Sparsha Laghubitta Bittiya Sanstha Ltd.

ग्लोबल आईएमई लघुवित्तमा बिलय हुन लागेको स्पर्श लघुवित्तको सेयर कारोबार रोक्का

1602053566Sparsa.jpg
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा बिलय हुने सम्झौता गरेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बुधबारबाट रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्स (नेप्से) ले स्पर्श लघुवित्तको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार रोक्का गरेको हो। यी दुवै लघुवित्तबीच प्राप्ति सम्झौता हिजो मंगलबार भएको थियो। ग्लोबल...

चौथो त्रैमासमा स्पर्स लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक, नाफा ८४.५७%ले बढ्यो

1596682151Sparsha.jpg
काठमाण्डौ । कोरोना महामारीबीच पनि स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ८४.५७ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिमा संस्थाले २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा १ करोड ५६ लाख...

स्पर्स लघुवित्तद्वारा अधिकांश वित्तीय सूचकमा छलाङ, खुद नाफामा १९७.५०% को बढोत्तरी

1588479855Sparsa.png
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफामा झन्डै १९७.५० प्रतिशतको छलाङ मार्न सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ६० लाख ३९ हजार रुपैयाँ रहेको थियो...

1695556604Online-Ad.gif

अधिकांश वित्तीय सूचकमा स्पर्स लघुवित्तको आकर्षक प्रगति, प्रतिसेयर आम्दानी रु. २९.२३

1579762685sparsaa-growth.jpg
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक वित्तीय नतिजा निकालेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिमा ६ लाख २१ हजार रुपैयाँमा सीमित थियो । यसको मतलब गत वर्षको यही अवधिको तुलनामा संस्थाले २१...

स्पर्स लघुवित्तको सीपमूलक तालिमबाट सदस्यहरु लाभान्वित

1579411645sparsa.jpg
काठमाण्डौ । कास्कीको नौडाँडास्थित स्पर्स लघुवित्त वित्तीय संस्थाको शाखाले आफ्ना सदस्यहरुका लागि आधारभूत तीनदिने क्रिस्टलका सामानहरु बनाउने तालिम सम्पन्न गरेको छ । नौडाँडामामाघ २ गतेदेखि शुरु भई ४ गते समाप नभएको भएको तालिममा वित्तीय संस्थाको २५ वटा केन्द्रका ३० जना सदस्यहरु सहभागी भएका थिए। तालिममा चुरा, पोते, औंठी, टपलगायतका...

स्पर्स लघुवित्तको १३.६८% लाभांश पारित, सतप्रतिशत हकप्रद जारी गर्ने

1578895971sparsa.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारितसँगै सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै स्पर्स लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरास्थित होटल बाराहीमा आइतबार सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांश पारित गरेको हो । प्रस्तावित लाभांशमा चुक्तापुँजी...

स्पर्स लघुवित्त र अरुण भ्यालीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1577328669price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्पर्स लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयरमूल्य बिहीबार समायोजन गरेको छ । नेप्सेले स्पर्स लघुवित्तको १३ प्रतिशत र अरुण भ्यालीको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सेयरमूल्य...

एक लघुवित्तसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन, कति लाभांश?

1577248316book-close.jpg
काठमाण्डौ । नेपाल ल्युब आयल, स्पर्स लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ । यी तीनैवटा संस्थाले भोलि (पुस १० गते) देखि साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । यसको मतलब आज (पुस ९ गते) सम्म कायम से...

स्पर्स लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1576481907Sparsha.jpg
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको मिति तय गरेको छ। संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २७ गते गर्ने निर्णय गरेको छ । सभामा विशेषगरी गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको...

नेपाल ल्युब आयलद्वारा ३०% नगद लाभांश प्रस्ताव, वार्षिक साधारणसभा पुस २३ गते

1576478306Nepal-Lube-Oil.jpg
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यसैगरी बैठकले कम्पनीको २८ औँ वार्षिक...

स्पर्स लघुवित्तद्वारा १३.६८% लाभांश वितरणको प्रस्ताव

1567487240Sparsa.jpg
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार...

स्पर्स लघुवित्तको लोभलाग्दो प्रगति; खुद नाफामा १५२३३% को भारी छलाङ, जगेडा कोष रु. १.५८ करोड पुग्यो

1564284485save-money.png
काठमाण्डौ । प्रमुख वित्तीय सूचकहरुमा छलाङ मार्दै स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा १५२३३.०७ प्रतिशतले खुद नाफामा भारी बढोत्तरी गर्न सफल भएको छ ।   आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास वितरणअनुसार संस्थाले खुद नाफा १ करोड ५६ लाख आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष संस्थाको खुद नाफा १ लाख १ हजार रुपैयाँमा...

नाफामा जान थाल्यो स्पर्श लघुवित्त, ब्याज आम्दानीमा छलाङ

1555390542sparsha.jpeg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेड नाफामा जान थालेको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीले  ६० लाख ३९ हजार रुपैयाँ खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनी ५६ लाख १४ हजार खूद घाटामा थियो ।  अघिल्लो वर्ष यही अवधिमा ५६ लाख १४ हजार खूद संचालन घाटा व्यहोरेको कम्पनीले समीक्षा अवधिमा ८४ लाख...

स्पर्शको रिजल्ट आयो, आफ्नो नाम खोज्नुहोस्(रिजल्टसहित)

1553400105sparsha1.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।  सानिमा क्यापिटलले एक समारोहका बीच आइपीओ बाँडफाँड गरेको हो ।  आवेदकमध्ये कुल २५ हजार २०० ले १० कित्ताको दरले सेयर पाएका छन् । स्पर्श लघुवित्तले फागुन १३ गतेदेखि १७ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये सर्वसाधारणका लागि २...

यसरी बाँडफाँड भयो स्पर्शको आइपीओ, तपाईलाई पर्यो कि परेन ?

1553399068sparsha1.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।  सानिमा क्यापिटलले एक समारोहका बीच आइपीओ बाँडफाँड गरेको हो ।  आवेदकमध्ये कुल २५ हजार २०० ले १० कित्ताको दरले सेयर पाएका छन् । स्पर्श लघुवित्तले फागुन १३ गतेदेखि १७ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये सर्वसाधारणका लागि २ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध