Shangrila Development Bank Ltd

सांग्रिला डेभलपमेन्ट बैंकको रु. ७५ करोडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1624421748shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। बैंकले गत असार ६ गतेदेखि रु. ७५ करोड रुपैयाँ ऋणपुँजी रकमबराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने भनिएको थियो। तर...

आजबाट सांग्रिला बैंकको रु. ७५ करोड ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

1624154955shangri-la.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रमा आज (असार ६ गते) देखि आवेदन खुला गरिएको छ।  बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपुँजी रकमबराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको निष्कासन गरेको हो। यो ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ।  लगानीकर्ताले...

सांग्रिला बैंकको ऋणपत्रको बिक्री असार ६ बाट खुल्ने, ब्याज ९% पाइने

1623377832shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ।  बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपुँजी रकमबराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको निष्कासन गर्न लागेको हो। यो ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकि...

1695556604Online-Ad.gif

निषेधाज्ञामा सहज सेवा दिन सांग्रिला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?(सूचीसहित)

1619771264shangrila.jpg
काठमाण्डौ । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ।  निषेधाज्ञा अवधिमा बंैकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाइ भोग्नुपरे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा...

डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न सांग्रिला डेभलपमेन्ट बैंकमा डिजिटल लिड डिस्प्ले जडान

1619696060shangrila.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल लिड डिस्प्ले बोर्ड जडान गरी सन्देश प्रवाह गर्न सुरु गरेको छ। बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नवीनतम सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङलाई प्रर्वद्र्धन गर्ने उद्देश्यले २३६ वर्गफिटको डिजिटल लिड डिस्प्ले...

सांग्रिला डेभलपमेन्ट बैंकले पायो रु. ७५ करोडको ऋणपत्र निष्कासनको अनुमति

1619339972Shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले रु. ७५ करोडको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले गत वैशाख ६ गते सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै बैंकले अब १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार इकाइ भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चेर–२०८७’ नामक ऋणपत्र...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारीलाई अभिमुखीकरण तथा बैंकिङ तालिम

1618916975Training-Photo.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि दुईदिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ।  यही वैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो। कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने...

सांग्रिला डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन

1617625263image1--press.jpeg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज सम्पन्न १६ औँ वार्षिक साधारणसभा (एजीएम) ले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ। काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ। जसमा ५ प्रतिशतले हुन...

सांग्रिला डेभलपमेन्ट बैंकको एजीएम चैत २३ मा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

1615777480Shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो चैत १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६३२ प्रतिशत...

नारी दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्यो ‘नारी बचत खाता’, यस्ता छन् सुविधा

1615122754Shangri-la-Naari-Savings.jpg
काठमाण्डौ । सांग्रिला डेभलमेन्ट बैंकले नारी दिवसका अवसरमा आफ्ना ग्राहकको हितलाई ध्यानमा राखेर नारी बचत खाताको सुरुआत गरेको छ। यो विशेषगरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नका लागि प्रदान गरिएको सुविधा रहेको बैंकले जनाएको छ। यो खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका...

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा

1614668142Shangrila.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ।  गत आइतबार कारोबार समयमा मूल्यमा प्रभाव पार्ने खालको सूचना सम्प्रेषण गरेको भन्दै नेप्सेले यो बैंकको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो जबाफ माग गरेको थियो। गत आइतबार बैंकले लाभांश प्रस्तावसम्बन्धी सूचना कारोबार...

नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण

1614499382Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले कारोबार धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै सांग्रिला डेभलपमेन्टको सेय कारोबार आजबाट रोक्का गरेको छ। यसका साथै नेप्सेले के–कति कारणले यस्तो भयो भन्दै तीन कार्यदिनभित्र यसबारे...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1614496903Shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १३ करोड...

दुई वाणिज्यसहित तीन बैंकले रु. ७.७५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दिए आवेदन

1612869166debentures.jpg
काठमाण्डौ । दुई वाणिज्यसहित तीन बैंकले कुल ७ अर्ब ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका छन्।  नबिल बैंकले ३ अर्ब रुपैयाँ, प्रभु बैंकले ४ अर्ब रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएका हुन्। तीनवटै बैंकले ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड...

सांग्रिला डेभलपमेन्ट बैंकले रु. ७५ करोडको ऋणपत्र निष्कासन गर्ने, ब्याज कति पाइन्छ ?

1611732270shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यो ऋणपत्र निष्कासनको अनुमति माग्दै बैंकले गत माघ ७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंक रु. १ हजार अंकित दरका कुल ७ लाख ५० हजार इकाइ ऋणपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध