Right shares

छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकले पाए हकप्रद निष्कासनको अनुमति

1639656394right-share.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति दिएको छ।  सेबोनले आज पुस १ गते छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति दिएको हो।  सेबोनको अनुमति पाएसँगै छ्याङ्दी हाइड्रोपावरले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ।...

समृद्धि फाइनान्सले पायो २ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति

1639571152samridhhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज (मंसिर २९ गते) समृद्धि फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ। बोर्डले समृद्धि फाइनान्सलाई २ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।  सेबोनबाट अनुमति पाएसँगै समृद्धि फाइनान्सले अब २७ करोड २९ लाख ७० हजार ५००...

आजसम्म कायम सेयरधनीले नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रदमा आवेदन दिन पाउने

1639019217narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले जारी गर्न लागेको हकप्रद भर्न योग्य हुन आज मंसिर २३ गतेसम्म सेयरधनी हुनुपर्ने अन्तिम मौका रहेको छ। हकप्रद निष्कासन प्रयोजनार्थ बैंकले भोलि मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २३ गतेसम्म कायम सेयरधनीहरु यो बैंकको हकप्रदमा आवेदन दिन योग्य ह...

1695556604Online-Ad.gif

नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रदमा पुस ७ बाट आवेदन खुल्ने

1638499620narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि निष्कासन गर्न लागेको सतप्रतिशत हकप्रद सेयरमा आउँदो पुस ७ गतेबाट आवेदन खुला गर्ने भएको छ।  बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र...

कहिलेसम्म कायम सेयरधनीले नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद भर्न पाउँछन् ?

1638336019narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले निष्कासन गर्न लागेको सतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यो बैंकको हकप्रद भर्न योग्य हुन मंसिर २३ गतेसम्म यो बैंकको...

नारायणी डेभलपमेन्ट बैंकले पायो १००% हकप्रद सेयर निष्कासनको अनुमति

1637310768narayani.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको छ।  सेबोनले आज नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको छ। सेबोनको अनुमतिसँगै अब यो बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ।  बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख १२ हजार ३३८...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति परेको छ आवेदन ?

1636945294excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज कात्तिक २९ गते अन्तिम दिन रहेको छ।  एक्सेल डेभलपमेन्ट बैंकले बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले...

ङादी ग्रुप पावरको २००% हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

1636868069ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा ङादी ग्रुप पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतासँगै अब सिद्धार्थ क्यापिटलले ङादी ग्रुप पावरको २०० प्रतिशत हकप्रद निष्कासन गर्नेछ। ङादी ग्रुप पावरको गत असोज ३ गतेको आठौँ वार्षिक साधारणसभाले...

अहिलेसम्म एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा कति पर्यो आवेदन ?

1636355723excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सोमबार बिहानसम्म झन्डै २० प्रतिशतमात्रै बिक्री भएको छ। एक्सेल डेभलपमेन्ट बैंकले बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार...

अरुण काबेली पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1635847830arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  योसँगै अब नबिल इन्भेस्टमेन्ट बैंकिङले अरुण काबेलीको हकप्रद निष्कासन तथा बिक्री गर्नेछ।  अरुण काबेलीको गत भदौ २६ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद थप, अब कहिलेसम्म आवेदन दिन सकिन्छ ?

1635650352excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने म्याद दुई साता थप गरिएको छ।  बैंकको हकप्रदमा अब कात्तिक २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। यसअघि यो बैंक हकप्रदमा आज कात्तिक १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने भनिएको थियो।  एक्सेल डेभलपमेन्ट बैंकले...

अहिलेसम्म कतिले भरे एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद ?

1635506129excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आज शुक्रबार दिउँसो साढे १५ प्रतिशतमात्रै सब्सक्राइब्ड भएको छ।  यो बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १००...

अहिलेसम्म कति पर्यो एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन ? कहिलेसम्म छ भर्ने म्याद ?

1635149467excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आज सोमबार बिहान झन्डै ५ हजारले मात्रै आवेदन दिएका छन्। यो बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका...

दुई कम्पनीले हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डसँग मागे अनुमति

1634813872right.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डसँग २ कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। अपी पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। अपी पावरको गत असोज २५ गते र नेपाल फाइनान्सले गत कात्तिक १ गते आवेदन दिएका हुन्।  अपी पावरले १ः०.३९३६ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1633920377excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आज असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।  बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गरेको छ।  नेपाल धितोपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध