Sunrise bank limited

लिलामीबाट सेयर किन्नेलाई समेत सनराइजको बोनस, यसरी पुग्यो ८ अर्ब पुँजी

1513610316sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले बोनस सेयर जारी गरेर चुक्तापूँजी ८ अर्ब पुर्याएको छ । बैंकले १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेसँगै चुक्तापूँजी ८ अर्बको उचाईमा पुुगेको हो। सोमबार सम्पन्न बैंकको १० औं वार्षिक साधारणसभाले संचालक समितिबाट पेश भएको १५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको हो । यो प्रस्ताव पारित भएसँगै अब...

सप्तरीको छिन्नमस्तामा सनराइज बैंकको शाखारहित सेवा

1513169862Pic.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा सेवा पुर्याउँदै जाने उद्देश्यका साथ आफ्नो १७ औँ शाखारहित बैंकिङ्ग सेवा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ३, छिन्नमस्ता भगवतीमा शुरू गरेको छ ।  यो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २(ख)का प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद शाहले एक...

अनलाइन खातामा प्रतिस्पर्धा, सनराइज बैंकले पनि ल्यायो अफर

1510717558sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंकले पनि अनलाइनबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक गरेको छ । केही दिनअघि एनआइसी एशिया बैंकले अनलाइन बचत खाताको योजना सार्वजनिक गरेको थियो । त्यसलगत्तै सनराइज बैंक लिमीटेडले समेत बैंक नै नगई बैंकमा खाता खोल्न सकिने र २४ सै घण्टा यस्तो सुविधा रहेको जानकारी दिएको हो ।  अनलाइन बचत खाता देश तथा विदेशमा रहेका...

1695556604Online-Ad.gif

एकाएक किन स्थगन भो सनराइज बैंकको साधारणसभा ?

1510632342sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आगामी कात्तिक ३० गते बोलाएको दशौं वार्षिक साधारणसभा एकाएक स्थगित गरेको छ ।  संचालक समितिमा प्रतिनिधित्वको विवाद चर्किएर अदालतमा मुद्धा परेपछि उच्च अदालत पाटनको आदेश अनुसार बैंकको पूर्व निर्धारित वार्षिक साधारणसभा स्थगित भएको हो ।  बैंकले काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग क्याटरर्समा १० औं...

प्रतिसेयर १० रुपैयाँ कमाएको सनराइज बैंकको प्रगतिलाई कसरी हेर्ने ?

1509770808sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको नाफा समेत घटेको छ । यो बैंकको नाफा घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३७ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले २५ करोड ३१ लख खूद नाफा कमाएको थियो ।  बैंकको खूद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ५१ करोड ५६ लाख खूद ब्याज आम्दानी...

सनराइज बैंकले १५% लाभांश वितरण गर्ने

1505456521Sunrise-Bank-Nepal.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  बैंक संचालक समितिको भदौ २९ गते बसेको २७७ औं बैठकले हालै जारी भई पूँजीकरणको क्रममा रहेको हकप्रदपछि कायम हुन आउने ७ अर्ब ८ करोड ९१ लाख चुक्तापूँजीको १५ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको हो ।  यो हिसाबले बैंकले १ अर्ब ६ करोड ३३...

दुई बैंक र एक हाइड्रोले दर्जनौ कर्मचारी मागे

1503461428new-job.jpg
काठमाण्डौ । एक वाणिज्य तथा एक मर्चेन्ट बैंक र एक हाइड्रोपावर कम्पनीले जागिरको अवसर खुलाएका छन् ।  सनराइज बैंक लिमीटेड, ग्लोबल आइएमई क्यापिटल लिमीटेड र एन्ड्रिज हाइड्रोले विभिन्न पदमा निकै ठूलो संख्यामा कर्मचारी मागेका हुन् ।  सनराइज बैंकले चिफ फाइनान्सियल अफिसर, चार्टर्ड अकाउन्टेन र आइटी अफिसर, सुपरभाइजर तथा असिस्टेन्टतर्फको...

सनराइज र गरिमा बैंकमा जागिर खुल्यो

1503197844new-job.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले कृषि कर्जा प्रवद्र्धनका लागि कृषि कर्जा सहायक र अधिकृत गरी २ पदमा २० जना कर्मचारी मागेको छ ।  यो बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले कर्मचारी माग गरिएको प्रष्ट्याएको हो ।  कम्तीमा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्म योग्यता हुनेहरुले...

सनराइजले रच्यो इतिहास, अर्ब क्लबमा प्रवेश

1501652025Profit.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेड पनि आर्थिक वर्ष ०७३/७४ मा अर्ब कमाउने बैंकहरुको सूचिमा पर्न सफल भएको छ ।  यो बैंकले पहिलोपटक १ अर्ब माथि नाफा निकालेको हो । आर्थिक वर्ष ०७३/७४ मा सनराइज बैंकले १ अर्ब १८ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यो बैंकको खूद नाफा ९५ करोड १३ लाख मात्र थियो ।  यो बैंकले २ अर्ब २१ करोड खूद ब्याज...

सनराइज बैंकले एकअर्ब बढीको बोनस बाँड्ने

1500471699sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउन सेयरधनीलाई १ अर्ब बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।  बैंकले हालै एक विज्ञप्तिमार्फत पूँजीवृद्धिको पछिल्लो अपडेट सार्वजनिक गर्दै करिब १ अर्ब बराबरको बोनस सेयर वितरण गरी ८ अर्ब पूँजी पुर्याउने प्रष्टाएको हो ।  यो बैंकले हालै १० बराबर ३ को...

इपीएसमा सन्तुलन कायम गर्न सनराइजलाई आपत !

1493972951eps.png
काठमाण्डौ । एनआइडिसी क्यापिटल मार्केट्स लिमीटेडलाई प्राप्तिपछि सनराइज बैंकले पहिलो त्रैमासिक रिपोर्ट(बैंकको चाहि तेश्रो त्रैमासिक रिपोर्ट) सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित बित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ बैंकले ४७.१० प्रतिशतको प्रगति हासिल गरेको छ । यो बैंकको यो अवधिमा खुद नाफा ८५ करोड ७९...

१.६३ करोड कित्ता हकप्रद सेयर बिक्री गर्दै सनराइज बैंक

1493377624sbl.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले सनराइज बैंकलाई ३० प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको छ । यो अनुमतिसँगै अब सनराइज बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद निश्कासन गर्नेछ । यो बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब ४५ करोड...

सनराइज बैंकले ३० प्रतिशत हकप्रद निश्कासन गर्ने

1490174210sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंक चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद निश्कासनका लागि धितोपत्र बोर्ड पुुगेको हो ।  प्रभूू क्यापिटल लिमीटेड सनराइजको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ...

सनराइज बैंकको नाफामा लोभलाग्दो प्रगति

1486698959Profit-grow.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३६ करोड ३९ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ६० करोड ९७ लाखको उचाईमा पुुगेको हो ।  बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएका कारण खूूद...

सनराइज बैंकको कमालको प्रगति, खूद नाफामा ११५ प्रतिशतको बढोत्तरी

1477202591profit-sunrise.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ ।  यो वाणिज्य बैंकले २५ करोड ३१ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकको खूद नाफा ११ करोड ७८ लाखमा सीमित थियो । बैंकले आइतबार प्रकाशन गरेको बित्तीय विवरणका अनुसार यो बैंकको खूद ब्याज आम्दानीतर्फ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध