Security Board Of Nepal

चर्को ब्रोकर कमिसनको विरोधमा शुक्रबार लगानीकर्ताले सेबोन घेर्ने

1606996303nif.jpg
काठमाण्डौ । भोलि शुक्रबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा हाल कायम चर्को कमिसन घटाउन लगानीकर्ताहरु जाने भएका छन् । नेपाल इन्भेष्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीका अनुसार भोलि बिहान ११ बजे चर्को कमिसन अविलम्ब घटाउन कडा रुपमा प्रस्तुत हुनका लागि जाने तयारी भएको जानकारी दिइन् ।  सेयर किन्दा र बेच्दा दुवैमा चर्को...

एसटिसीदेखि शिवमसम्म: रकेटको गतिमा बढेको सेयरमूल्य कति स्वभाविक, कति अस्वभाविक ?

1606990660bull23456.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर बजार बुलिस ट्रेण्डमा कुदिरहेको छ । बढ्दो बजारमा नयाँदेखि पुराना लगानीकर्ताहरुको उल्लेख्य सहभागिता र सक्रियता पनि बढ्दै गइरहेको छ । बढ्दो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको सेयरमूल्य पनि भारी वृद्धि भएको देखिन्छ । प्राविधिक तथा आधारभूत विश्लेषणबिनै फेसबुकमा कसैले लेखेको वा कसैले हौवा पिटाइएका...

पुनर्बिमा कम्पनीले हकप्रद जारी गर्ने कुरा गलत हो: अर्थमन्त्रालय

1606905961finmin.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा मार्केट प्लेयर स्क्रीप्टको रुपमा नेपाल पुनर्बिमा कम्पनीको दमदार प्रवेश भएको छ ।  ठूलो परिमाणमा आइपीओ निश्कासनपछि दोश्रो बजारमा सूचीकृत भएको यो कम्पनीमा पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन्छ । यो कम्पनीको दोश्रो बजारमा १० करोड कित्ता सेयर सूचीकृत छन् ।  ठूलो संख्यामा सेयर सूचीकृत भएसँगै...

1695556604Online-Ad.gif

अब छिट्टै ब्रोकर कमिसन घट्ने धितोपत्र बोर्डको भनाइ

1606808450Sebon.jpeg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अब छिटै ब्रोकर कमिसन घटाउने भएको छ। बोर्डका सहप्रवक्ता रुपेश केसीले छिटै ब्रोकर कमिसन घटाउने विषय टुंगो लाग्ने जानकारी दिएका छन्। पछिल्लो चरणमा भएका सेयर कारोबार र बजारको परिदृश्यलाई समेत हेरेर ब्रोकर कमिसन कटौती गरिने उनको भनाइ छ।  बुलिस ट्रेन्डमा कुदिरहेको बजारमा हिजोआज दैनिक ८ अर्ब ...

सेबोनको विज्ञप्ति दुई दिनअघि नै ब्रोकर र ठूला लगानीकर्ताको हातमा पुगेको खुलासा

1606739396sebon111.jpeg
काठमाण्डौ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जारी गर्ने विज्ञप्ति समेत सार्वजनिक हुनु केही दिनअघि नै चुहिएको देखिएको छ । यसबाट बोर्डले आज सार्वजनिक गरेको विज्ञप्ति केही दिनअघि नै तयार भइसकेको र उपयुक्त समय हेरेर त्यो सार्वजनिक गरिएको देखिन्छ ।  आज धितोपत्र बोर्डले नियमित कारोबार समय बन्द भएपछि करिब ४ बजे हल्ला र...

बढ्दो बजारमा सजगतापूर्वक लगानी गर्न धितोपत्र बोर्डको आह्वान

1606731480sebon.jpeg
काठमाण्डौ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बढ्दो बजारमा सजगतापूर्वक लगानी गर्न आह्वान गरेको छ ।  प्रवक्ता निरज गिरीले एक विज्ञप्ति प्रकाशित गर्दै हल्ला र अनुमानको पछाडि नलागी सेयर बजारमा लगानी गर्न आह्वान गरेका हुन् ।  विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र र सूचीकृत संगठित संस्थाको वित्तीय स्थितिको विश्लेषण,...

ब्रोकर कमिसन घटाउन बोर्डको आलटाल, पुनः डेलिगेसन जाने लगानीकर्ताको तयारी

1606460876sebon.jpeg
काठमाण्डौ । दक्षिण एसियाकै महँगो ब्रोकर कमिसन लागू भएको नेपालको सेयर बजारमा ब्रोकरहरुले दैनिक करोडौं कमिसन असूल गर्दा लगानीकर्ताहरुको ढाड सेकिएको छ । चौतर्फी माहौल सकारात्मक बन्दै जानु र नेप्सेको अनलाइन प्रविधिका कारण समेत निरन्तर बुलिस ट्रेण्डमा रहेको बजारमा सेयर खरिदबिक्रीबापत तिर्नुपर्ने ब्रोकर कमिसनले भने लगानीकर्ताहरुको...

ब्रोकर कमिसन नघटे आन्दोलन चर्काउने लगानीकर्ताका नेताहरुको संकेत

1606029290SEBOn.jpg
काठमाण्डौ । निरन्तर ओरालो लागेको ब्याजदरसँगै नेप्सेको अनलाइन प्रणालीले  सेयर कारोबारमा फराकिलो फड्को मारेको छ। कारोबारले फड्को मारे पनि दक्षिण एसियाकै सबैभन्दा बढी नेपालमा ब्रोकर कमिसन तिर्न लगानीकर्ताहरु बाध्य छन्। यता ब्रोकर कसिमन घटाउने विषयमा निरन्तर आवाज उठिरहे पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने चुपचाप बसेको...

बजार बिस्तार योजनामा बोर्ड अवरोध, नेप्सेको फाइल एकवर्षदेखि थन्काइयो

1605251327sebon.jpeg
-भक्तराज रसाइली  काठमाण्डौ । पूँजीबजारको देशव्यापी विस्तारमा नेपाल धितोपत्र बोर्ड अवरोध बनेको नेपाल स्टक एक्सचेञ्जको आरोप छ । प्रविधिमैत्री बन्दै गइरहेको पूँजीबजारको थप विस्तारका लागि बैंकका सहायक कम्पनी र प्रादेशिक ब्रोकरका लागि नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन कुरेको वर्र्षौँ बितेको बताएको छ ।  नेप्सेका प्रमुख...

विदेशबाट सेयरमा लगानी गर्न कठिनाइ, एम्बेस्सीले प्रमाणित गरे केवाईसी स्वीकार्य हुने बोर्डको भनाइ

1605084624Surya-life.jpg
काठमाण्डौ। मोहन बस्याल वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबई पुगेका छन्। उनी नेपालको सेयर बजारमा लगानी गर्न चाहन्छन्। तर उनको चाहना अझै पूरा हुन सकेको छैन। बस्यालले नेपालकै सिद्धार्थ बैंकको दुबईस्थित एसबीएल रेमिटको आधिकारिक प्रतिनिधिमार्फत बैंक खाता र डिम्याट खाता खोलिसके तर दोस्रो बजारमा आक्रमक रुपमा सेयर खरिदबिक्री गर्ने चाहना...

ब्रोकरका आधिकारिक प्रतिनिधि व्यवस्था गर्न कार्यविधि बनाउँदै धितोपत्र बोर्ड

1605082328Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले यसै वर्षदेखि स्टक ब्रोकर कम्पनीका आधिकारिक प्रतिनिधिको व्यवस्था सुरु गर्ने भएपछि कार्यविधि बनाउन तातेकोे छ। आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐनअनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने काम भइरहेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको भनाइ छ। देशका विभिन्न जिल्लामा सेयर...

टिएमएसमा बैंक इन्टीग्रेसन चाँडै गर्न ब्रोकरलाई सेबोनको निर्देशन

1604919179program-sban.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणालीअन्तर्गतको ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस) मा बैंक इण्टीग्रेसन चाँडै गर्न स्टक ब्रोकरहरुलाई निर्देशन दिएको छ । हाल नेप्सेले सञ्चालनमा ल्याएको नट्स(नेप्से अनलाइन कारोबार प्रणाली) को म्याचिङ इन्जिन टीएमएस...

ब्रोकर कमिसन तिहारपछि घट्दै !

1604917401sebon.jpg
काठमाण्डौ । ब्रोकर कमिसन तिहारलगत्तै घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले तिहारअघि कोभिड १९ ले बोर्डका कर्मचारी कार्यालयमा उपस्थित हुन असमर्थ भएकाले अब ब्रोकर कमिसन तिहारपछि घट्ने पक्कापक्की भएको दाबी गरेका छन् ।  तिहारपछि ब्रोकर कमिसन घटाउन बोर्डसमक्ष पेश गर्ने उनको भनाइ छ । बोर्डका उपकार्यकारी...

'बैंकलाई ब्रोकर लाइसेन्स नदिई र ब्रोकर कमिसन कटौति नगरी हुन्न'

160483855612437267217900768078230542319144802798215880n.jpg
काठमाण्डौ । प्राथमिक बजारलाई देशव्यापी बनाउने, सीआस्वा प्रणाली भित्र्याउने, डिम्याट खाता सञ्चालन, १० कित्ता समानुपातिक रुपमा आइपीओ बाँडफाँड लगायत सेयर बजारमा थुप्रै सुधार कार्य गरेका बोर्डका पूर्वअध्यक्ष तथा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्न अग्रसर रहेका डा. रेवतबहादुर कार्कीले नेप्से र सेबोनमा रहँदा २ पटक ब्रोकर...

बजारका नियामकमा कोरोना आतङ्क, कर्मचारीलाई वर्क फ्रम होमको सुविधा

1604228425corona1.jpg
काठमण्डौ । पूँजीबजारसँग सम्बन्धित नियमनकारी निकायहरुमा समेत कोरोना भाइरसको संक्रमण बढेपछि घरैबाट काम गर्ने(वर्क फ्रम होम)को व्यवस्था गरिएको छ ।  कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयमा नै उपस्थित भई कार्य गर्दा कोरोना जोखिम बढ्ने खतरालाई मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडीएस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध