Right shares

सेबोनले दियो एकैपटक ५ कम्पनीलाई आईपीओ र २ कम्पनीलाई हकप्रद निष्कासनको अनुमति

1642670061sebon.jpg
काठमाण्डौ । झन्डै ५ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएपछि सेबोनको अध्यक्षबाट भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेसँगै आईपीओ निष्कासनको अनुमति दिने काम रोकिएको थियो। सेबोन सञ्चालक समितिको बुधबार बसेको बैठकले एकैपटक ५ कम्पनीलाई...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा अहिलेसम्म कति पर्यो आवेदन ?

1642580272narayani.jpg
काठमाण्डौ । अहिलेसम्म नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा मागको तुलनामा झन्डै २२ प्रतिशतमात्रै खरिद आवेदन परेको छ।  बैंकले गत पुस ७ गतेबाट सतप्रतिशत हकप्रद सेयरमा आवेदन खुला गरेको छ। बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको छ।  सीडीएससीका...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप, अहिलेसम्म कतिले भरे ?

1641869075narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने म्याथ थप गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अब यो बैंकको हकप्रदमा आउँदो माघ १२ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। यसअघि यो हकप्रदमा आज पुस २७ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, मागअनुसार आवेदन नपरेकै कारण म्याद थप...

1695556604Online-Ad.gif

आजसम्म कायम सेयरधनीहरुले कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रद भर्न पाउने

1641695599corporate.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन योग्य हुने आज पुस २५ गते अन्तिम मौका रहेको छ।  बैंकले आउँदो माघ ७ गतेबाट निष्कासन गर्न लागेको १५० प्रतिशत हकप्रदका लागि भोलि पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको हकप्रद भर्न योग्य हुनेछन्।  बैंकले...

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा माघ ११ बाट आवेदन खुल्ने

1641520641chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आउँदो माघ ११ गतेबाट सेरधनीहरुलाई हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनीले १०ः३ अर्थात चुक्तापुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता सेयर...

आजसम्म कायम सेयरधनीले छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने

1641265782chhyandi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन योग्य हुन आज पुस २० गते अन्तिम मौका रहेको छ।  हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।  कम्पनीले १०ः३ अर्थात चुक्तापुँजीको ३०...

समृद्धि फाइनान्सका आधारभूत सेयरधनी र सञ्चालकलाई हकप्रदको रकम जम्मा गर्न आग्रह

1641101489samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले आफ्ना आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै २ः१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरले हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आधारभूत सेयरधनी र सञ्चालकहरुलाई आग्रह गरेको हो। आधारभूत सेयरधनी भन्नाले हाल कायम...

कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रदमा माघ ७ बाट आवेदन खुल्ने

1641091994corporate.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो माघ ७ गतेबाट आफ्ना सेयरधनीहरुलाई १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः.१.५ अनुपातमा हकप्रद जारी गर्ने भएको हो। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।  यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा अहिलेसम्म कति पर्यो आवेदन ?

1640602446narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद अहिलेसम्म ९ प्रतिशत बढी बिक्री भएको छ।  बैंकले गत पुस ७ गतेबाट सतप्रतिशत हकप्रद सेयरमा आवेदन खुला गरेको छ।  बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरिएको छ।  सीडीएससीका अनुसार आज दिउँसो सवा ४...

कहिलेसम्म कायम सेयरधनीले छ्याङ्दी हाइड्रोपावरको हकप्रद भर्न पाउनेछन् ?

1640321798chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले सेयरधनीहरुका लागि जारी गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रद निष्कासनका लागि यही पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य...

आजसम्म कायम सेयरधनीले समृद्धि फाइनान्सको हकप्रद भर्न पाउने

1640228808samridhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद भर्न योग्य हुन आज पुस ८ गतेसम्म सेयरधनी हुनुपर्ने अन्तिम मौका रहेको छ।  कम्पनीले हकप्रद निष्कासनका लागि यही पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ आज पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा...

नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रदमा आवेदन खुला

1640139978narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सतप्रतिशत हकप्रद सेयरमा आज पुस ७ गतेबाट आवेदन खुला गरिएको छ।  बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरिएको छ।  यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय...

भोलिबाट नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आउँदै, कहिलेसम्म कायम सेयरधनी भर्न पाउँछन् ?

1640084590narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि निष्कासन गर्न लागेको सतप्रतिशत हकप्रद सेयरमा भोलि पुस ७ गतेबाट आवेदन खुला गर्ने भएको छ।  बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ।  यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट...

सेबोनको अनुमतिपछि हकप्रद जारी गर्दै ४ कम्पनी, कसको कति ?

1639909396right.jpg
काठमाण्डौ । दुई विकास बैंकसहित ४ कम्पनीले छिट्टै सेयरधनीहरुका लागि हकप्रद निष्कासन गर्ने सुरसार गरिरहेका छन्।  नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र छ्याङ्दी हाइड्रोपावरले आफ्ना सेयरधनीहरुलका लागि हकप्रद निष्कासन गर्ने तयारी गरिरहेका हुन्। यी कम्पनीले नेपाल धितोपत्र बोर्ड हकप्रद जारीका लागि...

कहिलेसम्म कायम सेयरधनीले समृद्धि फाइनान्सको हकप्रद भर्न पाउँछन् ?

1639717395samridhhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले सेयरधनीहरुका लागि निष्कासन गर्न लागेको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध