Shangrila Development Bank Ltd

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई एएसजी आई केयरमा आकर्षक छुट

1685275278shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आई केयर एन्ड हेल्ट सर्भिसबीच छुट सम्झौता भएको छ।  बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ। सम्झौतापत्रमा आज बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र एएसजी आई...

सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली आयोजना गर्ने

16849114205-01.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर यही जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्ने भएको छ।  बैंकले गत वर्षसमेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल र्‍याली सफलतापूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्तपूर्वक धेरैभन्दा धेरै...

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटबीच छुट सम्झौता

1684671998photo-1.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट प्रालिबीच छुट सम्झौता भएको छ। सम्झौतापत्रमा आज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटका तर्फबाट निर्देशक सञ्जीव राजभण्डारीले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार चिरायु...

1695556604Online-Ad.gif

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३८.५७%ले घट्यो, एनपीएल बढ्दा इम्पेयरमेन्ट चार्ज बढ्यो

1681966854shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३८.५७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ४० करोड ६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर २४ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ।  बैंकको...

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्ज्वल सत्यालद्वारा सपथ ग्रहण

1681044899Photos-ujwal-satyal.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  अध्यक्ष सत्यालद्वारा अन्य सञ्चालकहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपश्चात नवनिर्वाचित...

सांग्रिला डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन, सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

1680264670all-group.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको आज सम्पन्न १८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बिहान १० बजे सम्पन्न सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस सेयर तथा कर...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1677559982shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको सोमबार (फागुन १५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १७ गते आयोजना गर्ने निर्णय गरेको हो।  सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको कुल ८.९८३...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1676003946shangrila.jpg
काठमाण्डौ । सांग्रिल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार (माघ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको कुल ८.९८३ प्रतिशतले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८.११ रुपैयाँबराबरको लाभांश वितरण...

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाइल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

1671360131shangrila-press-realease.png
काठमाण्डौ । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाइल बैंकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ।  नयाँ एप्लिकेसन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ। जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ। यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिन्छ।  सांग्रिला स्मार्ट डिजिटल...

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसिप सम्झौता

1667821167Photo-Daraz.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आइतबार दराजसँग  ११.११ अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै बैंकका ग्राहकले...

सांग्रिला डेभलपमेन्ट बैंक १८औँ वर्षमा प्रवेश, वार्षिकोत्सव १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान

1667219113shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औँ वर्षमा प्रवेश गरेको छ।  बैंकको कात्तिक १३ गते (आइतबार) वार्षिकोत्सव परेको थियो। बैंकले आज कात्तिक १४ गते केक कटिङलगायतका कार्यक्रम गरेर हर्षोउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।  उक्त कार्यक्रम काठमाण्डौको बालुवाटरस्थित बैंकको केन्द्रीय कार्यालयमा...

सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा

1665461310shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी सेमराज शाक्यको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।  यसअघि प्रचलित कानुनबमोजिम उक्त सेयर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद...

सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्यकाल सुरु

1662295983Appointment-photo-1.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको आज भदौ १९ गतेबाट नयाँ कार्यकाल सुरु भएको छ।  बैंक सञ्चालक समितिको गत भदौ ५ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो। उनको कार्यकाल आजबाट ४ वर्षका लागि थपिएको छ।  ग्राहकको अधिकतम सुविधालाई मध्यनजर गर्दै आजैबाट बैंकले सांग्रिला कस्टमर केयर शुभारम्भ गरी...

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ नियुक्त

1661087587shangrial.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज भदौ ५ गते अपराह्न बसेको बैठकले श्रेष्ठलाई पुनः बैंकको सीईओमा नियुक्त गरेको हो। उनलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको बैंकले जनाएको छ।  आमजनमानसले गरेको प्रगाढ...

सांग्रिला बैंकले ल्यायो १० गुणासम्म प्रतिफल दिने मुद्दति योजना

1660655515Press-Release-Dhamaka-Yojana.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दति धमाका योजना सार्वजनिक गरेको छ।  ग्राहकले यो योजना न्यूनतम मौज्दात रु. १० हजारबाट सुरु गर्न सक्नेछन्। यस मुद्दति योजनाअन्तर्गत बचत रकमअनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ।  ग्राहकले यस योजनाअन्तर्गत आफ्नो बचत रकमको १२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध