Sunrise bank limited

सनराइज बैंकद्वारा कोरोना कोषमा करिब ८० लाख रुपैयाँ सहयोग हस्तान्तरण

1597399784srbl.jpg
काठमाण्डौ ।  काठमाडौं सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम आज आयोजित एक...

सनराइज बैंकको प्रगतिमा कोरोना प्रभाव, नाफा घटे पनि बिजिनेशको आकार बढ्यो

1597377059srbl-final.jpeg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म सनराइज बैंक लिमीटेडले ५२ करोड ९१ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ९६ करोड रहेको छ । यसरी हिसाब गर्दा बैंकले यो वर्ष ६ प्रतिशतको हाराहारीमा लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  कोरोना संकटका कारण यो बैंकका अन्य सूचकमा समेत प्रभाव परेको देखिएको छ ।...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा फुलबारी गुल्मीमा

1596973504srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । गत शुक्रबार आयोजित कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष  रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा...

1695556604Online-Ad.gif

सनराइज बैंकले भङ्ग गरेको सिर्जना फाइनान्स अक्वायर प्रक्रिया पाइपलाइनमै, असोजसम्मलाई एलओआई थप

1596450145srijana.jpg
काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रही पूर्वी नेपालका तीन जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आएको सिर्जना फाइनान्ससँगको मर्जर प्रक्रिया भाँडिएको भनिए पनि राष्ट्रबैंकले भने थप ३ महिनाका लागि एलओआई थपेको छ ।  सिर्जना फाइनान्सलाई सनराइज बैंक लिमीटेडले प्राप्ति गर्ने सम्झौता गरेको थियो । सम्झौता भएको केही महिनासम्म मर्जरको...

सनराइज बैंक र हङकङको एटी सर्भिसेजबीच विप्रेषण सम्बन्धी सम्झौता

1596189703srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड र हङकङस्थित एटी सर्भिसेजमार्फत अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार हङकङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा बैंकले गरेको छ । यसरी एटी सर्भिसेजमार्फत पैसा पठाउँदा तुलनात्मक अधिकतम उच्च विनिमय...

सनराइज बैंकको विवाद मिल्यो, जनक शर्माले निर्वाध काम गर्न पाउने

1596120145janak.jpg
काठमाण्डौ । केही दिनदेखि जारी सनराइज बैंकभित्रको विवाद अन्त गर्ने सहमति बनेको छ ।  बिहीबार दिउँसोबाट सुरु भएको संचालक समितिको केहीबेरअघि सकिएको बैठकमा विवाद समाधान गर्ने र सहमतिका साथ अगाडि बढ्ने विषयमा सर्वसम्मतिले निर्णय भएको हो ।  बैठकमा सहभागी सबै संचालकहरुले प्रमुख कार्यकारी अधिकृतको रुपमा जनक शर्मा पौडेललाई नै निरन्तरता...

सनराइज बैंकले निक्षेपमा कति दिन्छ ब्याज ?

1595996842saving.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड निक्षेप र कर्जाको ब्याजदर निर्धारण गरेको छ। नयाँ निर्धारित ब्याजदर आज (साउन १४ गते) बाट लागू हुने बैंकले जनाएको छ। बैंकले निक्षेप बचतमा २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ। बैंकले सनराइज पेरोल सेभिङ अकाउन्ट, समृद्धि बचत खाता, कर्णाली बालिका सुरक्षा खाता, महाबचत खाता र एनआरएच सेभिङ...

सनराइज बैंकबाट घर कर्जा ८.९५%, सेयर धितो कर्जा ९.९५% ब्याजदरमै पाइने

1595748176Sunrise.jpg
काठमाण्डौ। सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजनासहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ। सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन्। यसैगरी बैंकले सेयर...

साना व्यवसायीलाई सनराइज बैंकले ९.९५% मै सरल एसएमई कर्जा दिने

1595411633Sunrise.jpg
काठमाण्डौ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढंगले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले ‘सनराइज सरल एसएमई कर्जा’ ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा दिने भएको छ।  यो योजनाअन्तर्गत ग्राहकले कर्जा लिन...

एकैदिन सनराइज बैंकका थप ४ शाखा र १ विस्तारित काउन्टर सञ्चालनमा

1594549181Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड शाखा विस्तारमा आक्रामक देखिएको छ। बैंकले आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यले आइतबार एकैदिन चार शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले डिजिटल उद्घाटन समारोहमार्फत ती शाखा र विस्तारित काउन्टरको उद्घाटन गरेका हुन्।  नेपाली...

सनराइज बैंक र अस्ट्रेलियास्थित रोयल रेमिटबीच रेमिट्यान्स सम्झौता

1594013748Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड र अस्ट्रेलियास्थित ह्वाइट एभरेस्ट प्रालिद्वारा सञ्चालित रोयल रेमिटमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौताअनुसार अस्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ। यसरी रोयल रेमिट ...

सनराइज बैंकद्वारा श्वेताश्री फाउन्डेसनलाई रु. ५ लाख सहयोग

1593764126Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सिन्धुपाल्चोकको भूकम्पपीडित माझीहरुलाई एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेसनलाई रु. ५ लाख सहयोग गरेको छ।  सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त सहयोग गरेको हो। एक कार्यक्रमबीच शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउन्डेसनलाई चेक हस्तान्तरण...

बुढानिलकण्ठ विद्याश्रमलाई सनराइज बैंकको सहयोग

1592657002aashram.jpg
काठमाण्डौ । देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज बैंकले २ लाख २५ हजार रुपैयाँ नगद र अन्य सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।  सो विद्याममा हाल ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा उक्त विद्याश्रमलाई त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई...

अन्तिम अवस्थामा किन भाँडियो सनराइजद्वारा सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रक्रिया ?

1592149977srbla1.jpg
काठमाण्डौ । करिब ५ महिनाअघि भएको सम्झौतालाई रद्ध गरेसँगै सनराइज बैंक लिमीटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया भाँडिएको छ ।  सनराइज बैंक लिमीटेडले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड लगायतलाई पत्र लेख्दै सिर्जना फाइनान्सलाई प्राप्तिका लागि भएको सम्झौता रद्ध भएको जानकारी गराएसँगै यी दुई संस्थाबीचको गाभ्ने...

अब मोटरसाइकल, स्कूटरमा पनि जोरविजोर लागू हुने

1592138953griha.jpg
काठमाण्डौ । भोलि(असार १ गते)देखि मोटरसाइकलमा पनि जोरविजोर प्रणाली लागू हुने भएको छ ।  मन्त्रीपरिषद बैठकले केही दिनअघि लकडाउन खुकुलो बनाउने निर्णय गर्दै निजी सवारी साधन जोरविजोर प्रणालीअनुसार चलाउनुपर्ने भनेको थियो । तर, त्यसबेला चार पांग्रे निजी सवारी साधनमा मात्रै जोरविजोरको निर्णय फोकस भएको भन्दै मोटरसाइकल लगायतका दुई पांग्रे...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध