samata micro-finance

समता लघुवित्तको लोभलाग्दो प्रगति, नाफा २५७.८०% ले बढ्यो, रिजर्भमा छलाङ

1579839188samata-profit.jpeg
काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २५७.८० प्रतिशतले बढाउन सफल भएको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष ७२ लाख रुपैयाँमा सीमित थियो । संस्थाले समीक्षा अवधिमा १ करोड ४६...

समता लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1578193093price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ५ प्रतिशत बोनस सेयरका लागि समता लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । समायोजनपछि समताको प्रतिकित्ता सेयर ५१०.४८ रुपैयाँ कायम गरिएको छ । अब समायोजित मूल्यअनुसार नै...

खाडीको फौजी तनावले कच्चा तेलको मूल्यमा आगो, कतिसम्म पुग्ला ?

1578144573petrol.jpg
काठमाण्डौ । खाडी मुलुकमा फौजी तनावका बीच कच्चा तेलको मूल्यमा तीव्र बढोत्तरी हुन थालेको छ । ब्रेन्ट क्रूड तथा बेस्ट टेक्सास इन्टरमिमिएट(डब्ल्इूटीआई)को मूल्यमा शुक्रबार एक दिनमा मात्रै ३ प्रतिशतको उछाल आएको छ ।  ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ६९ डलरभन्दा माथि पुगिसकेको छ भने डब्ल्यूटीआईको मूल्य प्रति ब्यारेल ६३ डलर भन्दा माथि...

1695556604Online-Ad.gif

मिर्मिरे र समता लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति–कति छ ?

1577935096Mirmire.jpg
काठमाण्डौ । मिर्मिरे र समता लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ। मिर्मिरेले पुस १८ गतेदेखि र समताले पुस १९ गतेदेखि साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरिसकेका छन् । भोलि पुस १९ गते कारोबार हुँदैन । मिर्मिरेले आफ्नो नवौँ वार्षिक...

सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच समझदारी, योगदानकर्ताको स्वाथ्योपचार सहजता

1577933215SSF.jpg
काठमाण्डौ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्तालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न पहिलो चरणमा चार अस्पतालसँग समझदारी (एमओयू) गरेको छ । कोषले काठमाडौँको मित्रपार्कस्थित दीर्घायू गुरु अस्पताल, चाबहिलस्थित हेल्पिङ हेण्डस् अस्पताल, जोरपाटीको नारायणटारस्थित शङ्खरापुर अस्पताल र...

समता लघुवित्तको लिलामी सेयरमा आजबाट आवेदन खुल्यो

1577419780samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर आज शुक्रबार लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ । समताले गत असोज २६ गतेदेखि मंसिर १ गतेसम्म आवेदन खुलाएको १०० रुपैयाँ अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयरमध्ये बिक्री हुन बाँकी रहेको १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको...

समता लघुवित्तले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

1576815898auction.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर यही पुस ११ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । समताले गत असोज २६ गतेदेखि मंसिर १ गतेसम्म आवेदन खुलाएको १०० रुपैयाँ अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयरमध्ये बिक्री हुन बाँकी रहेको १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामीमा राख्न लागेको हो।...

हकप्रद सेयरले समता लघुवित्तको प्रस्तावित लाभांश २१.०५% ले घट्यो, कतिमा झर्यो ?

1576738257samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि प्रस्ताव गरेको लाभांश ह्वात्तै घटाएको छ । संस्थाले हालै जारी गरेको १ः२ अनुपातको हकप्रद सेयरका कारण संस्थाले यसअघि प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत घटेर १०.५२ प्रतिशतमा झारेको छ । प्रस्तावित लाभांश कुल २१.०५ प्रतिशत लाभांश घटेको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...

विजय लघुवित्तद्वारा वार्षिक साधारणसभाको मिति तय, यस्ता छन् मुख्य अजेन्डाहरु

1576732847Bijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २६ गते गैंडाकोटको द फेमिली जक्सन क्याफे एन्ड क्याटरिङ सेन्टरमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा मुख्य अजेन्डाका रुपमा गत वर्षको मुनाफाबाट प्रस्तावित लाभांश...

समता लघुवित्तको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम अवसर

1573960356samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयरमा खरिद आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । संस्थाले १ महिनाअघि चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १:२ अनुपातमा रु। १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। लगानीकर्ताले मंसिर १ गतेसम्म खरिद आवेदन...

समताबाट घोषित लाभांश प्रतिशत घट्नसक्ने

1571033348smata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमीटेडले केही दिनअघि घोषित लाभांशको विषयमा उत्पन्न अन्यौल समाधान गर्ने उद्देश्यले थप प्रष्ट पारेको छ ।  यसअघि असोज ९ गते यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य नाफाबाट १५ प्रतिशत बोनस सेयर र १६.५८ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।  यो वित्तीय संस्थाको १ बराबर २ को अनुपातमा...

समता लघुवित्तको रु. १२.१३ करोडको हकप्रद सेयर आजबाट बिक्री खुला

1571019182samata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयर आज सोमबारदेखि बिक्री खुला गरेको छ । संस्थाले चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १:२ अनुपातमा रु. १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। हकप्रद सेयर निष्कास गरी बाँडफाँड भएपछि संस्थाको चुक्तापुँजी १८...

समता लघुवित्तद्वारा बम्पर लाभांश वितरणको प्रस्ताव

1569502648smata.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ।  कम्पनीको असोज ९ गते बिहीबार बसेको संचालक समितिको ८१ औं बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीलाई कुल ३१.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।  कम्पनीले १५ प्रतिशत बोनस सेयर र करसहित १६.५८ प्रतिशत नगद लाभांश वितरणको...

समता लघुवित्तले रु. १२.१३ करोडको हकप्रद सेयर असोज २६ गते निष्कासन गर्ने

1569385361Right-Share.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड १३ लाख ४४ हजार मूल्यबराबरको हकप्रद सेयर असोज २६ गतेदेखि निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको १ः२ अनुपातमा रु. १०० अंकित १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कास गरी बाँडफाँड भएपछि संस्थाको...

समता माइक्रोफाइनान्सको सेयरमूल्य दुई दिनमै रु. १०३ ले बढ्यो

1568876813samata.jpg
काठमाण्डौ । सेयरमूल्य समायोजनपछिको दुई कारोबार दिनमै समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर प्रतिकित्ता १०३ रुपैयाँले बढेको छ । समता माइक्रोफाइनान्सको बुधबार सेयरमूल्य समायोजन भएको थियो । मूल्य समायोजनपछि ४९१ रुपैयाँमा कारोबार खुलेको संस्थाको प्रतिकित्ता सेयर बुधबार ४९ रुपैयाँ र बिहीबार ५४ रुपैयाँले बढेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध