Right shares

नेसनल हाइड्रोपावरले पायो ५०% हकप्रद सेयर बिक्री गर्ने अनुमति

1686132145national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेसनल हाइड्रोपावरलाई गत जेठ २२ गते हकप्रद जारी गर्ने अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई १ः०.५ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको छ।  सेबोनको अनुमतिसँगै अब नेसनल हाइड्रोपावरले...

कहिलेसम्म कायम सेयरधनीले नेसनल हाइड्रोपावरको ५०% हकप्रद भर्न पाउँछन् ?

1686114485right.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो।  यो कम्पनीले हकप्रद सेयर जारी गर्न आउँदो असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो...

हकप्रद जारी गर्न छ्याङ्दी हाइड्रोपावरले सेबोनमा पेस गर्यो विवरणपत्र र आवश्यक कागजपत्र

1686049956chhayangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।  कम्पनीले चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सेबोनमा सोमबार (जेठ २२ गते) निवेदन दिएको हो। यसका लागि विवरणपत्र तथा आवश्यक सम्पूर्ण कागजात सेबोनमा पेस गरिएको कम्पनीले जनाएको...

1695556604Online-Ad.gif

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1685932490himal-dolakha.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज जेठ २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको छ।  कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद जारी गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।  यो...

अरुण भ्यालीले डाक्यो विशेष साधारणसभा, १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने

1685875732arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। विशेष साधारणसभा आउँदो असार ७ गते आयोजना गर्ने निर्णय कम्पनीले गरेको छ।  विशेष साधारणसभाले कम्पनीको चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने...

विद्युत नियमन आयोगले घटायो आँखुखोला जलविद्युतको प्रस्तावित हकप्रदको आकार

1685528270ankhu.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनीले प्रस्तावको हकप्रदको आकार घटाएको छ।  गत वेशाख १५ गते बसेको आँखुखोला जलविद्युतको सञ्चालक समितिले बैठकले चुक्तापुँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो। उक्त प्रस्तावित हकप्रद स्वीकृतिका लागि कम्पनीले विद्युत नियमन आयोगमा पठाएको...

सिंगटी हाइड्रोले १००% हकप्रद जारी गर्ने, यस्ता छन् उद्देश्य

1685508122right.jpg
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। योसँगै कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।  अन्य जलविद्युत आयोजनामा लगानी गर्न र कम्पनीको ऋण...

२००% हकप्रद निष्कासन गर्न घलेम्दी हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

1685095546galemdi-hydropowe-r.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आज शुक्रबार एक कार्यक्रममा दुई कम्पनीबीच बिक्री प्रबन्धकको सम्झौता सम्पन्न भएको छ। सोसम्बन्धी...

छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

1684931465chhangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।  कम्पनी सञ्चालक समितिले हकप्रद सेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो। यस विषयमा दुवै पक्षबीच सम्झौता पनि भएको छ।  छ्याङ्दी हाइड्रोपावरको गत वैशाख २८ सम्पन्न नवौँ वार्षिक...

अरुण भ्याली हाइड्रोपावरले पायो हकप्रदको प्रस्ताव साधारणभासभाबाट पारित गर्ने अनुमति

1684672743arunvalley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारीको प्रस्ताव साधारणसभामा पेस गरी अनुमोदन गर्नका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ।  विद्युत नियमन आयोगले अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद सेयर जारीको प्रस्ताव साधारणसभा पेस गरी अनुमोदन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ।  अरुण भ्यालीको गत वैशाख ६ गते बसेको सञ्चालक...

जेठ २२ बाट हकप्रद ल्याउँदै हिमाल दोलखा हाइड्रोपावर, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1684463026right.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले यही जेठ २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला...

आजसम्म कायम सेयरधनीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद भर्न पाउने

1683598957himal.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर भर्नका लागि योग्य हुन आज वैशाख २६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि भोलि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।  कम्पनीको गत भदौ १९ गते सम्पन्न १३ औँ र १४...

बराही हाइड्रोपावरले १००% हकप्रद जारी गर्ने, यस्तो छ उद्देश्य

1683442601barahi.png
काठमाण्डौ । बराही हाइड्रोपावर पब्लिक लिमिटेडले सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।  कम्पनीको सञ्चालक समितिको वैशाख २१ गते बसेको बैठकले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।  कम्पनीको ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना (३.४५ मे.वा.) र कम्पनीको स्वामित्वमा रहेको तल्लो...

बैंक ऋण तिर्न शिवश्री हाइड्रोपावरले १००% हकप्रद ल्याउने

1682836532shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले पनि हकप्रद ल्याउने भएको छ।  कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगमा स्वीकृति लिएर आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने कम्पनीले...

२००% हकप्रद जारी गर्ने आँखुखोला जलविद्युतको निर्णय, अर्को आयोजनामा लगानी गर्ने, ऋण पनि तिर्ने

1682829209Right-Issue-of-Shares.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १५ गते (शुक्रबार) बसेको बैठकले चुक्तापुँजी ८० करोड रुपैयाँको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। हकप्रद निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध