Sunrise bank limited

सनराइज बैंकको डेपुटी सीइओमा आशा राणा अधिकारी

1561037315aasha.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।  उनले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत निर्वाह गरिरहेकी छिन् ।  गत जेठ २२ गतेको संचालक समितिको निर्णयअनुसार आशा राणा अधिकारीलाई डेपुटी सीइओमा नियुक्त गरिएको बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ ।  विगत ३१...

सनराइज बैंकका संचालकबीच भाँडभैलो, सीइओ नियुक्त श्रेष्ठ कार्यालय नै नगई विदा हुने संभावना !

1560843269gold-bar.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडमा प्रमुख कार्यकारी अधिकृत नियुक्ति सम्बन्धी विवादमा उत्कर्षमा पुगेको छ ।  बहुसंख्यक संचालकहरुसँग छलफल नै नगरी अध्यक्ष मोतीलाल दुगडले एकतर्फी रुपमा माछापुच्छ्रे बैंकको कार्यकाल नसकिदै जागिर छाडेका निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेपछि बैंकमा भाँडभैलो सुरु भएको थियो ।  निरज...

रत्नराजको ठाउँ लिए निरज श्रेष्ठले, एकवर्षपछिको कमब्याक

1559826971niraj-final.jpg
काठमाण्डौ । कार्यकाल बाँकी रहँदै एकवर्षअघि माछापुच्छ्रे बैंक छाडेर बसेका निरज श्रेष्ठ सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् ।  बैंकको बुधबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।  तत्कालीन सीइओ रत्नराज बज्राचार्य कार्यकाल सकिएर...

1695556604Online-Ad.gif

सनराइज बैंकद्वारा हेल्थ केयर कार्डको सुरुवात, भारतका अस्पतालमा ५०% सम्म छुट पाइने

1559650696srbl.jpg
काठमाण्डौ । उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै सनराइज बैंकले हेल्थ केयर कार्डको शुभारम्भ गरेको छ ।  उक्त डेबिट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पि.ओ.एस.बाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढी  रकमको भुक्तानीको सुबिधा प्रयोग गर्न...

सनराइज बैंक र बैंक अफ चाइनाबीच रणनीतिक साझेदारीको सम्झौता

1557840388srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेड तथा बैक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ ।  चीनको गान्सु प्रान्तले होटल सोल्टी क्राउन प्लाजा, काठमाडौंमा आयोजना गरेको भव्य कार्यक्रम बीच गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा...

नवजीवन परोपकार समाजलाई सनराइज बैंकको रु. अढाईलाख सहयोग

1557316926srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडद्वारा सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रु. २५०,००० नगद सहयोग प्रदान गरेको छ ।  बैंकको प्रधान कार्यालयमा भएको एक कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा...

सनराइज बैंकले १४% लाभांश बाँड्नसक्ने, नाफामा ३०.१४% को वृद्धि

1556594061profit11.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेड चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ९१ करोड ३४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  चौथो त्रैमासमा पनि नाफाको दर यही कायम रहे यो वर्ष बैंकले १ अर्ब २१ करोड वितरणयोग्य मुनाफा आर्जन गर्ने देखिन्छ । बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोड रहेको छ । यसरी हिसाब गर्दा लगानीकर्ताले यो वर्ष कम्तीमा १४ प्रतिशत लाभांश...

सनराइज बैंकको १५.४९% ऋणपत्र बिक्री, आवेदन दिने समय अब एकसाता मात्र

1556123565srbl.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले गत चैत २० गतेदेखि निश्कासन गरेको पाँच वर्षे ऋणपत्रमा अत्यन्त न्यून आवेदन परेको छ ।  यो कम्पनीले निश्कासन गरेको ऋणपत्रमा बुधबारसम्म ५६९ जनाले ६१ हजार ९७५ युनिट खरीदका लागि आवेदन दिएका छन् ।  कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुलाएकोमा ४० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरका...

सनराइज बैंकको ५ वर्षे ऋणपत्रको बिक्री खुल्ला, ब्याज कति ?

1554270156srbl.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आज(चैत २० गते)देखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुलाएको छ ।  अधिकांश वाणिज्य बैंकहरुको ऋणपत्र नबिकिरहेको बेलामा सनराइजको पनि ऋणपत्र बजारमा आएको हो ।  बैंकको ऋणपत्रको आकार अन्य वाणिज्य बैंकको तुलनामा सानो रहेकोले बिक्री हुने संभावना देखिन्छ ।  बैंकले १००० दरका ५ वर्षे ऋणपत्र निश्कासन...

डलर स्मार्ट ग्लोबलसँग सनराइजको सम्झौता, अस्ट्रेलिया र हङकङका नेपालीलाई पैसा पठाउन सहज

1554123539sunrise.png
काठमाण्डौ । सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबलबीच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुँदा अष्ट्रेलिया र हङकङमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने सनराइज बैंकको आशा छ । यसरी डलर स्मार्टमार्फत पैसा पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय...

ललितपुरको ठेंचोमा सनराइज बैंक

1554038092srbl.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।  यसै क्रममा ललितपुरस्थित ठेंचोमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ ।  आइतबार आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले...

सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने, वर्षमा तीनपटक पाउने

1553698395srbl.png
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश  गरेको छ ।  समावेश गरिएका अस्पतालहरुको सूचि आफ्नो वेभसाइटमा हेर्न सकिने बैंकले जनाएको छ ।  सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजनाअनुसार बैंकका बचतकर्ताहरूले...

चैत २० देखि सनराइज बैंकको ऋणपत्र, वार्षिक ब्याज १०%

1553575588debenture.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले ५ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ ।  यो बैंकले आगामी चैत २० गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० प्रतिशत सनराइज डिवेञ्चर २०८० निश्कासन गर्ने भएको हो ।  बैंकलाई धितोपत्र बोर्डले चैत १ गते ऋणपत्र बिक्रीको अनुमति दिएको थियो।  बैंकले १ हजार दरका १० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।...

भारतका दुई हस्पिटलमा सनराइज बैंकका ग्राहकले ५०% सम्म छुट पाउने

1552407512srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुले विशेष छुट पाउने गरी हालै भारतस्थित बिएलके सुपर स्पेसियालिटी र नानाभाती सुपर स्पेसियालिटी हस्पिटलसँग सम्झौता गरेको छ ।  सो सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्डका ग्राहक वर्गले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट प्राप्त...

सनराइज बैंकको क्यास ब्याक अफर, १५ हजार माथिको कारोबारमा १ हजार फिर्ता

1551788241sunrise-bank.png
काठमाण्डौ । सनराइज बैंकले भिसासँगको सहकार्यमा आफ्ना सबै डेबिट तथा क्रेडिट कार्डको कारोबारमा रु. ५०० देखि १ हजारसम्मको नगद फिर्ता(क्यास ब्याक)को अफर सार्वजनिक गरेको छ ।  यो योजनाअन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी पस तथा अनलाइनमार्फत कारोबार गरेमा पाँचसय रुपैयाँदेखि एकहजारसम्म नगद बैंकले सो ग्राहकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध