Smart QR

बिगमार्टमा तरकारी/फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट अफर पुनः सुचारु

1693390861FV-creative.jpeg
काठमाण्डौ । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ। जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ।  उक्त छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।  यस छुटअन्तर्गत ग्राहकले...

नेपालमै पहिलोपटक एलईडी बोर्डमा स्मार्ट क्यूआरको नोटिफिकेसन सेवा सुरु

1690720799NmemonicSCT.jpg
काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुले एलईडी बोर्डमा  क्यूआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन्।  क्यूआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीका लागि कुर्नुपर्ने बाध्यता थियो। टेलिकम...

स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआबद्धताको सुरुआत

1688959863SMARTQRNEPALPAY-QR-announcement.jpg
काठमाण्डौ । नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच क्यूआर भुक्तानीका लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ।  योसँगै नेपालपे क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्टआईपीएसका प्रयोगकर्ताले स्मार्ट क्यूआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी स्मार्ट क्यूआरमा आबद्ध भएका मोबाइल बैंकिङ र वालेटका...

1695556604Online-Ad.gif

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

1688282410PhotoSCT.jpg
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौँ वार्षिकोत्सवका अवसरमा स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।  यस छुट अफरअन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १५० सम्म...

स्मार्ट क्यूआरबाट बिग मार्टमा किनमेल गर्दा छुट पाइने

1681372179Press-Release-on-SCT-New-Year-Big-Mart-Offer-1.jpg
काठमाण्डौ । विद्युतीय कारोबारलाइ प्रबद्र्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिनमा सामान खरिद गर्दा छुट पाइने अफर सार्वजनिक गरेको छ ।  यो अफर अन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत तथा अधिकतम रु १५० सम्म छुट प्राप्त गर्न सक्न...

मेट्रो सुपर मार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

1678615259Mnemonic.png
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवका अवसरमा मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।  यस छुट अफरअन्तर्गत ग्राहकले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १०...

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा तरकारी तथा फलफूलमा १५% छुट

1673949510Mnemonic.jpg
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार  तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ। यस छुट आपÞmरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु....

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

1671685313Mnemonic.jpeg
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्टच्वाइस टेक्नोलोजिज (स्मार्ट क्यूआर)ले काठमाण्डौ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ। यस छुट अफरअन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत...

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा तरकारी तथा फलफूलमा १५% छुट

1669971095Mnemonic.jpeg
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार  तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।  यस छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम...

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि रु. ३०० सम्मको क्यासब्याक

1635940157Mnemonic.jpg
काठमाण्डौ। एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि रु. ३०० सम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ।  बत्तीसपुतली तीनधारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स्जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा ग्राहकले क्यासब्याक पाउन सक्नेछन्।...

स्मार्ट च्वाइसको स्मार्ट क्यूआर आजबाट सञ्चालनमा, १५%सम्म छुटको अफर

1608879549Smart-QR-news-photo.jpg
काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले ‘स्मार्ट क्यूआर’ आजबाट सञ्चालनमा ल्याएको छ। विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्नसक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।  नेपाल राष्ट्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध