Sunrise bank limited

सनराइजको फ्री प्रफिटमा २३.५९% को प्रगति,रिजर्बमा छलाङ

1548827852profit1.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा फ्री प्रफिट २३.५९ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ७५ लाख रहेको यस्तो प्रफिट बढेर यो वर्ष ७२ करोड ६१ लाखको उचाईमा पुगेको हो ।  बैंकले खूद नाफामा करिब ३५ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ५८ करोड ७५ लाख रहेको यस्तो नाफा बढेर यो वर्ष ७९ करोड २७...

‘सनराइज र एनसीसीले निर्णय फिर्ता नलिए भद्रसहमति तोडिन्छ’-बैंकर्स संघ

1548749455nba.jpg
काठमाण्डौ । राष्ट्रबैंकको निर्देशन र समन्वयमा वाणिज्य बैंकहरुबीच कायम ब्याजदरको भद्र सहमति तोडिएको विषयमा नेपाल बैंकर्स संघले नियामकसँग छलफल गर्ने भएको छ ।  सनराइज बैंक र एनसीसी बैंकले भद्र सहमतिविपरीत ९.६५ प्रतिशत ब्याज दिएर नेपाल टेलिकमले विभिन्न बैंकमा राखेको २ अर्ब बढी निक्षेप फुत्काएपछि यसले बैंकिङ उद्योग तरगिंत भएको हो...

सनराइज र एनसीसीले तोडे ब्याजदरको भद्र सहमति

1548744377nba.jpg
काठमाण्डौ । राष्ट्रबैंकको समन्वय र दवाबमा ब्याजदरलाई एकल अंकमा सीमित गर्ने भद्र सहमति पुनः तोडिएको छ ।  सनराइज बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले भद्र सहमति तोडेका हुन् ।  केन्द्रीय बैंकको दवाबमा नेपाल बैंकर्स संघले केही समयअघि ब्याजदरको भद्र सहमति कायम गरेको थियो । सो सहमति अनुसार संस्थागत मुद्धती निक्षेपमा ९ प्रतिशत...

1695556604Online-Ad.gif

सनराइज बैंकद्वारा ११.५०% नगद लाभांश पारित, अध्यक्षमा पुनः मोतीलाल दुगड

1547389366srbl-agm.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको साधारणसभाले ११.५० प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको आइतबार सम्पन्न २९ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ११.५० प्रतिशतको दरले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार ९ सय २२ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  सो...

सनराइज बैंकद्वारा एकैपटक ६ प्रादेशिक कार्यालय स्थापना

1547193002srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले राष्टबैंकको निर्देशन बमोजिम आफ्ना ग्राहकहरुलाई चुस्त र गुणस्तरीय सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।  बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय इटहरी , प्रदेश नं २ को लाहान, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश...

सनराइज र गुराँस लाइफबीच बैंकासुरेन्स सम्झौता

1546952198sunrise11.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले बैंकासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...

टिच फर नेपाललाई सनराइज बैंकको रु. ५ लाख सहयोग

1546859829sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ ।  शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न,  सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै...

सनराइज बैंकको लाभांशमा संकुचन !

1543550043fall.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको लाभांशमा संकुचन आएको छ ।  यो बैंकको मंसिर १३ गते बसेकको संचालक समितिको ३०३ औं बैठकले आर्थिक वर्ष २०७४/७५ का लागि सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो भनेको अघिल्लो वर्ष वितरण गरेको लाभांश भन्दा ३.५ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले १५ प्रतिशत लाभांश वितरण गरेको थियो...

करिब ४५ करोड राइटब्याक गर्दा पनि सनराइज बैंकको नाफामा ११.५३% को मात्र प्रगति !

1534318377srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३१ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब १७ करोडमा सीमित थियो । यो हिसाबले बैंकले ११.५३ प्रतिशतले मात्र नाफा बढाएको देखिन्छ ।  सनराइज बैंकले यो अवधिमा ४४ करोड ८६ लाख संभावित जोखिम व्यवस्थापनबाट फिर्ता ल्याएको देखिन्छ । बैंकले १ अर्ब ५८ करोडमा समीति...

सनराइज बैंकका ग्राहकले ८० वटा अस्पतालमा उपचार गराउँदा २०% सम्म छुट पाउने

1533739092sunrise.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्र्तगत सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ ।  जसअनुसार बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशतदेखि २० प्रतिशत सम्म विशेष छुट पाउन सक्ने छन् ।  कोही पनि ग्राहक यस सेवाबाट वञ्चित् नहुन् भन्ने लक्ष्य बैंकको...

तुल्सीपुरमा सनराइज बैंकको शाखा

1533042520sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं ५ दाङमा आफ्नो शाखा बिस्तार गरेको छ ।  सो शाखाको उद्घाटन तुल्सीपुर उप–महानगरपालिकाका उपमेयर माया आर्चायले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा भएको थियो । शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा...

गुल्मीको धुर्कोटमा सनराइज बैंक

1531134262srbl.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।  सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १०० वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।   ...

विद्युतीय भुक्तानीलाई सुरक्षित बनाउने सनराइजको प्रयास, भीबीभी सेवा संचालनमा

1530864599sunrise.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्नो ग्राहक वर्गलाई उच्च सेवा प्रदान गर्ने तथा बिद्युतीय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासँग सहकार्य गर्दै भेरिफाइड बाई भिसा(भीबीभी) सेवा संचालनमा ल्याएको छ । भीबीभी सेवा मार्पmत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने...

अब सनराइज बैंकको सेवा लिन मिसकल गरे पुग्ने !

1529493295investment.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको छ । यस सेवा अन्र्तगत आफूलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिन बैंकले तोकेका निश्चित नम्बरहरुमा मिसकल गरे पुग्छ ।  बैंकको ९८५११४७२७३ नम्बरमा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी, ९८५१११७२७२ नं.मा मिसकल गरी रु....

सनराइज बैंकमा खाता खोल्दा उपचार खर्च निःशुल्क

1529336459sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुका लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध