Security Board Of Nepal

सेबोनद्वारा नेप्सेलाई स्पष्टीकरण, नट्स र टिएमएसलाई सेग्रिगेट गर्न निर्देशन

1599740137sebom.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई नेप्से अनलाइन प्रणाली सिस्टम(नट्स) र ट्रेडिङ मेनेजमेन्ट सिस्टम सेग्रिगेट(एकअर्कासँग अलग राख्न) गर्न निर्देशन दिएको छ ।   पछिल्लो समय टीएमएसमा धेरै प्राविधिक समस्या खडा भई सहजतापूर्वक सेयर खरिदबिक्रीमा अवरोध भएकाले आज बिहीबार धितोपत्र बोर्डले नेप्सेलाई...

मर्चेन्ट बैंकरलाई बोर्डले कस्यो, अफिस क्षेत्रलफलदेखि कर्मचारीको योग्यतासम्म तोकियो

1599737460sebom.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरले प्रदान गर्ने संस्थागत परामर्श सेवालाई प्रभावकारी बनाउन केही कडाईसहित नीतिगत व्यवस्था गरेको छ । बोर्डले आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा संचालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधि लगायतका विषय समावेश गरी अनुमतिप्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने...

सामूहिक लगानी कोष नियमावली संशोधन, लगानीकर्ताको कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्ने

1599647928Mutual-funds.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली, आजदेखि लागू गरेको छ ।  उक्त संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । यस अघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने...

1695556604Online-Ad.gif

ब्रोकर कमिसन पुनरावलोकन प्रतिवेदन धितोपत्र बोर्डमा, घट्ला त कमिसन ?

1599380803Sebon.jpg
काठमाण्डौ । ब्रोकर कमिसन घटाउन बनेको समितिले प्रतिवेदन तयार पारेर नेपाल धितोपत्र बोर्डलाई बुझाएको छ। दुई महिनाअघि धितोपत्र बोर्डले ब्रोकर कमिसन पुनरावलोकन गर्न समिति गठन गरेको थियो। सोही समितिले आवश्यक अध्ययन गरी प्रतिवेदन बोर्डसमक्ष बुझाइसकेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए। अब असोजबाट समितिले बुझाएको...

अब देशभरका स्थानीय तहमा ब्रोकर, बजार विस्तार तीव्र हुने अपेक्षा

1598167931SEBON.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकरहरुको शाखा विस्तारभन्दा पनि आधिकारिक प्रतिनिधिमार्फत बजार विस्तारलाई जोड दिने भएको छ। हाल प्राथमिक बजारको पहुँच ७७ जिल्लामा पुगेको र ७५३ स्थानीय तहमध्ये ७४० स्थानीय तहसम्म प्राथमिक बजारको पहुँच पुगेको बोर्डले जनाएको छ। बजार विस्तारसँगै अब दोस्रो बजारको पहुँचसमेत...

पूँजीबजारसँग सम्बन्धित निकायका कर्मचारी कसरी कार्यालय पुग्ने ? बोर्डले गर्यो यस्तो व्यवस्था

1597904887Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निधेषाज्ञाका बेला पनि पूँजीबजार नियमित रुपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले पूँजी बजारमा हाल सम्पूर्ण कारोबार अनलाइनमार्फत हुन सक्ने व्यवस्था भइसकेकोले कारोबार सञ्चालन राख्ने निर्णय भएको स्पष्ट पारेको हो। यसका लागि सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी...

बुक बिल्डिङ विधि : योग्य संंस्थागत लगानीकर्तालाई सूचीकृत हुन बोर्डको आह्वान

1597832579SEBON.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संंस्थागत लगानीकर्तालाई सूचीकृत हुन निवेदन दिन आह्वान गरेको छ। बोर्डले बुधबार एक सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्ने योग्य संस्थागत लगानीकर्ताका रुपमा बोर्डबाट स्वीकृत प्राप्त गर्न नियमावली तथा...

काठमाण्डौमा निषेधाज्ञा जारी भयो भने सेयर बजार खुल्छ कि खुल्दैन ?

1597753197sebon12.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको छ । यदि सीडीओहरुले भनेजस्तै निषेधाज्ञा जारी भए धितोपत्र बजार चाहिँ के हुन्छ ? लकडाउनको अवधिमा बजार बन्दको तीतो घटना व्यहोरेका लगानीकर्तामा अन्यौल हुनसक्छ । तर, बजारको नियामक धितोपत्र बोर्डले भने निषेधाज्ञा जारी भए पनि अब भने बजार बन्द नहुने प्रष्ट्याएको छ ।  कोरोना...

बोर्डले लागू गर्न लागेको सी–केवाईसीको दस्तुर महँगो भन्दै विरोध सुरु

1597733434Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निकट भविष्यमै लागू गर्न लागेको केन्द्रीकृत ग्राहक पहिचान विवरण (सी–केवाईसी) सम्बन्धी निर्देशिकामा तिर्नुपर्ने दस्तुर महँगो भएको भन्दै विरोध सुरु भएको छ। सी–केवाईसी सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७ को अनुसूची ६ र अनुसूची ८ मा केवाईसी दर्ता शुल्क रु.२०० र दर्ता भइसकेको केवाईसी विवरण...

बोर्डले माग्यो केन्द्रीकृत केवाईसी लागू गर्न रायसुझाव

1597653917sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत केवाईसी लागू गर्ने तयारी सुरु गरेको छ। केन्द्रीकृत केवाईसी सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७ लागू गर्न बोर्डले रायसुझाव माग गरेको छ। सरल र सहज केवाईसी भर्न अनलाइन प्रविधिमा आधारित प्रणालीको विकास गरी लगानीकर्ताले घरबाटै आफैँ वा प्रतिनिधिमार्फत समेत बायोमेट्रिक्ससहितको...

मर्जरका कारण लामो समयसम्म सेयर कारोबार रोकिने व्यवस्था हट्दै

1597467863sebon12.jpg
काठमाण्डौ । दोश्रो बजारमा सूचिकृत संगठित संस्थाहरु आपसमा गाभ्ने गाभिने सम्झौता हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भई लगानीकर्ताको सम्पत्ति बन्धक हुने अवस्था अब अन्त हुने भएको छ ।  धितोपत्र बोर्डले 'सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७७- को मस्यौदा तयार पारी सार्वजनिक गरेको छ।...

प्राथमिक निश्कासनमा बुक बिल्डिङः छनौटको अवसर बढ्ने, लगानीकर्तालाई फाइदै फाइदा

1597302897book-building.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हिजोदेखि प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधि लागू गरेको छ । यसको मतलब अब साधारण सेयरको सार्वजनिक निष्कासन ३ किसिमबाट हुनेछ । पहिलो अंकित मूल्य रु १०० मा, दोस्रो अंकितमूल्यमा प्रिमियम थप गरी एफपीओद्वारा सेयर निष्कासन त हुँदै आइरहेको छ, तर अब तेस्रो विधि आइपीओमा बुक बिल्डिङ विधि हिजोबाट लागू भएको...

ब्रोकरमा राखेको २५% धरौटी रकममा लगानीकर्ताले प्रतिफल पाउने

1597300050sebon.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) समक्ष कारोबारका लागि राखेको २५ प्रतिशत धरौटी (मार्जिन) रकममा प्रतिफल पाउने स्पष्ट पारेको छ। धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउनुपर्ने २५ प्रतिशत धरौटी रकममा प्रनिफल नपाएको गुनासो आउन थालेपछि बोर्डले...

आइपीओमा बुक बिल्डिङ्ग विधि लागू, अब न्यूनतम नै ५० कित्ता पाइने

1597235740sebon.jpg
काठमाण्डौ । सर्वसाधारणले प्रारम्भिक सार्वजनिक निश्कासन(आइपीओ)मा धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने भएको छ ।  धितोपत्र बोर्डले बुक बिल्डिङ्ग विधि लागू गरेको हो । यो विधिमा आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या समेत ५० हुनेछ ।  हाल आइपीओ भर्नेहरुलाई बाँडफाँड हुने...

बैंकलाई ब्रोकर लाइसेन्स : धितोपत्र बोर्ड भन्छ– ‘विवादित विषय’

1596701545SEBON.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरालाई ‘विवादित विषय’ भनेर प्रतिक्रिया दिएको छ।  बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बिजशालासँग कुराकानी गर्दै बैंकलाई ब्रोकर लाइसेन्स ‘विवादित विषय’ भएको र यो प्रक्रियामै रहेको छोटो प्रतिक्रिया दिए। ‘यो विषयमा अहिले केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध