Sunrise bank limited

सनराइज बैंक अब नुवाकोटको बट्टारमा

1576500607viberimage2019-12-1612-52-06.jpg
काठमाण्डौ । सनराइज बैंकले नुवाकोटस्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ ।  आज सोमबार आयोजित उद्घाटन कार्यक्रममा  केन्द्रीय सांसद  नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाको मेयर  सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष  तारा बहादुर कार्कीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे ।  सोही कार्यक्रममा...

सनराइज बैंकको ऋणपत्रको पूर्ण बिक्री

1576418094srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले जारी गरेको सात वर्ष अवधिको रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको बैंकले जनाएको छ ।  आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले यस्तो जानकारी गराएको हो । बैंकले २०७६ कात्तिक २० देखि निश्कासन गरेको ऋणपमा छिटोमा कात्तिक २४ गतेभित्र र ढिलोमा मंसिर १९ गतेसम्म आवेदन खुल्ला गरिएको थियो । वार्षिक १०.२५...

सनराइज बैंकको टिमुरेमा १२७ औं शाखा विस्तार

1576413572srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको छ ।  आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यलयको प्रमुख पुन्यविक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । सोही कार्यक्र्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष...

1695556604Online-Ad.gif

महासंघ र सनराइज बैंकको सहयकार्यमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न

1576238425fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा आज महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम आयोजना सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकभित्र महिला उद्यमशीलता विकास विस्तार गर्न वित्तीय संस्थाहरूको सहयोग...

चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1575806459srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले  चितवन  जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ । रत्ननगर नगरपालिकाका अध्यक्ष  हरि कुमार श्रेष्ठ र  बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य  अचुतजङ्ग श्रेष्ठले  एक समारोहकाबीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा  अचुतजङ्ग...

सनराइज बैंकको खनारमा १२६ औं शाखा विस्तार

1575288105srbl.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सुनसरीस्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ ।  सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्घारिकालाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा...

सनराइज बैंकको परासीमा १२५ औं शाखा

1575204915Parasi-1.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आज आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सन्राइज बैंकका प्रमुख कार्यकारी...

झापाको भृकुटीमा सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1574600840srbl.jpg
काठमाण्डौ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा ंंंंंजिल्लाको मेचीनगर नगरपालिका वडा नं २,मा ३९औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ। ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी र  बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्ण बहादुर...

सुनसरीको इनरुवामा सनराइज बैंकको शाखा विस्तार

1574070986Inarwa-Branch-Opening.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सनराइज बैंकले देशका विभिन्न भागमा आक्रामक रुपमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सुनसरीको इनरुवामा आइतबारदेखि १२४ औँ शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमबीच इनरुवा नगरपालिकाका मेयर राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा...

सबै वित्तीय सूचकमा सनराइज बैंकको प्रगति, खुद नाफामा ३७.०६%को छलाङ

1573183677profit.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३७.०६ प्रतिशतले खुद नाफा कमाउन सफल भएको छ ।  प्रमथ त्रैमास वित्तीय विवरणअनुसार बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख...

सनराइज बैंकको प्रस्तावित लाभांश पारित, चुक्तापुँजी ८.९६ अर्ब पुग्यो

1572601904Sunrise.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्दै सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अधयक्ष मोतीलाल द्रुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १५.८० प्रतिशत...

सनराइज बैंकको १२ औँ वार्षिक साधारणसभा आज, अनुमोदन हुनेछन् यी प्रमुख अजेन्डाहरु

1572580771sunrise.jpeg
काठमाण्डौ । अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरुसँग मर्जर वा प्राप्ति मुख्य अजेन्डासहित सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । बैंकको गत असोज १५ गते बसेको बैठकले वार्षिक साधारणसभा काठमाण्डौँको नक्साल बैंक्वेटमा गर्ने टुंगो लगाएको थियो । साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई...

सनराइज बैंकको रु. ३ अर्बको ऋणपत्र कात्तिक २० गतेबाट निष्कासन हुने, वार्षिक ब्याजदर १०.२५%

1571887647debenture.jpg
काठमाण्डौ  । सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र कात्तिक २० गते निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट गत असोज २९ गते निष्कासन अनुमति पाएपछि बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको हो । बैंकले गत भदौ २३ गते ऋणपत्र निष्कासन गर्न सेबोनसँग अनुमति मागेको थियो । बैंकले ८ वर्ष...

‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ का इकाइ खरिद गर्ने आज अन्तिम मौका

1571886904sunrise-first-mutual-fund-1.jpg
काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थपनमा रहेको ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ मा आवेदन दिन आज बिहीबार अन्तिम मौका रहेको छ । गत असोज ८ गतेदेखि सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १० रुपैयाँअंकित दरका १० करोड इकाइ बिक्री खुलाइएको थियो । रु १ अर्ब आकारको बन्दमुखी यो योजनामा न्यूनतम १०० देखि अधिकतम १...

सनराइज बैंकले पायो रु. ३ अर्बको ऋणपत्र निकाष्सन गर्ने अनुमति

1571646925debenture.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । बैंकले गत भदौ २३ गते ऋणपत्र निष्कासन गर्न सेबोनसँग अनुमति मागेको थियो । बैंकले ८ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध