Security Board Of Nepal

धेरै ठाउँमा केवाइसी भरिरहनुपर्ने झञ्झटको औपचारिक अन्त

1603280239sebon.jpg
काठमाण्डौ । धितोपत्र बजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले धेरै ठाउँमा धेरैपटक आफ्नो पहिचान खुल्ने विवरण भर्नुपर्ने झञ्झटको अन्त भएको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडबाट पेश भएको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण(सेन्टल केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७७ लाई नियामक धितोपत्र बोर्डले स्वीकृत गरी...

किन घटेन ब्रोकर कमिसन ? यस्तो रहेछ कारण

1603181914sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले असोज मसान्तदेखि नयाँ ब्रोकर कमिसन लागू गर्ने तयारी स्टक ब्रोकरहरुकै बाधाका कारण तुहिएको खुलासा भएको छ।  स्रोतका अनुसार स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आफ्नो लेटरप्याडमा ब्रोकर कमिसन नघटाउन बोर्डलाई लेखी पठाएको छ। सोही कारणले नै बोर्डको नयाँ ब्रोकर कमिसन लागू गर्ने योजना तुहिएको बुझिइएको...

धितोपत्र बोर्डको ‘ईआरआरएस’ प्रयोगमा, अब यसैबाट सूचीकृत संगठनले विवरण पठाउन सक्ने

1602494246sebon.jpg
काठमाण्डौ । अब सूचीकृत कम्पनीहरुले आफ्नो वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यममार्फत नेपाल धितोपत्र बोर्डमा पेस गर्न सक्ने भएका छन्।  विश्व लगानीकर्ता सप्ताह २०२० अन्तर्गत बोर्ड सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले नियमन व्यवस्थाअनुरुपमा बोर्डमा पेस गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यममार्फत पेस गर्न...

1695556604Online-Ad.gif

बजारमा फेरि थापिँदैछ हकप्रदको पासो, कमजोर हाइड्रो र फाइनान्सको मूल्यमा अस्वभाविक उछाल

1602241937trap1.jpg
काठमाण्डौ । हाइड्रोपावर र वित्त कम्पनीका हकप्रदको पछाडि लागेर दोश्रो बजारबाट सेयर उठाउने क्रम बढेपछि पुनः सेयर बजारमा जोखिम बढेको छ । धितोपत्रको दोस्रो बजारमा पुनः हकप्रद सेयरको नाममा कम्पनीहरुको दोश्रो बजारमूल्यमा अस्वभाविक चलखेल भई जोखिम बढ्न थालेको हो ।  यसअघिको बुलमा समेत बैंक, बीमा तथा लघुवित्तको हकप्रदमा उच्च मूल्य तिरेका...

ढुंगानाको बोली फेरियो, ब्रोकर कमिसन तत्काल नघट्ने

1602055378Dhungana.jpg
काठमाण्डौ । असोज मसान्तसम्म स्टक ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको तयारी केही पर धकेलिएको छ । बिजशालामार्फत नै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले सरोकारवाला(ब्रोकर र लगानीकर्ता) पक्षबीच छलफल आयोजना गरी ब्रोकर कमिसन घटाउन असोज महिनाभित्र कसरत गर्ने तयारीमा बोर्ड रहेको जानकारी दिएका थिए । तर बुधबार...

विश्व लगानीकर्ता सप्ताह २०२० मनाउँदै धितोपत्र बोर्ड,यस्तो छ कार्यक्रमको तालिका

1601986350sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ । नेपाल धितोपत्र बोर्ड सन् २०१६ जुलाईमा धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था(आइओएससीओ) को एशोसिएट सदस्य भएपश्चात् उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा बोर्डको सहभागिता रहंदै आएको छ । यसै सन्दर्भमा सन् २०१७ देखि उक्त संस्थाले...

बुक बिल्डिङमार्फत सेयर किन्न संस्थागत लगानीकर्ताले जुनसुकै बेला आवेदन दिनसक्ने

1601539927sebon.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिमार्फत धितोपत्र खरीद गर्न चाहने संस्थागत लगानीकर्ताले धितोपत्र बोर्ड जुनसुकै बेला आवेदन दिन सक्ने भएका छन् । धितोपत्र बोर्डले गत भदौ ३ गते बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संस्थागत लगानीकर्तालाई आवेदन आह्वान गरेको थियो। सोहीअनुरुप बोर्डसमक्ष मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी,...

धितोपत्र व्यवसायमा स्रोत नखुलेको शंकास्पद लगानी बर्जित, सम्पत्ति शुद्धिकरण म्यानुअल भोलिदेखि नै लागू हुने

1601464245money.jpg
काठमाण्डौ । स्रोत नखुलेका र शंकास्पद क्षेत्रबाट लगानी ल्याई धितोपत्र व्यवसाय र ब्रोकर कम्पनी चलाउनेहरुका दिन अब सकिएका छन् ।  अब धितोपत्र व्यवसाय चलाउँदा गरिएको लगानीको स्रोत देखाउनुपर्नेछ । अदृश्य र शंकास्पद क्षेत्र वा व्यक्तिबाट पैसा ल्याएर लगानी गर्न पाइनेछैन । धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र...

ब्रोकर कमिसन, डीपी फि घटाउन माग गर्दै तीन लगानीकर्ता संगठनका नेता धितोपत्र बोर्डमा

1601300580sebon.jpg
काठमाण्डौ । आज नेपाल धितोपत्र बोर्डमा ३ वटा लगानीकर्ता संघसंगठनका नेताहरुले ३ बुँदे मागपत्र पेश गरेका छन् । आज दिउँसो ४ बजे नेपाल धितोपत्र बोर्डस्थित कार्यालयमा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघका शीर्ष नेताहरुले धितोपत्र बोर्डलाई ३ बुँदे माग गरेका हुन् । धितोपत्र बोर्डमा ३ बुँदे मागसहित...

धितोपत्र बोर्डको कार्यालय खुमलटार सार्ने तयारी, स्थानीय प्रशासनको अनुमति बाँकी

1601280326Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको कार्यालय ललितपुरको खुमलटार सर्ने भएको छ। धितोपत्र बोर्डलाई कार्यालय सञ्चालनका लागि ३ ठाउँबाट घरभाडाका लागि प्रस्ताव आएको थियो। सोहीमध्येबाट खुमलटारस्थित एउटा घर फाइनल गरी जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अनुमति माग्ने प्रक्रियामा रहेको बोर्डका एक अधिकारीले बताए। ‘हामीले खुमलटारमा कार्यालय...

असोज मसान्तसम्म ब्रोकर कमिसन घटाउने तयारी

16010433791197854696098850197038251684198415947471844n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन असोज मसान्तभित्र घटाउने तयारी थालेको छ ।  बोर्डका अध्यक्ष डा.भीष्मराज ढुंगानाले ब्रोकर कमिसन असोज मसान्तदेखि लागू हुने गरी घटाउने तयारी भइरहेको जानकारी दिए ।  बोर्डसँग सम्बन्धित विविध कार्यहरुमा व्यस्तताका कारण ब्रोकर कमिसन घटाउने विषय थाँती रहे पनि अब सरोकारवाला पक्षसँग छलफल तथा...

बुक बिल्डिङ विधिबाट धितोपत्र किन्न ४८ संस्थागत लगानीकर्ताले बोर्डमा दिए आवेदन

1600939298sebon.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न ४८ वटा योग्य संस्थागत लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।  धितोपत्र बोर्डले गत भदौ ३ गते बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संस्थागत लगानीकर्तालाई आवेदन दिन आह्वान गरेको थियो। सोहीअनुरुप बोर्डसमक्ष मर्चेन्ट बैंकर, सूचीकृत...

नेप्सेको टिएमएस ह्याकरले कब्जा गरेका हुन् ? छानबिनको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

1600677657nepse23456.jpg
काठमाण्डौ । नेप्सेको टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)बाट सेयर कारोबारको गलत तथ्याङ्क सार्वजनिक हुन थालेपछि सोबारे छानविनको माग गर्दै प्रधानमन्त्रीको कार्यालयमा उजुरी परेको छ । बिजशालासमक्ष सम्पर्कमा आएका एक लगानीकर्ताले टीएमएसबाट बेला–बेलामा चलखेल गर्नका निम्ति अवैधानिक क्रियाकलाप भइरहेकाले आवश्यक छानबिन गर्न इमेलबाट माग...

नेप्सेको अनलाइन प्रणालीमा हस्तक्षेप गरी अर्को विकल्पमा जाने धितोपत्र बोर्डको घोषणा

1600429779bhisma1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीलाई विस्थापन गरी अर्को विकल्प खोज्ने भएको छ। सेयर कारोबारमा भइरहेको कठिनाइ, टिएमएस लगायतमा बारम्बार आइरहेको समस्याको दीर्घकालीन समाधान खोज्नका लागि अर्को विकल्पमा जान लागिएको आज शुक्रबार एक टेलिभिजन कार्यक्रममा धितोपत्र बोर्डका...

अर्थमन्त्रालयमा नेप्से प्रमुखले गरे टिएमएसमा अब समस्या नआउने प्रतिबद्धता

1600071224artha.jpg
काठमाण्डौ । अर्थमन्त्रालय समक्ष नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कार्यकारी प्रमुखहरुले टिएमएसको समस्या समाधान भइसकेको दाबीसहित दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्से प्रमुख चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले सोमबार बिहान छलफलका लागि बोलाएको थियो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध