share lagaanikarta sangh

सिडिएससीको नियतमाथि प्रश्न गर्दै सेयर लगानीकर्ता संघ भन्छ–‘पूँजीबजार अस्थिर बनाउन खोजियो’

1563607701lagani.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघले सिडिएससीको नियतमाथि प्रश्न उठाउँदै सेयर बजारलाई पुनः कागजी युगमै फर्काउने कुचेष्टा भएको भन्दै आपत्ति जनाएको छ ।  ‘विगत वर्षमा यसै विषयलाई लिएर नेपाल सरकारले गरेको गलत निर्णयलाई “सम्पूर्ण लगानीकर्ता साथीहरूको सहभागितामा भएको पूँजीबजार बन्दको आन्दोलन” बाट २०७२ पौष मसान्तलाई आधार वर्ष मान्ने...

लगानीकर्ताका ५ संगठनद्वारा बजेटको स्वागत, अर्थमन्त्रीको प्रशंसा

1559195793investors.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका ५ संघसंगठनले सामूहिक विज्ञप्ति निकाल्दै बजेटलाई स्वागत गरेका छन् ।  चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई बजारविरोधी अर्थमन्त्रीको संज्ञासम्म दिन पछाडि नपरेका लगानीकर्ताका संघसंगठनले यसपटक भने बजेटलगत्तै विज्ञप्ति जारी गरी अर्थमन्त्रीप्रति सामूहिक रुपमै...

बजेटमा लगानीकर्ताको सुझाव: दीर्घकालीनलाई कम र अल्पकालीनलाई बढी पूँजीगत कर !

1558868227laganikarta.jpg
काठमाण्डौ । अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षका लागि बजेटको तयारी हुँदै गर्दा विभिन्न क्षेत्रसँग अर्थमन्त्री डा. युवराज खतिवडाले छलफल गरिसकेका छन् । विभिन्न क्षेत्रको जायज माग बजेटमा समेट्ने गरी उनले तयारी गरेका छन् ।  यसपटकको बजेटमा अर्थमन्त्री डा. खतिवडा सेयर लगानीकर्ता र समग्र सेयर बजारप्रति केही नरम...

1695556604Online-Ad.gif

सर्वत्र आलोचनापछि लगानीकर्ताका नेताको यूटर्न, टीप्लस वानको स्वागत

1558705693nepse111.jpg
काठमाण्डौ । आफ्नो माग पूरा हुने अन्तिम अवस्थामा पछाडि हटेपछि तीव्र आलोचना व्यहोरेका सेयर लगानीकर्ता संघसंगठनले सेयर राफसाफ तथा फछ्र्यौटमा लागू गर्ने भनिएको टी प्लस वानको व्यवस्थाको स्वागत गरेका छन् ।  पूर्वघोषणा अनुसार शुक्रबार बसेको नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार...

सेयर लगानीकर्ताका भद्र नेताको चर्का कुरा

1558688521uttam-daju.jpg
-भक्तराज रसाइली काठमाण्डौ । जागिरे जीवन र व्यवसायलाई पर पन्छाउँदै सेयर बजारमा सक्रिय एक पात्र उत्तम अर्यालको कथा निकै चाखलाग्दो छ ।  काठमाण्डौ–१४ कलंकीका रैथाने अर्याल २०७३ सालमा स्थापित सेयर लगानीकर्ता संघका अध्यक्ष हुन् । उनको भद्र र सरल जीवनशैली, मीठो बोली र मिजासिलो व्यवहारको सेयर लगानीको क्षेत्रमा पृथक पहिचान र चर्चा हुने गर्छ...

राफसाफको ‘टी प्लस वान’ चक्रसँग लगानीकर्ता तर्सिएका कारण यस्तो पो रहेछ !

1558614322nepse.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सेयर बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौ६को अवधि टीप्लस वान बनाउने आफ्नै माग पूरा हुने अवस्थामा लगानीकर्तासँग सम्बद्ध विभिन्न संगठनका नेता किन पछाटि हटे ? सो व्यवस्था कार्यान्वयनको मुखमा नेताहरुले त्यसप्रति राखेको असहमतिको खबर बाहिरिएसँगै धेरैमा यो जिज्ञासाले घर गर्यो ।  लगानीकर्ताका एक...

लगानीकर्ताका नेता भन्छन्–‘साउदले टिम नफेर्ने हो भने अनलाइन स्थगन गरे हुन्छ’

1553693580uttam.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको शीघ्र सुरुवातका लागि लगानीकर्ताले कैयन आन्दोलन गरे ।  अनलाइन कारोबार शीघ्र कार्यान्वयनको माग गर्दै नेप्से घेराउ भयो, नारा घन्कियो, लगानीकर्ताका जोशिला मुठ्ठीहरु उठे । नेप्सेका जिम्मेवारी पदाधिकारीलाई घेरेर अनलाइन कारोबार प्रणाली सुरुवातको मिति तोक्ने...

सेयर लगानीकर्ता संघको प्रश्न–‘विदेशी लगानीकर्तालाई रातो कार्पेट, स्वदेशीलाई डण्डा ?’

1553613366slsn.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघले लगानीकर्ताहरुको शान्तिपुर्ण आन्दोलनमा भएको दमन र लगानीकर्ताहरुको गिरफ्तारीप्रति प्रश्न उठाएको छ ।  उत्तम अर्याल नेतृत्वको संघका महासचिव जगन्नाथ पूडासैनीले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरुले उठाएका कतिपय मागहरु आपसी छलफलबाट पूरा गर्न सकिने अवस्था हुँदा हुँदै सरकारले पूर्ण...

नेप्सेको अनलाइन ‘पूर्ण त्रुटिपूर्ण’, कानूनी उपचारमा जाने लगानीकर्ताहरुको घोषणा

1552222927nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले करोडौं रुपैयाँ खर्च गरी बनाएको अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा त्रुटिपूर्ण रहेको निश्कर्ष निकाल्दै लगानीकर्ता संघसंगठनले छानबिन र कानूनी कारबाहीका लागि अर्थमन्त्रालय गुहारेका छन् । नेप्सेको फितलो व्यवस्थापन र कमजोर नेतृत्व तथा अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थाले सेयर बजारप्रति...

प्यानलाई थाँती राखी बजार सुधारका अन्य अजेण्डामा ध्यान दिन लगानीकर्ताको आह्वान

1548423005investots1.jpg
काठमाण्डौ । सेयर लगानीकर्तासँग सम्बद्ध अस्तित्वमा रहेका पाँचवटै संगठनले २०७६ बैशाख १ गतेदेखि सेयर खरीदकर्ताले प्यान अनिवार्य लिनुपर्ने भनी गर्न लागिएको व्यवस्थाप्रति असहमति जनाए पनि कारोबार गर्दा प्यान लिनुपर्ने विषय चाहि राम्रो रहेको निश्कर्ष निकालेका छन् ।  उनीहरुले पहिला आवश्यक अध्ययन गर्न र स्थायी लेखा नम्बरको विषयमा...

थर्काउँदै लगानीकर्ताले भने–‘किन चाहियो ४ वटा संघ ? खुसुखुसु गर्न ?’(भिडियोसहित)

1543310277sangh.jpg
काठमाण्डौ ।  ‘व्यक्तिपिच्छे लगानीकर्ताको संगठन ?’ पछिल्लो समय नेपालको सेयर बजारका लगानीकर्ताको सर्कलमा बारम्बार उठ्ने प्रश्न हो यो । सामान्य असहमतिमै फूट्ने र नयाँ लगानीकर्ता संघ खोल्ने प्रवृति हाबी भएका कारण यो प्रश्न उठ्नुलाई स्वभाविक नै मानिन्छ ।  फूटेर ४ वटा भएका सेयर लगानीकर्ता संघका कतिपय नेताहरुको गतिविधि हेर्ने हो भने...

लगानीकर्तामा आक्रोशको पारो बढ्यो, नेप्सेमा प्रदर्शन हुँदै

1543154646nepse.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा बग्रेल्ती समस्या आई काम गर्न छाडेको भन्दै लगानीकर्ताहरु आक्रोशित भएका छन् ।  अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा कमजोरी देखिएको, बजार सुधार र बिस्तारका रणनीतिक कामहरु अवरुद्ध हुँदा लगानीकर्ताको बीचमा चरम निराशा भएको भन्दै लगानीकर्ताका चारवटा संगठनले एकैपटक आन्दोलनमा उत्रिने...

क्रेडिट रेटिङ फाइभ आएका जलविद्युत कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगाउन माग

1537757993energy.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ फाइभ(५) भएका जलविद्युत कम्पनीलाई आइपीओ जारीमा रोक लगाउने लगायत ९ बुँदे माग राख्दै आइतबार सेयर लगानीकर्ता संघ सम्बद्ध ४ वटा संगठनले उर्जामन्त्रीसँग छलफल गरेका छन् ।  नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र लगानीकर्ता हित मञ्चका अधिकारीहरुले...

राष्ट्रिय बिमा कम्पनीले सूचना चुहाएर सेयरमूल्यमा खेलेको आरोप, छानबिनको माग

1536760296share.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले राष्ट्रिय बिमा कम्पनी लिमीटेडको साधारणसभा सम्बन्धी सूचना समयअघि नै चुहिएको भन्दै सो प्रकरणको बिषयमा छानबिन थाल्न माग गरेको छ ।  संघका महासचिव जगन्नाथ पूडासैनीले बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय बिमा कम्पनी लिमीटेडले भदौ २६ गते साधारणसभाको बिषयमा निकालेको सूचनाको बिषयमा...

हकप्रद र बोनस सेयरमा लाग्ने करको टुङ्गो एक सातापछि, लगाउनैपर्ने अर्थमन्त्रीको सुझाव

1532583257aandolan.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर असूल्ने आन्तरिक राजश्व विभागको सर्कुलर स्थगन गरी अर्थमन्त्रालयले गठन गरेको अध्ययन समितिले बढीमा एकसाताभित्र आफ्नो प्रवितेदन पेश गर्ने भएको छ ।  राजश्व सचिव शिशिर ढुंगानाले बजेटका कारण करको बिषयमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन पेश गर्न ढिलाई भएको उल्लेख गर्दै त्यसका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध