Sunrise bank limited

सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

1684409303Dadeldhura---CSR.jpeg
काठमाण्डौ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सुदूरपश्चिमको भीमदत्त पन्त राजमार्गअन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको छ।  जेठ ३ र ४ गते आयोजित छुट्टाछट्टै...

सनराइज बैंकद्वारा धनगढीमा विभिन्न संस्थालाई सहयोग

1684239628Image-2023-05-16-at-5.11.36-PM.jpeg
काठमाण्डौ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी–५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ।  आज आयोजित एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले उक्त शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेमनिधि ओझलाई ती सामग्री हस्तान्तरण गरेका...

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको कुचैनीमा

1684150213IMG-20230515-WA0004.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ।  उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ। बैंकले गौरीगंगा नपा–३ कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद पौडेललाई...

1695556604Online-Ad.gif

सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा विशेष छुट

1683723171photo-1.jpeg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकलाई नयाँ र समय सापेक्षीक सेवाहरुलाई प्रदान गर्दै आएको छ। सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ।  त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाण्डौको...

सनराइज बैंकद्वारा २ शाखारहित बैंकिङ सेवा विस्तार

1683185490IMG-20230428-WA0012.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।  सोही क्रममा बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुरमा १०१ औँ र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५...

सनराइज बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १०%सम्म छुट

1682251038Img.jpeg
काठमाण्डौ । ग्राहकको सेवा र सुविधामा सधैँ तत्पर रहने सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहकमाझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ।  उक्त सम्झौताअनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारका क्रममा अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न...

इम्पेयरमेन्ट चार्ज बढ्दा सनराइज बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1681957785sunrise.jpg
काठमाण्डौ । सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ८.३३ प्रतिशतको संकुचन आएको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब २७ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर १ अर्ब १७ करोड रुपैयाँमा सीमित बनेको छ।  बैंकको वितरणयोग्य...

सनराइज बैंकले नेपाल प्रहरी विद्यालयलाई दियो करिब ७० लाखको छात्रवृत्ति

1680693170Picture.jpeg
काठमाण्डौ । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत रु. ६९ लाख ८० हजार ६३४ छात्रवृत्ति रकम सहयोग गरेको छ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल र नेपाली जनताका लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने...

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

1679998012photo-1.jpg
काठमाण्डौ । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ। आफ्ना देशभरिका शाखाहरु र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताका साथ कार्यक्रम गरेको बैंकले जनाएको छ।  बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर...

आउँदो जेठभित्र एकीकृत कारोबार गर्ने लक्ष्मी-सनराइज बैंकको लक्ष्य

1677576260laxmi-sunrise.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकले आउँदो जेठभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ मर्जर प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ।  नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकको मर्जरलाई दुई साताअघि सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यो सहमतिसँगै राष्ट्र बैंकले मर्जर प्रक्रिया ३ महिनाभित्र मर्जर सम्पन्न गर्न समयसीमा तोकेको...

खराब कर्जा बढ्दा सनराइज बैंकको नाफा प्रभावित, ईपीएस पनि घट्यो

1674355584sunrise.jpg
काठमाण्डौ । सनराइज बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ६५ करोड ३९ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७४ करोड ५५ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १२.२८ प्रतिशतले घटेको छ।  यो अवधिसम्म...

लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने सम्झौता, आउँदो असारभित्रै मर्जर प्रक्रिया पूरा गर्ने

167326288732416383015466875057436187408064027531714727n.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  काठमाण्डौको नक्सालस्थित होटेल मेरियटमा आज आयोजित एक कार्यक्रमबीच दुवै बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट मोतीलाल दुगडले हस्ताक्षर गरेका छन्।  दुवै...

अन्ततः लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने, भोलि सम्झौतापत्रमा हस्ताक्षर हुँदै

1673178729laxmi.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि अन्ततः लक्ष्मी बैंक र सनराइज बैंक आपसमा मर्जरमा जाने भएका छन्।  यी दुई बैंकले मर्जरमा जानका लागि भोलि सोमबार प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने लक्ष्मी बैंकका एक संस्थापक सेयरधनी जानकारी दिए। ‘मर्जरमा जानका लागि भोलि सम्झौतापत्रमा हस्ताक्षर हुन्छ’, उनले भने, ‘मर्जर कमिटीबीच...

लक्ष्मी र सनराइज बैंकबीच मर्जरका लागि छलफल सुरु

1672753680laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंक आपसमा मर्जरमा जाने विषयमा छलफल सुुरु भएको छ।  दुवै बैंकका मर्जर कमिटीले मर्जरमा जाने प्रारम्भिक छलफलमात्रै गरेको लक्ष्मी बैंकका एक प्रमोटरले बताए। तर, दुवै बैंक मर्जरमा जाने छलफल अन्तिम चरणमा नपुगेको र सञ्चालक समिति तथा व्यवस्थापनमा को–को रहने भनेर बाहिर चलेको हल्लाजस्तो सहमति पनि नभइसकेको ती...

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

1671599267Image-2.jpeg
काठमाण्डौ । सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ।  काठमाण्डौस्थित होटल याक एन्ड यतीमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाडर््स–२०२१’ बाट सम्मानित भएको हो। उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध