Sunrise bank limited

सनराइज बैंकको अगुवाइमा ३ बैंकले लाङटाङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने

1632919439image.jpg
काठमाण्डौ । रसुवाको स्याफ्रुबेसी रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।  उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ। गत सोमबार प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय...

दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

1632832366IMG3254.jpg
काठमाण्डौ। सनराइज बैंकको १४ औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले आज जोन्ता क्लब काठमाण्डौलाई आर्थिक सहयोग गरेको छ।  कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्ण रुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका...

प्राइमको ब्याजदर डबल डिजीटनजिक, सानिमा पनि आक्रामक

1631766014234555.jpg
काठमाण्डौ । मुद्दति निक्षेपमा एकाएक १० प्रतिशतभन्दा बढीको ब्याजदर प्रकाशित गरेको सनराइज बैंकलाई पछ्याउँदै अन्य ४ बैंकले पनि उच्च दर प्रकाशन गरेका छन् ।  सनराइजको पद्चाप पछ्याउने बैंकहरुमा बैंकरका नेतादेखि प्रणालीको ठूलो बैंकसम्म परेको छ ।  वाणिज्य बैंकका सीइओहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष भूवन...

1695556604Online-Ad.gif

सनराइज बैंकको मुद्दतिकै ब्याजदर १०% माथि, लोनको १५% भन्दा माथि पुग्यो

1631759079hike.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले एक वर्षे माथिको मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याएको छ ।  आज नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकले लामो समयसम्म सिंगल डिजीटमा रहेको निक्षेपको ब्याजदर डबल डिजीटमा पुर्याएको हो ।  नयाँ ब्याजदर अनुसार सनराइज बैंकले ३ महिनादेखि ६ महिने मुद्दति निक्षेपकै ब्याजदर बढाएर ९.१० प्रतिशत...

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

1630933176sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको छ।  सोही क्रममा बैंकले गत साउन ३२ गते प्रदेश २ को सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको थि...

भदौमा सनराइज बैंकको नारी विशेष योजना : विभिन्न ५ सेवा निःशुल्क

1629352193120.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई नवीनतम र अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ।  यस योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि भदौ महिनाभरि विभिन्न सेवा निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत आफ्ना ग्राहकलाई भदौ महिनाभरि नारी बचत खाता खोल्ने...

सनराइज बैंकद्वारा ३ शाखारहित बैंकिङ सेवा विस्तार

1629118394sunrise.png
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। सोही क्रममा गत शुक्रबार र शनिबार बैंकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ३ नौबस्तामा ८५ औँ र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ९ चेतनगर विर्तामा ८६...

सनराइज बैंकको २ वटा शाखारहित बैंकिङ सेवा विस्तार

1628769880sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।  सोही क्रममा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं. ५, खानीडाँडामा ८४ औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। त्यसैगरीे गत...

सनराइज बैंकद्वारा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार

1628077771Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ।  सोही क्रममा बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडामा ८२ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। त्यसैगरीे गत हप्ता बैंकले...

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सेवा

1626786582Cardless-withdrawal.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई समयसापेक्ष सेवासुविधाहरु दिँदै आएको सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ। हालसम्म ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन्। यस सेवाअन्तर्गत ग्राहकले...

सनराइज बैंकको सुनवल र लम्की शाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

1622696511Sunwal--CSR-image.jpg
काठमाण्डौ । सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिकास्थित सुनवल अस्थायी कोभिड अस्पताललाई रु. १ लाखबराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।  नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य...

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सनराइज बैंक र सेलपेबीच सहकार्य

1620382773sunrise.png
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रर्वद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।  सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्। सेलपे...

सनराइज बैंकद्वारा समता शैक्षिक गुठीलाई रु. ३ लाख सहयोग

1619616422IMG2869.JPG
काठमाण्डौ । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीलाई मासिक शुल्क रु. १०० मा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई रु. ३ लाख सहयोग गरेको छ।  बैंकले यस गुठीअन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई रु. ५० हजार का दरले हुने गरी कुल रु. ३ लाख...

सनराइज बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

1619528779Image-2.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुआत गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ।  सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह...

सनराइज बैंकको थप २ शाखारहित बैंकिङ सेवा

1619006436BLB.JPG
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ललितपुर जिल्लाको महांकाल गाउँपालिका–६ ठूलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरापकिाल–११ बनौलीमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ।  यी दुुुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ। हिजो मंगलबार आयोजित शाखारहित बैंकिङ सेवा उद्घाटन कार्यक्रम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध