Sparsha Laghubitta Bittiya Sanstha Ltd.

स्पर्शको आइपीओ बाँडफाँड आइतबार, २७३,१४३ आवेदकले नपाउने !

1553161968sparsha.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओको चैत १० गते आइतबार बाँडफाँड हुने भएको छ ।  सो क्रममा २ लाख ७३ हजार १४३ आवेदकको हात रित्तो हुने भएको छ ।  यो बिहीबार यो कम्पनीको आइपीओको प्रि एलटमेन्ट समेत भएको छ । जसअनुसार २५ हजार २०० आवेदकले १० कित्ताको दरले सेयर पाउने भएका छन् ।  निश्कासन तथा बिक्री प्रबन्धक सानिमा...

स्पर्शको आइपीओ बाँडफाँड चैत १० वा ११ गते !

1552890303sparsha.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओको बाँडफाँड आगामी चैत १० वा ११ गते हुने भएको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका सीइओ मनिष जोशीका अनुसार सकेसम्म आइपीओको बाँडफाँड चैत १० गते नै गर्ने तयारी भइरहेको छ । कुनै कारणले सो दिन नसकिए चैत ११ गते चाहि बाँडफाँड हुने उनले प्रष्ट पारेका छन् ।  यो कम्पनीले...

स्पर्शको आइपीओमा ओइरिए लगानीकर्ता, मागभन्दा ३३ गुणा बढी आवेदन

1552489569ipo11.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको आइपीओमा अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म ८३ लाख २७ हजार ६३० कित्ता खरीदका लागि आवेदन परेको हो।  कम्पनीले सर्वसाधारणका लागि २ लाख ५२ हजार...

1695556604Online-Ad.gif

स्पर्शको आइपीओमा २३.०१ गुणा बढी आवेदन, बुधबार अन्तिम दिन

1552394729ipo-sparsha.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म मागभन्दा २३.०१ गुणा बढी आवेदन परेको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको आइपीओमा दोश्रो दिन मंगलबार साँझ ५ बजेसम्ममा ५८ लाख कित्ताका लागि आवेदन परेको हो ।  कम्पनीले सर्वसाधारणका लागि २ लाख ५२...

स्पर्शको आइपीओमा थामिनसक्नु आवेदन, दोश्रो दिनसम्म १८.३२ गुणा माग

1552306851sparsha.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा दोश्रो दिनसम्म मागभन्दा १८.३२ गुणा बढी आवेदन परेको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको आइपीओमा दोश्रो दिन सोमबार साँझ ५ बजेसम्ममा ४६ लाख १६ हजार ८६० कित्ताका लागि आवेदन परेको हो ।  कम्पनीले सर्वसाधारणका लागि...

स्पर्शको आइपीओमा ओइरिए लगानीकर्ता, पहिलो दिन नै ८.३३ गुणा बढी आवेदन

1552220951sparsha.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ लगानीकर्ता ओइरिएका छन् ।  यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको आइपीओमा पहिलो दिन नै माग भन्दा ८.३३ गुणा बढी आवेदन परेको हो ।  कम्पनीले सर्वसाधारणका लागि २ लाख ५२ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । जसमा पहिलो दिन ७५ हजार आवेदकबाट २१ लाख कित्ताका लागि आवेदन परेको हो । यो...

स्पर्श लघुवित्तको आइपीओ खुल्यो, साथमा रु. १ हजार हुनेले पनि भर्न पाउने

1552190061sparsha.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडले आज(फागुन २६ गते)देखि २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गरेको छ ।  कम्पनीले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओमा फागुन २९ गतेभित्र आवेदन दिन सकिनेछ । सो अवधिमा मागेजति आवेदन नपरे ढिलोमा चैत २५ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।  कुल निश्कासन गर्ने भनिएको...

स्पर्श लघुवित्तको आइपीओ फागुन २६ देखि

1551242635ipo.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी फागुन २६ गतेदेखि २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणका लागि निश्कासन गर्न लागेको आइपीओमा फागुन २९ गतेभित्र आवेदन दिन सकिनेछ । सो अवधिमा मागेजति आवेदन नपरे ढिलोमा चैत २५ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।  कुल निश्कासन गर्ने...

स्पर्श लघुवित्तलाई रु.२.६९ करोडको आइपीओ निश्कासन अनुमति

1550372790ipo.jpg
काठमाण्डौ । प्राथमिक बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको सेयर खरीदका लागि अचाक्ली आवेदन पर्दै आएको छ । यही क्रममा अर्को माइक्रोफाइनान्स कम्पनीलाई समेत सर्वसाधारण र कर्मचारीका लागि आइपीओ निश्कासन अनुमति दिइएको छ ।  स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडले २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासनको अनुमति पाएको हो । कम्पनीलाई...

कच्चा तेलको मूल्य वर्षकै उच्च, नेपालमा पनि बढ्नसक्ने !

1550310668petrium.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अचानक उछाल आएको छ ।  यसले भारतको स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । नेपालमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुने भएकोले त्यसको प्रभाव यहाँ समेत पर्ने देखिएको छ ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार पाँचौ दिन शनिवार समेत बढेको ...

स्पर्श लघुवित्तको एजीएमबाट २.६९ करोडको आइपीओ निश्कासनको प्रस्ताव पारित

1541342808Sparsha-Laghubitta-2nd-agm-photo.jpg
काठमाण्डौ । पोखरा कास्कीको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।  स्पर्श लघुवित्तको कात्तिक १८ गते सम्पन्न दोश्रो वार्षिक साधारणसभाले संस्थापक तथा सर्वसाधारणको सेयर स्वामित्वलाई मिलाउन स...

स्पर्श लघुवित्तद्वारा २.६९ करोडको आइपीओ पारित गर्न एजीएम आह्वान

1539249891sparsha.png
काठमाण्डौ । दुई करोड ६९ लाख बढीको आइपीओ निश्कासनसहितको अजेण्डा पारित गर्न स्पर्श लघुवित्तले आगामी कात्तिक १८ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  यो कम्पनीले होटल बाराही पोखरामा कात्तिक १८ गते ११ बजे आफ्नो दोश्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले संस्थापक र साधारण सेयरको हिस्सा ६७.५०: ३२.५० प्रतिशतमा...

स्पर्श लघुवित्त रु.२.४ करोडको आइपीओका लागि पुग्यो बोर्ड

1537686981ipo.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त बित्तीय संस्थाले २ करोड ४० लाख मूल्यको साधारण सेयर निश्कासन गर्ने भएको छ ।  यो लघुवित्त कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारण र आफ्ना कर्मचारीका लागि निश्कासन गर्न माग गर्दै धितोपत्र बोर्डमा असोज ४ गते आवेदन दिएको हो । कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा...

स्वदेशी लगानीमा माथिल्लो अरुण निर्माण हुने

1537624280upper-arun-Hydro.jpg
-रमेश लम्साल  काठमाडौँ । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी...

स्पर्श लघुवित्तका एकैसाथ ५ शाखा बिस्तार

1532617725over1.jpg
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक पाँच वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।  पोखरालेखनाथ महानगरपालिका २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले तनहुँको ऋषिङ्ग गाँउपालिकाको मानपुर, गोरखाको भिमसेन गाँउपालिकाको घ्याम्पेशाल, गुल्मीको छत्रकोट गाँउपालिकाको खज्र्याङ्ग, नवलपुरको वुङ्गदीकाली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध