share lagaanikarta sangh

केही माग पूरा नभए पनि मौद्रिक नीतिले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने सेयर लगानीकर्ता संघको विश्लेषण

1531323087share-laganikarta.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघले बजारलाई सकारात्मक प्रभाव पार्ने कैयन व्यवस्था मौद्रिक नीतिमार्फत भए पनि आफ्ना केही महत्वपूर्ण माग पूरा नभएकोमा राष्ट्रबैंकको ध्यानाकर्षण गराएको छ ।  संघका महासचिव जगन्नाथ पूडासैनीले बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरी आफूहरुले उठाउँदै आएका केही महत्वपूर्ण माग पूरा नभएको बताएका हुन्...

'सेयरमा ७.५ प्रतिशत नै अन्तिम कर !'

1528792031share-lagani.jpg
काठमाण्डौ । राजश्व सचिव शिशिरकुमार ढुंगानाले सेयर बजारमा कारोबार गरी नाफा कमाउनेहरुका लागि बजेटमार्फत बढाएर ७.५ प्रतिशत पुर्याइएको पूँजीगत लाभकर नै व्यक्तिको हकमा अन्तिम कर भएको बताएका छन् ।  सेयर लगानीकर्ता संघले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा...

सेयर लगानीकर्ताका तीन संगठनबीच एकीकरण हुनसक्ने, थालियो प्रयास !

1528292401unity.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लगाउने आन्तरिक राजश्व विभागको सर्कुलर स्थगन गराउन सफल लगानीकर्ताका तीन संगठनबीच एकीकरणको अभ्यास सुरु भएको छ ।  आन्दोलनको क्रममा आम सर्वसाधारण लगानीकर्ताले एउटै मुद्धा र उही उद्देश्य बोकेर धेरैथरि संगठन खोल्नु भन्दा बरु एक भई एउटै बलियो संगठनको आवश्यकतामाथि जोड गर्दै नेताहरुलाई...

1695556604Online-Ad.gif

पूँजीबजार संघको निश्कर्ष: बजेट बजारमैत्री, भ्याटमुक्तको अवधारणा स्वागतयोग्य

1527663760laganikarta-sangh.jpg
काठमाण्डौ । आ.ब. २०७५/७६ को जेष्ठ १५ गते प्रस्तुत बजेटले पूँजीबजारलाई महत्वपूर्ण स्थान दिएको भन्दै हल्लाको पछि नलाग्न र स्वविवेक प्रयोग गरी लगानी गर्न सेयर लगानीकर्ता संघले लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।    बुधबार एक विज्ञप्ति जारी गर्दै संघले बजारको सुधारका लागि बजेटले निकै धेरै कुरा समेटेको र अर्थमन्त्रीले सेयर बजारलाई...

बजेटप्रति लगानीकर्ताका नेताको एउटै स्वर:पूँजीबजारका लागि सुखद, अब बजार बढ्छ

1527604894laganikarta.jpg
काठमाण्डौ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटलाई पूँजीबजारको क्षेत्रमा लगानी गर्नेहरुले बनाएका विभिन्न संघसंगठनका अधिकारीहरुले स्वागत गरेका छन् ।  उनीहरुले बजेटमार्फत सेयर बजारबाट भ्याटको अन्यौल अन्त भएको र नाफा कमाएको अवस्थामा तिर्ने कर केही बढ्दैमा...

पूर्ण स्वचालित कारोबार प्रणाली जेठभित्र सुरु नभए लगानीकर्ता संघले आन्दोलन गर्ने

1523791255laganikarta.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघले आगामी जेठ महिनाभित्रमा पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली सुरुवात नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।  संघले आइतबार एक विज्ञप्ति जारी गर्दै सेयरको सेमी अनलाइन कारोबार प्रणाली भएको खुशी व्यक्त गर्दै पूर्ण अनलाइन कारोबार प्रणाली समेत तोकिएकै समय(जेठ भित्र) सुरु हुनुपर्नेमा जोड दिएको...

सेयर लगानीकर्ता संघ पनि तात्यो, १७ बुँदे माग पाँच दिनभित्र पूरा नगरे आन्दोलन !

1522140950sharelagani.jpg
काठमाण्डौ । अर्थमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिका कारण सेयर बजारमा दैनिकजसो पहिरो गइरहेको भन्दै सेयर लगानीकर्ता संघले सरकार तथा सम्बद्ध निकाय समक्ष १७ बुँदे माग प्रस्तुत गरेको छ । संघले ती माग ५ दिनभित्र पूरा नभए कडा संघर्ष थाल्ने घोषणा गर्दै सो अवधिमा लगानीकर्ताका अन्य संघसंस्थाले थाल्ने आन्दोलनमा समेत ऐक्यबद्धता जनाउने प्रष्ट...

७ खर्ब स्वाहा भएपछि सेयर लगानीकर्ता संघ आक्रोशित, सरकारको धारणा माग

1521972697sharelagani.jpg
काठमाण्डौ । नयाँ सरकार गठन भएसँगै आम अपेक्षा विपरीत बजार निरन्तर घटेपछि लगानीकर्ताले ७ खर्ब रुपैयाँ गुमाएका भन्दै सेयर लगानीकर्ता संघले बजारको बिषयमा सरकारको धारणा मागेको छ ।  संघका महासचिव जगन्नाथ पूडासैनीले एक विज्ञप्ति जारी गर्दै सरकार गठन हुनुुभन्दा केही अघिसम्म २१ खर्बसम्मको पूँजीकरण रहेको सेयर बजार चैत ८ गतेसम्म १४ खर्बको...

अर्थमन्त्रीको अभिव्यक्तिले बजारमा भीषण पहिरो गएपछि लगानीकर्ता क्रूद्ध, राखे यस्ता माग

1520154902sharelagani.jpg
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानीलाई ‘अनुत्पादक’ भनेकै कारण आइतबारको बजारमा भीषण पहिरो गएको निश्कर्ष निकाल्दै लगानीकर्ता अक्रोशित र क्रूद्ध भएका छन् । उनीहरुले सेयर बजारको लगानी कसरी अनुत्पादक भयो, त्यो पुष्टि गर्न समेत अर्थमन्त्रीलाई चुनौति दिएका छन् ।  सेयर लगानीकर्ता संघ नेपालले आइतबार...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति सेयर लगानीकर्ता संघको आपत्ति

1518666741lagani-karta-sangh-1.jpg
काठमाण्डौ । राष्ट्रबैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति सेयर लगानीकर्ता संघले रोष प्रकट गरेको छ ।  सेयर लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नभएको भन्दै संघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको विरोध गरेको हो ।  संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले फागुन २ गते एक विज्ञप्ति जारी गर्दै पूँजीबजारका समस्याको...

निर्धारित समयमै आउने भो अनलाइन कारोबार प्रणाली, लगानीकर्ता उत्साहित

1517907984share-lagani.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली निर्धारित समयमै आउने भएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् ।  सेयर लगानीकर्ता संघका अधिकारीहरु सरोकारवालाहरुसँगको भेटपछि उत्साहित भएका हुन् ।  संघको तर्फबाट पूँजीबजारको विकास र विस्तारका सम्बन्धमा सरोकारवाला पक्षहरु सँग निरन्तर अन्तरक्रिया गर्ने क्रममा नेपाल स्टक...

अर्थमन्त्रीसँग पड्किए लगानीकर्ता, कमजोर नियमन भएको भन्दै राष्ट्रबैंकमाथि हस्तक्षेप गर्न आग्रह

1514798674laganikarta.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघले नेपाल राष्ट्रबैंकको कमजोर नियमनका कारण बैंक तथा बित्तीय संस्थाहरुको मनपरीतन्त्र बढेको भन्दै हस्तक्षेप गरी तरलताको समस्या समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।  संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलको नेतृत्वमा गएको लगानीकर्ताहरुको समूहले बैकिङ प्रणालीको लगानीयोग्य रकमको चरम अभाव हुँदा...

सेयर कारोबारमा भ्याटविरुद्ध लगानीकर्ता र ब्रोकर एकजुट, ७ दिनभित्र निर्णय फिर्ता नलिए आन्दोलन थाल्ने चेतावनी

1513169324stock.jpg
काठमाण्डौ । सेयर कारोबारमा मूल्यअभिवृद्धि कर लगाउने गरी करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीहरुलाई जारी गरेको निर्देशन तत्काल फिर्ता नलिए कडा संघर्ष थाल्ने चेतावनी दिइएको छ ।  मंसिर २७ गते काठमाण्डौमा बसेको सेयर लगानीकर्ता संघसँग सम्बद्ध विभिन्न संगठन र धितोपत्र दलाल व्यवसायीहरुको संगठनको संयुक्त बैठकले मूल्य...

अर्थराज्यमन्त्रीको घरमा लगानीकर्ता, सेयरकर्जामा साबिककै व्यवस्था लागू गर्न माग

150589793522.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत प्राथमिक पूँजीको ४० प्रतिशतसम्म मात्र सेयर कर्जा दिनसक्ने भनी गरेको व्यवस्था खारेजी लगायतको माग राख्दै सेयर लगानीकर्ता संघले अर्थ राज्यमन्त्री उदय समेशर राणालाई बुधबार ज्ञापनपत्र बुुझाएको छ ।  अर्थराज्यमन्त्री राणाको कुुपण्डोल हाइटस्थित निवासमा बुधबार बिहान पुुगेको सेयर...

सेयर कारोबारमा प्यान, लगानीकर्ता संघले भन्यो–‘हल्लाको पछि नलाग्नू’

1505814161taxes.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघले धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि सेयर कारोबार गर्दा स्थायी लेखा नम्बर(प्यान) लिनुपर्ने भन्ने छलफलको बिषयलाई गलत ढंगले विश्लेषण गरी बजार प्रभावित पार्ने काम भइरहेको दाबी गरेको छ ।  संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै छलफलमा रहेको बिषयलाई निर्णय नै भएजस्तो गरी प्रचार भएको र लगानीकर्तालाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध