Samling Power company Ltd

सामलिङ पावरको विद्युत बिक्रीको आम्दानीमा उछाल, कम्पनी भने घाटामै

1692244163samling.png
काठमाण्डौ । सामलिङ पावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीलाई २ करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीलाई ६ करोड २० लाख रुपैयाँ घाटा भएको थियो। अघिल्लो वर्ष तुलनामा कम्पनीले घाटा घटाउन भने सफल भएको छ।  कम्पनीको...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि सामलिङ पावर घाटामा, ईपीएस कति ?

1684039111samling.png
काठमाण्डौ । सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ८५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  कम्पनीको विद्युत बिक्रीको आम्दानी भने बढेर २० करोड ५९ लाख रुपैयाँ...

सामलिङ पावरको सेयर कारोबार फुकुवा, आइतबारबाट कारोबारमा आउने

1671100379nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट सामलिङ पवारको सेयर कारोबार फुकुवा गर्ने निर्णय भएको हो। अब आइतबारबाट यो कम्पनीको सेयर कारोबारमा आउनेछ।  नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको सेयर कारोबार रोक्का...

1695556604Online-Ad.gif

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

1670569690nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ। स्पष्टीकरण पेस गर्न नेप्सेले ३ कार्यदिनको समय दिएको...

सामलिङ पावरको एजीएम आह्वान, लाभांश भने नदिने

1670559875samling.png
काठमाण्डौ । सामलिङ पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको मंसिर २१ गते (बुधबार) बसेको उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको कुनै पनि बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव नगरिएको कम्पनीद्वारा जारी...

सामलिंग पावरको सेयरमा चलखेल, भाउ बढाएर सोझालाई भिडाउने दाउ

1663849246samlnig.png
काठमाण्डौ । सेयर बजार एउटा त्यस्तो ठाउँ हो, जहाँ सेयरमूल्यको तल कतिसम्म र माथि कतिसम्म पुग्छ भन्ने कसैले पनि अनुमान लगाउन सक्दैन। बेला–बेलामा सेयर बजार लो क्याप भएका सेयरमा कर्नरिङ भएका समाचार हामीले सुन्दै आएकै हो।  पछिल्लो समय सामलिंग पावर कम्पनीको सेयर गएको २ कारोबार दिनमा लगातार पोजेटिभ सर्किट लागेर १०० रुपैयाँले बढेको छ। हिजो...

सामलिङ्ग पावरद्वारा वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

1647232950samling.png
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २१ आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ। सभाले सञ्चालक समितिको कायम संख्या ११ जनाबाट घटाई ७ जना कायम गर्न नियमावलीमा...

सामलिङ्ग पावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

1637817182sam.png
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आज बिहीबारबाट कारोबारमा आएको छ।  आज स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित समयका लागि कारोबारमा आएको हो। पहिलो कारोबारमा प्रतिकित्ता सामलिङ्ग पावरको सेयर २९६.३० रुपैयाँमा किनबेच भएको...

सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1637739596samling.png
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ।  नेप्सेमा आज यी दुवै कम्पनीका आईपीओ सूचीकृत भएका हुन्। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छन्।  नेप्सेमा सामलिङ्ग पावरको कुल ५० लाख कित्ता सेयर...

सामलिङ्ग पावरको आईपीओ यही साता नेप्सेमा सूचीकरण गर्ने तयारी

1637564983smaling.png
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ यही साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ।  सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सूचीकरणका लागि नेप्सेमा कागजपत्र पेस भइसकेको छ। ‘नेप्सेले सूचीकरण सम्झौता बोलाउन बाँकी छ’, नेपाल एसबीआई मर्चेन्ट बैंकिङका...

कहिलेबाट आउला सामलिङ्ग पावरको सेयर कारोबारमा ?

1636704215samling-power-logo-website.png
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आगामी साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ।  सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ। ‘सीडीएससीबाट सम्भवतः अर्को साताको सुरुआततिरै नेप्सेमा डाटा र सूचीकरणका लागि फाइल जानेछ’,...

सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, २१ लाख बढीको हात खाली

163582432025119282215387186864768965114136097744008846n-1.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ हात्तीसारस्थित कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। यो कम्पनीले गत कात्तिक ४...

सामलिङ्ग पावरको आईपीओ अन्तिम दिनसम्म ३९.६७ गुणाले ओभरसब्सक्राइब्ड

1635161627samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको थियो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता...

सामलिङ्ग पावरको आईपीओ भर्ने आज अन्तिम दिन

1635128900samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज कात्तिक ८ गते अन्तिम दिन रहेको छ।  गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी...

सामलिङ्ग पावरको आईपीओमा आवेदनको ओइरो, अहिलेसम्म ३१.१२ गुणाले ओभरसब्सक्राइब्ड

1635075437samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज आइतबारसम्म ३१ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध