Shangrila Development Bank Ltd

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४५.२९%को बढोत्तरी, एनपीएलमा सुधार

1659667878shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ५९ करोड ५८ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४५.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज मेकअप स्टुडियोमा विशेष छुट

1659358493Rushka-Press-Release-Photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बनेपा र काठमाण्डौस्थित रुस्काज ब्युटी पालर एन्ड मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटीपालरका तर्फबाट कम्पनीकी सञ्चालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेकी...

यी स्थानमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई विशेष छुट

1655989557Press-Release-Photo.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई विभिन्न स्थानमा विशेष छुटको व्यवस्था गरेको छ।  थप सेवा सुविधा प्रदान गर्ने क्रममा बैंकले विभिन्न संस्थाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारिक व्यक्तिहरुले हस्ताक्षर गरेका...

1695556604Online-Ad.gif

सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

1655815114PHOTO-of-Agreement-regarding-Public-Toilet.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौको बालुवाटारमा रहेको आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको छ।  काठमाण्डौ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्ट, बैंक, व्यावसायिक कम्प्लेक्स, सपिङ मल,...

विश्व वातावरण दिवसमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

16544166133-Cycle-Rally-Press-Release.jpg
काठमाण्डौ । विश्व वातावरण दिवसका अवसरमा आज सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘इन्धन बचाऊ पृथ्वी बचाऊ’, ‘साइकल चलाऊ इन्धन बचाऊ’ जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा...

रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

1654167782rato-machindra-nath-press-release.jpg
काठमाण्डौ । ललितपुर जिल्लाको पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको कुमारीपाटी शाखाले रथ तान्ने भक्तजनलाई २०० थान टिसर्ट वितरण गरेको छ।  ललितपुरको विभिन्न स्थानहुँदै जावलाखेलमा भोटो देखाई यही जेठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनलाई आज (जेठ १९ गते) र भोलि (जेठ २० गते)...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटेल शारामा विशेष छुट

1653309625sara-image.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित होटेल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र होटेल शाराका तर्फबाट कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षरगरेका छन्।  सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

1653046691Photo-2-Siddhartha--Group-of-hotels.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीअन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट...

सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औँ शाखा भरतपुरको विजयनगरमा

1649683034shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै चितवनको भरतपुर महानगरपालिका–१६ विजयनगरमा सोमाबारबाट शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ। विजयनगर शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका...

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसिप सम्झौता

1649682847DARAZ--PHOTO.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।  बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई मेराकी हेल्थ सोलुसनमा विशेष छुट

1648039025Meraki-photo.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले मेराकी हेल्थ सोलुसनमा विशेष छुट पाउने भएका छन्। सांग्रिला डेभलपमेन्ट बैंकका बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई मेराकी हेल्टले विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट दिने विषयमा द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत...

बढ्दै गएको इन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीबाट साइकल प्रयोगमा जोड

1647435279CYCLE-INITIATIVE-PHOTO.jpg
काठमाण्डौ। विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले हाम्रो देश समेत इन्धनमा भएको मुल्यवृद्धिको चपेटामा परेको हामी सबैमा जानकारी नै छ। इन्धन (पेट्रोलियम पदार्थ) को मूल्य वृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक...

सांग्रिला डेभलपमेन्ट बैंकको १११ औँ शाखा गाईघाटमा

1646050582shangrial.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुर सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिकास्थित बीपी चोकको बैंक लाइनमा सोमबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले शाखा विस्तारलाई तीव्रता दिएको हो। यो शाखा सञ्चालन आएसँगै बैंकको कुल शाखा संख्या...

सांग्रिला डेभलपमेन्ट बैंकको ११० औँ शाखा बर्दियाको जयनगरमा

1645706155shangrila.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ६ जयनगर (मगरागढी) मा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले बिहीबार जयनगर (मगरागढी) शाखा सञ्चालनमा ल्याएको हो। यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर...

सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औँ शाखा गढवामा

1645446651shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीणका साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै दाङको गढवा गाउँपालिका वडा नं. ६ मा सोमबारबाट शाखा सञ्चालनमा ल्याएको छ। योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ। गढवा शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरले गरेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध