Sunrise bank limited

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

1579783649srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  आज बिहीबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १...

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

1579703798srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले सिर्जना फाइनान्स लिमीटेडलाई प्राप्ति(अक्वायर) गर्ने भएको छ ।  बैंक र सिर्जना फाइनान्सबीच गाभ्ने/गाभिने विषयमा बुधबार सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो ।  सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले...

सनराइज बैंकको भ्याली एक्सप्रेसमा १०% नगद छुट योजना

1579180209srbl.jpg
काठमाण्डौ ।  सनराइज बैंकले भ्याली एक्सप्रेस रेष्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १०% छुट योजना ल्याएको छ ।  यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट÷ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल  टर्मिनल मार्फत वा  मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडमार्फत  भ्याली एक्सप्रेस रेष्टुरेन्टको बिल...

1695556604Online-Ad.gif

सनराइज बैंकद्वारा तीन महिने क्यासब्याकको अफर, कार्डबाट खरीद गर्दा रु. ३५०० सम्म फिर्ता

1579010792Sunrise-Bank-Cashback-100cc-03-03-1.jpg
काठमाण्डौ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ ।  माघ १ देखि तीन महिनासम्म संचालन गरिने यस योजनाअन्तरगत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका, तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा रु.२५०...

सनराइज रिकरिङ खाता सञ्चालनमा, मुद्दतिसरह उच्च ब्याज पाइने

1578810480sunrise123.jpg
काठमाण्डौ । सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ ‘सनराइज रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । यो खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने ब्याज मुद्दति खातासरह पाइनेछ । आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान...

सनराइज बैंकद्वारा दुई शाखारहित बैंकिङ इकाई थप

1578400866BLB-opening---pic.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ लमजुङको ठुलीेबेसीमा ४४औं र तनहुँको टुहुरेपसलमा ४५औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।  पौष २१ गते सोमबार आयोजित एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाउँपालिकाका वडा...

उद्यमशीलता विकासका लागि एफएनसिसीआई र सनराइज बैंकबीच सहकार्य

1578225195fncci123444.jpg
काठमाण्डौ । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंक लिमिटेड बीच आइतबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतिपत्रमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले एक...

सहुलियतपूर्ण कर्जा सनराइज बैंकले उपलब्ध गराउने

1577969032srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच मुलुकभित्र नै रोजगार सृजना गरी आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उपलब्ध हुने विमा सुविधासहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहनजस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा नजिकको सनराईज बैंकका...

होटल सांग्रिलामा सनराइज बैंकका ग्राहकलाई विशेष छुट, कति र कहिलेसम्म ?

1577881765sun.jpg
काठमाण्डौ । सन्राइज बैंक लिमिटेडका ग्राहकले होटल सांग्रिलामा विशेष छुट पाउने भएका छन् । सनराइज बैंकले ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल , रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमासमेत विभिन्न छुट दिने उदेश्यले होटल सांग्रिलासँंग सम्झौता गरेको छ...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

1577795976opening-of-BLB.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट-प्रतिनिधि  गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ्ग  तथा बैंकका प्रदेश १ का प्रतिनिधि...

फुङलिङमा सनराइज बैंक

1577276681srbl.jpg
काठमाण्डौ ।  सनराइज बैंकले आज बुधबार ताप्लेजुङस्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ । आज बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो...

सनराइज बैंकको नवलपुरको मदनपुरमा र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1577104554srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।   बफर जोन युुजर कमिटीका अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक  दर्शन राज अमात्यले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।   सोही दिन कावासोती नगरपालिका अध्यक्ष...

सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य

1577019544srbl.jpg
काठमाण्डौ । सनराइज  बैंकले ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायकजस्तै भिसा र युनियन पे ब्राण्डहरुसँंग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना...

नेपाल उद्योग परिसंघ र सनराइज बैंक लिमिटेडबीच समझदारी

1576842185srbl.jpg
काठमाण्डौ । महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसंघ र सनराइज बैंक लिमिटेडबीच नेपाल उद्योग परिसंघमा एक समझदारी–पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  समझदारी पत्रमा हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न...

सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १०% सम्म छुट

1576587927srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएकोमा हाल उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले  टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत सनराइजका  ग्राहकहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध