Sunrise bank limited

सनराइज बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1606107979Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले चुक्तापुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१० रुपैयाँको कुल ८.२८ प्रतिशतले हुन आउने ७४ करोड २५ लाख ३४ हजार ७८६.९१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५.८० प्रतिशतले हुन आउने...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा–९, गोलधाप झापामा

1605787536Pic.jpg
काठमाण्डौ ।सनराइज बैंक लिमिटेडले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ ।  बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई...

सनराइज बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

1605238135sunrise.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सनराइज बैंक लिमिटेडले ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १५.७१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा खुद नाफा ४५ करोड ४३ लाख रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा २४ करोड ९६ लाख...

1695556604Online-Ad.gif

सनराइज बैंकको सेवा विस्तार

1605183490srbl.jpeg
काठमाण्डौ । बैंकले बाग्लुङ्गमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का वडा अध्यक्ष  गोपाल...

सनराइज बैंकको एकैदिनमा ३ शाखा विस्तार

1604311107Sunrise-branch-opening---2.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले एकैदिन तीन स्थानमा शाखा विस्तार गरेको छ।  बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। आफ्ना ग्राहकलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तारलाई आक्रामक बनाउँदै...

सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा क्यासब्याक पाउने

1602590004srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ । सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुई पटकको कारोबारमा प्रति बस टिकट रु. २०० र हवाई टिकट मा प्रति टिकट रु. ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको बैंकले...

अब मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्न मिल्ने

1602506669srbl.jpg
काठमाण्डौ । नेपालमै पहिलो पटक सनराइज बैकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।  यस सेवाको सुरु सँगै अब देखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल  नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् । यस सेवा प्रयोग...

सनराइज बैंकद्वारा डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाण्डौलाई ३ लाख रुपैयाँ सहयोग

1602419363srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई रुपैंया तीन लाख सहयोग गरेको छ । सनराइज बैंक स्थापनाको १३ औं वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत...

सनराइज बैंकका ग्राहकका लागि भाटभटेनीमा विशेष छुट

1602330277srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नबिनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना प्रस्तुत गरेको छ ।  यो योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी...

सनराइज बैंकको वार्षिकोत्सवमा बाल मन्दिरलाई सहयोग

1602234800Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार नेपाल बाल संगठनद्वारा सञ्चालित बाल मन्दिरलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बाल मन्दिरकी...

सनराइज बैंकले लेल्यान्ड ब्रान्डका गाडी खरिदमा ६०%सम्म कर्जा प्रवाह गर्ने

1601976069Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले अशोक लेल्यान्ड ब्रान्डका गाडी खरिदका लागि कर्जा प्रवाह गर्ने भएको छ।   सनराइज बैंक र आईएमई समूहद्वारा सञ्चालित नेपालका लागि अशोक लेल्यान्ड ब्रान्डका विभिन्न सवारीसाधनको आधिकारिक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेडबीच यस विषयमा सहमति भएको हो। सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सीतापुर, खजुरामा

1601030376srbl.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आज शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा उद्घाटन...

सनराइज बैंकबाट पैसा निकाल्न चेक र एटीएम नचाहिने

1600945289Image.jpg
काठमाण्डौ । सनराइज बैंकले बैंकका काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलरसेवा सुरु गरेको छ ।    चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।    यस सेवाको सुरुवातसँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज...

सनराइज बैंकका कार्डहरुमा अब ग्रिन पिन सेवा

1599996613srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिन पिन सेवा सुरु गरेको छ ।  यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट,क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो...

सनराइजले ल्यायो नारी बचत खाता,छुट र सुविधाको बहार

1598009826srbl.jpg
काठमाण्डौ । डिजिटल माध्यममा नयाँ नयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको सनराइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुवात गरेको छ । तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।  उत्सवको मौसमलाई मध्यनजर गर्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध