Right shares

मूल्य समायोजनपछि सिनर्जी पावर र मल्टीपर्पस फाइनान्सको सेयरभाउ कति ?

1690459093price.jpg
काठमाण्डौ । हकप्रद सेयरका लागि सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र मल्टीपर्पस फाइनान्सको सेयरभाउ समायोजन गरिएको छ। नेप्सेले सिनर्जी पावर र मल्टीपर्पस फाइनान्सको सेयरभाउ समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता सिनर्जी पावरको २०३.३३ रुपैयाँ र मल्टीपर्पस फाइनान्सको ३१८.३७ रुपैयाँ कायम भएको छ।  यसअघिको अन्तिम कारोबार...

आँखुखोला जलविद्युतको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1690437745nabil.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले निकट भविष्यमा जारी गर्न लागेको चुक्तापुँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ। यसका साथै आँखुखोला जलविद्युतले नबिल इन्भेस्टमेन्टलाई आफ्नो सेयर रजिस्ट्रारमा पनि नियुक्त गरेको छ। सेयर निष्कासन तथा बिक्री प...

हकप्रद भर्न बिर्सिन्छन् थुप्रै लगानीकर्ता, के होला समाधानको उपाय ?

1689922319right.jpg
काठमाण्डौ । केही समयअघि मात्रै हिमाल दोखला हाइड्रोपावरले हकप्रद बिक्री गरेको थियो। हिमाल दोलखा हाइड्रोपावरले चुक्तापुँजीको ७५ प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद बिक्री खुला गरेकोमा पौने १६ लाख बढी कित्ता बिक्री भएन। बिक्री हुन नसकेको सेयर अब कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।  गत असार २९ गतेबाट नेसनल...

1695556604Online-Ad.gif

कहिलेसम्म कायम सेयरधनीहरुले मल्टीपर्पस फाइनान्सको ३५% हकप्रद भर्न पाउँछन् ?

1689768064multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनार्थ यही साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।  गत असार २६...

पुँजी वृद्धिका लागि ६६% हकप्रद जारी गर्दै एनएलजी इन्स्योरेन्स

1689765638nlg.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत सेयर स्वामित्व रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ।  नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी साढे २ अर्ब पुर्याउन निर्देशन दिएबमोजिम एनएलजीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रिया अघि...

बैंकको ऋण तिर्न नपुग्ने भएपछि बलेफी हाइड्रोपावरले बढायो हकप्रदको आकार

1689741752balephi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (साउन २ गते) बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिलेको बैठकले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद...

आ.व. २०७९/८०मा ७ कम्पनीले पाए हकप्रद ल्याउने अनुमति, सेबोनको पाइपलाइनमा अझै ४ कम्पनी

1689666895right.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आर्थिक वर्ष २०७९–८० मा ७ वटा कम्पनीलाई मात्रै हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ।  सेबोनले ६ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनीलाई गरी कुल १५ अर्ब ९८ करोड २४ लाख २० हजार ७०.७८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति दिएको हो। यी कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ करोड ९८...

हिमालय ऊर्जाले १००% हकप्रद सेयर ल्याउने, सेबोनसँग माग्यो अनुमति

1689508876himalaya-urja.jpg
काठमाण्डौ । हिमालय ऊर्जा विकास बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।  कम्पनीले आज असार ३१ गते सेबोनमा निवेदन दिँदै हकप्रद निष्कासनको अनुमति मागेको हो। यो कम्पनीले चुक्तापुँजी १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न सेबोनसँग अनुमति मागेको छ।  सेबोनले अनुमति दिएमो हिमालय...

बाराही हाइड्रोपावरले पायो हकप्रद निष्कासनको सहमति, यी २ आयोजनामा गर्नेछ लगानी

1689481844barahi.png
काठमणडौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न सहमति पाएको छ।  विद्युत नियमन आयोगले बाराही हाइड्रोपवारलाई हकप्रद निष्कासनका लागि हकप्रद सेयर निष्कासनका लागि सहमति प्रदान गरेको छ। आयोगले बाराही हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सहमति दिएको छ।  कम्पनीले ५१...

सिंगटी हाइड्रोले १००% हकप्रद जारी गर्न सेबोनसँग माग्यो अनुमति, थप लगानी र ऋण चुक्ता गर्ने

1689319678right.png
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  सिंगटी हाइड्रोले असार २७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै निवेदन दिएको छ।  सेबोनले अनुमति दिएमा कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्नेछ। कम्पनीले १ अर्ब ५४ करोड...

नेसनल हाइड्रोपावरको ५०% हकप्रदमा आवेदन खुला, यी आयोजनामा लगानी गर्ने

1689301575national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।  लगानीकर्ताले नेपाल...

विद्युत नियमन आयोगबाट अरुण भ्यालीले पायो १००% हकप्रद निष्कासनको अनुमति

1689224937arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। विद्युत नियमन आयोगले अरुण भ्यालीलाई चुक्तापुँजी १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो।  यसअघि गत साउन ७ गते कम्पनीको विशेष साधारणसभाले हकप्रद निष्कासन गर्ने अजेन्डा अनुमोदन गरेको थियो।  कम्पनीले चुक्तापुँजी १ अर्ब ८६...

मल्टीपर्पस फाइनान्सले पायो ३५% हकप्रद जारी गर्ने अनुमति

1689076415multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्डले मल्टीपर्पस फाइनान्सलाई आज असार २६ गते हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो। धितोपत्र बोर्डले यो फाइनान्सलाई चुक्तापुँजीको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ।  सेबोनको अनुमतिसँगै...

जोशी हाइड्रोपावरले ६५% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

1688990849joshi.jpg
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बडाएको छ।  कम्पनीले चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँको १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी...

हिमाल दोलखा हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

1688955743himal.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत जेठ २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।  कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध