Right shares

राधी विद्युतको हकप्रद भर्न छुट्यो कि ? कहिलेसम्म छ आवेदन दिने म्याद ?

1665370684radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद अब दुई कार्यदिनमात्रै बाँकी रहेको छ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत असोज ५ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गरेको छ।...

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

1664188104laxmi.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आइतबार कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावरका अध्यक्ष रन्जना दाहाल र...

अरुण काबेली पावरको हकप्रद सेबोनको पाइपलाइनमा

1662099991arun-kabeli.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली पावर लिमिटेडको हकप्रद पाइपलाइनमा राखेको छ।  विद्युत नियमन आयोगले अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति दिएपछि मात्र सेबोनले पाइपलाइनमा राखेको हो। यसअघि अरुण काबेली पावरले हकप्रद निष्कासनको अनुमति माग्दै सेबोनमा गत वर्ष कात्तिक २८ गते नै निवेदन थियो। तर, विद्युत...

1695556604Online-Ad.gif

राधी विद्युतले असोज ५ बाट हकप्रद बिक्री खुला गर्ने

1661998698radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आउँदो असोज ५ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता...

एलआईसी नेपालले ८८.४५% हकप्रद जारी गर्ने, बीमा समितिसँग स्वीकृति माग्ने

1661835195lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले बीमा समितिले तोकेको चुक्तापुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले बीमा समितिले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन हकप्रद जारी गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत...

हकप्रद ल्याउन विकास बैंकहरु आतुर, के भन्छ राष्ट्र बैंक ?

1661691071right-shares.jpg
– रेखा चन्द काठमाण्डौ । कुनै बेला नेपालमा विकास बैंकहरुको संख्या ९० को हाराहारीमा थियो। वाणिज्य बैंक, फाइनान्स कम्पनी र लघुुवित्त संस्थाहरु पनि उत्तिकै मात्रामा सञ्चालनमा थिए।  बैंक तथा वित्तीय संस्था बढ्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी विनियमावली...

फेरि १००% हकप्रद ल्याउँदै नारायणी डेभलपमेन्ट बैंक, सेबोनसँग माग्यो अनुमति

1661683293narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले फेरि १०० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत भदौ ९ गते हकप्रद निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा बैंकले १ः१ अनुपातमा हकप्रद जारी गर्नेछ। जसअनुसार बैंकले १०० अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता...

विद्युत नियमन आयोगबाट अरुण काबेली पावरलाई १००% हकप्रद निष्कासनको अनुमति

1661677271arun.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने दिएको छ।  आयोगले कम्पनीको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ बाट पारित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्तापुँजीको सतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो। बोनस सेयर वितरणपछि अरुण काबेलीको चुक्तापुँजी १...

हिमालय दोलखा हाइड्रोपावरले पायो ७५% हकप्रद जारी गर्ने अजेन्डा एजीएममा लैजाने अनुमति

1661662518Himla.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडलाई चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयरको अजेन्डा वार्षिक साधारणसभा (एजीएम) लैजान सहमति प्रदान गरेको छ।  कम्पनीले आफ्नो १३ औँ र १४ औँ वार्षिकसाधारणसभाबाट पारित गर्ने गरी १ः०.७५ अनुमापतमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजानेछ। यसको पूर्वस्वीकृतिका लागि...

मूल्य समायोजनपछि राधी विद्युत कम्पनीको सेयरभाउ कति ?

1661661753price.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनीले सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ राधी विद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २८१.४० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार राधी विद्युतको प्रतिकित्ता ५४९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको...

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1661134589barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले १ः१ अनुपातमा हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद जारी गरेको छ।  यो हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय...

कहिलेसम्म कायम सेयरधनीले राधी विद्युतको हकप्रद भर्न पाउँछन् ?

1660875913radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनीले हकप्रद निष्कासनका लागि यही भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ १० गते (भदौ ११ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत साउन ९ गते राधी...

एचआईडीसीएलको पौने ३ करोड कित्ता बढी सेयर बिक्रीमा

1659234421hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आज साउन १५ गतेबाट पौने ३ करोड कित्ता बढी सेयर लिलामीमार्फत बिक्री खुला गरिएको छ।  कम्पनीले कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो। यसअघि कम्पनीले गत असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर...

राधी विद्युत कम्पनीले पायो झन्डै १५०% हकप्रद सेयर बिक्री गर्ने अनुमति

1658748043radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनीले झन्डै १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज (साउन ९ गते) राधी विद्युतलाई चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब राधी विद्युतले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ।...

आजसम्म कायम सेयरधनीले बरुण हाइड्रोपावरको १००% हकप्रद भर्न पाउने

1658030444barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन १ गते अन्तिम मौका रहेको छ।  कम्पनी सञ्चालक समितिले हकप्रद निष्कासनका लागि कम्पनीले भोलि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन १ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद भर्न योग्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध