share market

राष्ट्र बैंक र सेबोनले डाके आन्दोलनरत सेयर लगानीकर्तालाई वार्तामा

1631445272andolan.jpg
काठमाण्डौ । सेयर धितो कर्जाको सीमाविरुद्ध आन्दोलनरत लगानीकर्ताहरुलाई नियामक निकायहरुले वार्ताका लागि बोलाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल राष्ट्र बैंकले आन्दोलन लगानीकर्ताहरुलाई वार्तामा बोलाएको हो। ‘दुवै निकायले हामीलाई भोलि (सोमबार) वार्ताका लागि बोलाएका छन्’, पुँजीबजार सुधार संघर्ष समितिको सहसंयोजक रोहन...

सेयर धितो कर्जाको सीमाविरुद्ध लगानीकर्ताको रिले अनसन जारी

16311817932406869732450654175116853552865720447305959n.jpg
काठमाण्डौ । सेयर धितो कर्जाको सीमाविरुद्ध आन्दोलनरत लगानीकर्ताले आज बिहीबार दोस्रो दिन पनि माइतीघर मण्डलामा रिले अनसन जारी राखेका छन्।  रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले हिजो बुधबारबाट दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म रिले अनसन सुरु गरेका थिए। सोही रिले अनसनलाई आज पनि...

रिले अनसनमा सेयर लगानीकर्ता, माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी

16310981322411599212569532128239922904761449141101105n.jpg
काठमाण्डौ । सेयर धितो कर्जाको सीमाविरुद्ध आन्दोलनरत लगानीकर्ताले आजबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गरेका छन्।  रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले आज दिउँसो ४ बजेबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गरेका हुन्। आजबाट भदौ २९ गतेसम्म दिउँसो ३ बजेबाट साँझ ५ बजेसम्म रिले अनसन...

1695556604Online-Ad.gif

सेयर धितो कर्जाको सीमाविरुद्ध आजबाट अनसनमा बस्दै लगानीकर्ता

163108210524061840545070722893583717351597722325150128n.jpg
काठमाण्डौ । सेयर धितो कर्जाको सीमाविरुद्ध आन्दोलनरत लगानीकर्ताले आजबाट रिले अनसन सुरु गर्ने भएका छन्। रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको नेतृत्वमा लगानीकर्ताहरुले आजबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गर्न लागेका हुन्। ‘हामीले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको २ दिन बित्दा पनि हाम्रा माग...

सेयर बजारमा ‘बटम प्वइन्ट फिसिङ’ भनेको के हो ? कसरी गर्न सकिन्छ उच्च नाफा ?

1631011540bottom-point-fishing.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा लगानीकर्ताको सेयर खरिदबिक्री गर्ने  रणनीति फरक–फरक हुन्छ।  सेयर कारोबार एउटा व्यापार भएकोले योजना तथा रणनीति आवश्यक हुन्छ। सेयर कारोबार गर्दा तल्लो न्यून विन्दुमा खरिद गर्ने र माथिल्लो उच्च विन्दुमा बेच्ने सबैको उद्देश्य हुन्छ। तर, सबै लगानीकर्ता यसमा सफल हुँदैनन्। किनकि कसैले...

राष्ट्रबैंकमा लगानीकर्ताको प्रदर्शन, समस्या चाँडै सम्बोधन गर्ने आश्वासन

16309144452405683589818614192711926438589316942848664n.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले राष्ट्र बैंक घेराउ गर्नुका साथै पुँजी बजार सुधारका लागि आवश्यक कदम चाल्न भन्दै ज्ञापनपत्र पनि बुझाएका छन्। सेयर धितो कर्जाको सीमाले बजारमा निकै ठूलो नकारात्मक...

सेयर कर्जा सीमाविरुद्ध लगानीकर्ता आन्दोलित, राष्ट्र बैंक घेराउ गर्न जाँदै (फोटो फिचरसहित)

1630907660Main-2.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक घेराउ गर्न जान अहिले काठमाण्डौको पुतलीसडकमा भेला भएका छन्।  सेयर धितो कर्जाको सीमाले बजारमा निकै ठूलो नकारात्मक असर परेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजी बजार...

तेहेरो अंकले घट्यो नेप्से, ‘सम्बन्धित निकायबाट नीतिगत सम्बोधन हुनुपर्छ’

1630836349market0.jpg
काठमाण्डौ । सेयर बजारमा आइतबार पहिरो गएको छ।  बजार आज १०८.२६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८१८.७३ को विन्दुमा झरेको छ।  आज कारोबारकै समयमा नेप्से परिसूचक दिउँसो १ बजे ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो। दिउँसो १ बजेसम्म बजार १४७.३१ अंकले घटेको थियो। जुन हालसम्मकै सबैभन्दा उच्च अंक...

साना लगानीकर्ता भन्छन्, ‘सेयर कर्जाको सीमाले बजारमा हुने चलखेल रोकिन्छ’

1630831674market123.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । मौद्रिक नीतिमा व्यवस्था गरिएको सेयर धितो कर्जाको सीमाले अहिले बजार बहस र छलफलले तातेको छ। केही दिनदेखि नेप्से इन्डेक्सका साथै कम्पनीहरुको सेयरमूल्यमा पहिरो गइरहेको छ।  राष्ट्र बैंकको सेयर धितो कर्जामा कडाइको निर्णयको पक्ष र विपक्षमा रहेर लगानीकर्ताबीच क्लब हाउस, फेसबुक, भाइबरलगायत विभिन्न सामाजिक...

बजारको घटाइ सुनियोजित ! ‘राष्ट्र बैंकलाई दबाब दिनु मुख्य उद्देश्य’

1630828381market123.gif
काठमाण्डौ । आज सेयर बजारमा पहिरो गएको छ।  यो समाचार तयार पार्दा बजारमा ५ प्रतिशतको गिरावट आएर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ। बजार १४७.३१ अंकले घटिसकेको छ। नेप्से परिसूचक २७७९.३१ को विन्दुमा झरेको छ। बजार ठूला लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक ल्याएकोे सेयर कर्जा सीमाका कारण बजारमा प्रभावित भइरहेको दाबी गरिरहेका छन्। उनीहरुले...

सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

1630826709m.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी पहिरो जानुका साथै नेगेटिभ सर्किट लागेर कारोबार स्थगित भएको छ। बजार खुलेको दोस्रो घन्टामा बजार ५.०३ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ। बजार ४० मिनेटका लागि स्थगित गरिएको छ।  कारोबार सुरु भएको पहिलो घन्टामा नेप्से परिसूचक ४ प्रतिशतले...

गहना बेचेर सेयरमा लगानी गर्दै गृहिणी, भन्छन्–‘धैर्यता गर्नसके सजिलै कमाउन सकिन्छ’

1630654350IMG6627.JPG
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले डिम्याट खाताको संख्या झन्डै ४२ लाख पुगेको छ। विगतका दिनहरुमा सेयर बजार ठूला सहरहरुका सीमित मानिसहरुको मात्र पहुँच थियो। तर, इन्टरनेटको पहुँच, हात–हातमा मोबाइल र अनलाइन सेयर कारोबारको सुविधाका कारण सेयर बजारले अहिले ठूलो समुदायलाई ओगट्न सफल भएको छ।  विद्यार्थी, शिक्षक,...

घट्दो सेयर बजारमा ‘डेड क्याट बाउन्स’ भन्नाले के बुझिन्छ ? कसरी जोगिने ?

1630501295dead-cat-bounce.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा ट्रेन्डअनुसार विभिन्न शब्दावली प्रयोग भएका हुन्छन्। ती शब्दहरुको संकेत र अर्थ फरक–फरक हुन्छ। तर बजारमा कतिपय लगानीकर्ताहरुलाई त्यस्ता शब्दहरुका बारेमा कमै जानकारी हुन्छ।  सेयर बजारमा ‘डेड क्याट बाउन्स’ शब्द निकै प्रचलित छ। यो शब्द बेला–बेलामा बजार घट्न थालेपछि चर्चा आउने गर्छ।...

‘सेयर बजारमा लागेपछि अभिभावकसँग पढाइ खर्च माग्न छाडे’

1630415601students.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले झन्डै ४२ लाख डिम्याट छन्। भर्खरै आईपीओ निष्कासन गरेको तेह्रथुम पावरमा झन्डै २४ लाख लगानीकर्ताले आवेदन दिए। तीमध्ये अधिकांश लगानीकर्ता विद्यार्थी छन्।  इन्टरनेटको पहुँचका साथै हात–हातमा बैंक, मेरो सेयर, टीएमएसको सुविधाले गर्दा पनि धेरै विद्यार्थी सेयर बजारमा जोडिन सफल भएका...

सेयर बजारमा बढ्दैछ फट्याइँ, नियामक निष्क्रिय हुँदा टाठाबाठाको रजाइँ

1630324927insider-trading.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । धितोपत्र बजारका नियामक निकायहरु नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) अहिले निष्क्रियजस्तै देखिएका छन्।  सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा दुवै निकायका नेतृत्वहरु मुछिएपछि केही समययता सेबोन र नेप्से निष्क्रियजस्तै देखिएको छ। यही प्रकरणका कारण अनुसन्धानलाई सहज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध