Sunrise bank limited

लकडाउनमा पनि निरन्तर सक्रिय सनराइज बैंक, प्रदेश सरकारलाई पीपीई

1585917225srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले लकडाउनको समेत परवाह नगरी कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि अनवरत क्रियाशील स्वास्थ्य कर्मीहरुको व्यक्तिगत सुरक्षा कवच मानिएको पीपीई वितरणको कार्यलाई निरन्तरता दिइरहेको छ ।  यही क्रममा सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायीत्व अन्तरगत ५० थान व्यक्तिगत...

सनराइज बैंकद्वारा पीपीइ सहयोग

1585653990srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आज मंगलबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महानिर्देशनालयका महानिर्देशक, सहायक रथी डा. नगेन्द« के.सीलाई हस्तान्तरण...

पाटन अस्पतालमा सनराइज बैंकको २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग

1585463594srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आइतबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण  गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत...

1695556604Online-Ad.gif

वीर र सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीलाई सनराइज बैंकद्वारा पीपीई सहयोग

1585387106srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५/२५ थान दिएको छ । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिइएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको हो । शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर...

सनराइज बैंकद्वारा नेपाल पुलिस हस्पिटललाई ६५ थान पीपीई सहयोग

1585308471srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गरी कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत  सुरक्षात्मक उपकरण(पीपीई) ६५ थान सहयोग गरेको छ । यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्नेछ भन्ने...

सनराइज बैंक र जीएमइ रेमिट्यान्सबीच सम्झौता

1583930914sunrise.jpg
काठमाण्डौ ।  सनराइज बैंक र जीएमइ रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमइ रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण...

सनराइज बैंकद्वारा ट्राफिक कोन सहयोग

1583325836cone.png
काठमाण्डौ ।  सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न क्षेत्रहरुहरुमा सहयोग पु¥याउँदै आएको छ । त्यसै क्रममा बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलालीपुलदेखि रातो पुलसम्म राख्नको लागि ४० थान कोन प्रदान गरेको हो...

खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर

1583072105srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडे ललितपुरको खोकनामा नवौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।  आइतबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जनले र बैं)कका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।  बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम...

मोबाइल बैंकिङ्ग लिडर अवार्ड सनराइज बैंकलाई

1583058679Biswas-Dhakal-presents-award-to-Surise-Bank-CEO-1.jpg
काठमाण्डौ । सनराइज बैंक लि. ले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ ।  बैंकले मोबाइल बैंकिङ्ग सेवा मार्फत नवीनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु बृद्घि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न  डिजिटल साक्षरता अभिबृद्घि ...

सनराइज बैंकले ल्यायो सरल एसएमई कर्जा, सहुलियत ब्याजमा रु. १ करोडसम्म पाइने

1582439613srbl.jpg
काठमाण्डौ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले नयाँ कर्जा योजना सनराइज सरल एसएमई कर्जा संचालनमा ल्याएको छ ।  उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक...

सनराइज बैंकको सनराइज पपकर्न मेनिया योजना

1581598536srbl.jpg
                                काठमाण्डौ ।  डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहक महानुभावहरुको लागि सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकर्न मेनिया’ नामक योजना ल्याएको छ ।  भोलि फाल्गुन २ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्र्र्तगत सनराइज बैंकका...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा खैरहनी चितवनमा

1581423702srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  आज मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष...

सनराइज बैंकका ग्राहकले अन्नपूर्ण होटलमा सेवामा विशेष छुट पाउने

1580820274srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडका ग्राहकहरुले होटल अन्नपूर्णका सेवामा विशेष छुट पाउने भएका छन् ।    बैंकले विगतदेखि नै आफ्ना ग्राहकहरुको सहजता र सुविधालाई ध्यानमा राखी विभिन्न होटल, रेष्टुराँ, अस्पताल तथा अन्य विविध क्षेत्रमा विशेष छुटसहितको सुविधा उपलब्ध गराउँदै आएको छ । यही क्रममा होटल क्षेत्रमा समेत विभिन्न छुट दिने...

सनराइज बैंकद्वारा अधिकांश सूचकमा प्रगति, खुद नाफा १९.१२%ले बढ्यो

1580352692profit.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा समीक्षा अवधिसम्म खुद नाफा १९.१२ प्रतिशतले बढाएको छ । दोस्रो त्रैमाससम्म बैंकले ९४ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । गत वर्ष यही...

मोरङको मृगौलियामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

1580110149sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले मोरङको मृगौलियामा ४७ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकिङ सेवा नपुगेका विभिन्न स्थानमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ बैंकले मृगौलियामा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको हो । गत शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरीलाल चौधरी र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध