Right shares

कहिलेसम्म कायम सेयरधनीले नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिन पाउने ?

1602648071Nepal-Finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गर्न अनुमति पाएको १ः१.२५ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। निजी क्षेत्रकै पहिलो यो फाइनान्स कम्पनीले बुधबार सूचना प्रकाशित गर्दै हकप्रद सेयर जारी प्रयोजनार्थ आउँदो कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको जानकारी गराएको हो । यसको अर्थ नेप्सेमा कात्तिक ५...

सीआईटीको रु. १.३५ अर्बको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त

1597655183CIT-Right-Share-Issue.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) को हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  यसका लागि सीआईटीका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  नागरिक लगानी कोषले १ कित्ता...

पशुपतिग्रामको अवधारणा : एक करोड धार्मिक पर्यटक भित्र्याइने

1595822060pasupati.jpg
– पूर्णप्रसाद मिश्र काठमाण्डौ । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ। पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष...

1695556604Online-Ad.gif

प्रुडेन्सियल इन्स्योरेन्सले अवितरित हकप्रद साउन १२ गतेदेखि लिलामीमा राख्ने

1595214409auction.jpg
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर यही साउन १२ गतेदेखि लिलाम प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता अवितरित हकप्रद सेयर लिलाममा राख्न लागेको हो। लिलाममा राखिने सेयर खरिदका लागि साउन १९ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ।  कम्पनीले गत...

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रदमा खरिद गर्ने आज अन्तिम मौका, क–कसले किन्न पाउँछ ?

1593747757Prudential.jpg
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज शुक्रबार अन्तिम मौका रहेको छ। कम्पनीले गत फागुन १८ गतेदेखि चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको१०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबराबर नयाँ थप ६ कित्ता सेयरका दरले) हकप्रद निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सेयरधनीहरुका...

ठमेलका व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिइने

1593697700thamel.jpg
पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ ।   पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको जनाएका हुन् ।   कोभिड–१९ महामारीका कारण देशकै प्रमुख...

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद फागुन १८ गतेबाट निष्कासन हुने

1581399361right-issue.jpg
काठमाण्डौ । चुक्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आगामी फागुन १८ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको १०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबाबर नयाँ ६ कित्ता सेयरका दरले) हकप्रद जारी गर्न लागेको हो...

समता लघुवित्तको रु. १२.१३ करोडको हकप्रद सेयर आजबाट बिक्री खुला

1571019182samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयर आज सोमबारदेखि बिक्री खुला गरेको छ । संस्थाले चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १:२ अनुपातमा रु. १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। हकप्रद सेयर निष्कास गरी बाँडफाँड भएपछि संस्थाको चुक्तापुँजी १८...

सिर्जना फाइनान्सको हकप्रद सेयर आजबाट बिक्री खुला

1570157260Srijana-Finance.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले आउँदो आज शुक्रबारदेखि २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुलाएको छ । नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति प्राप्त गरेपछि संस्थाले रु १०० अंकित दरका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो । संस्थाले हाल कायम चुक्तापुँजी ४६ करोड ७ लाख ८२ हजार...

समता लघुवित्तले रु. १२.१३ करोडको हकप्रद सेयर असोज २६ गते निष्कासन गर्ने

1569385361Right-Share.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयर असोज २६ गतेदेखि निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १ः२ अनुपातमा रु. १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कास गरी बाँडफाँड भएपछि संस्थाको...

युनाइटेड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन अवधि थप, असोज २३ गतेसम्म किन्न पाइने

1569205466united.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर बिक्री खुला अवधि १७ दिन थपेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि आउँदो आज मंगलबारदेखि ७२.५७ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले निकाष्सन बन्द मिति असोज ६ गते तोकेको थियो। संस्थाको सञ्चालक समितिको बैठकले...

मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर आजबाट बिक्री खुला

1567044726Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर आज बिहीबारदेखि निष्कासन गरेको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०% अर्थात १०:२ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप नयाँ २...

सूर्या लाइफ इन्स्योरेन्सको ८८.७४ लाख कित्ता हकप्रद सेयर आजबाट निष्कासन खुला

1566698716right-issue.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि १०:७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीको गत असार ११ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको संचालक समितिले आफ्ना सेयरधनीहरुका लागि १० सेयरबराबर नयाँ ७ हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको थियो। कम्पनीको उक्त निर्णयलाई...

युनाइटेड इन्स्योरेन्सको ७२.५७ लाख कित्ता हकप्रद सेयरको बिक्री खुला भदौ ३ बाट

1564711576img-Right-Share.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आउँदो भदौ ३ गतेदेखि ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले रु. ७२ करोड ५७ लाख ६० हजार मूल्यबराबरको हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको पुँजी वृद्धिका लागि युनाइटेडले गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध