  सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजना (६३ मे.वा.)मा कम्पनीको कम्तीमा ५१ प्रतिशत सेयर...

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद खरिद गर्ने समयावधि थप

1671160754muktinath.jpeg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको हकप्रद सेयर खरिद गर्ने समयावधि थप गरिएको छ।  कम्पनीले गत कात्तिक २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रद सेयर मंसिर २९ गतेसम्म बिक्री खुला रहने पनि कम्पनीले जनाएको थियो। आमनिर्वाचनलगायतका हालको असहज वित्तीय परिस्थितिका कारण केही...

अपर तामाकोशीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल

1670849506IMG20221212150455.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएका छन्। कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता सेयरबराबर १ कित्ता सेयर) का दरले साबिकका सेयरधनीलाई जारी गर्न लागेको १०० रुपैयाँ अंकित दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण सेयरको...

मुक्तिनाथ कृषि कम्पनीको २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला

1668135483muktinath.jpeg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले आज कात्तिक २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० अंकित दरका कुल २० लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो। गत असोज २८ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाबाट पारितबमोजिम कम्पनीले आफ्ना सेयरधनीहरुलाई...

राधी विद्युतको हकप्रद भर्ने आज अन्तिम दिन

1665454866radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत असोज ५ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।  कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा...

राष्ट्र बैंकद्वारा मल्टीपर्पस फाइनान्सलाई ३५% हकप्रद जारी गर्न सहमति प्रदान

1665382183rights.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरेको छ।  केन्द्रीय बैंकले मल्टीपर्पस फाइनान्सलाई चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थत १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरेको हो।  राष्ट्र बैंकले गत असोज १४ गते यो फाइनान्सलाई पत्र पठाउँदै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध