Sunrise bank limited

सनराइज बैंकको ग्राहकलाई विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा एक टिकट निःशुल्क

1671104556Bishwojyoti--Img.jpeg
काठमाण्डौ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकका लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकका तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ। भोलि पुस १ २०७९ देखि ३ महिनासम्म सञ्चालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति...

सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने सनराइज बैंकको निर्णय

1670818804sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको आइतबार दिउँसो बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर वितरण गर्ने छैन। बैठकले बैंकको गत आर्थिक वर्षको...

सनराइज क्यापिटलको एजीएमबाट २५% लाभांश अनुमोदन

1667714829sunrise-capital-agm-photo.jpg
काठमाण्डौ । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा शुक्रबार (कात्तिक १८गते) काठमाण्डौमा सम्पन्न गरेको छ।  वार्षिक साधारणसभामा प्रस्तुत भएका प्रस्तावहरुमा आर्थिक वर्ष २०७८–७९  वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, न...

1695556604Online-Ad.gif

सनराइज बैंकको नाफामा पहिरो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक, ईपीएस रु. १.६४ मा झर्यो

1666584197sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६१.४९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

शाखारहित बैंकिङ सेवाका ग्राहकलाई यी कुरामा ध्यान दिन सनराइज बैंकको सुझाव

1666323460sunrise-bank.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवाका ग्राहकलाई बैंकिङ सेवा लिँदा ध्यान दिनुपर्ने विषयहरुका बारेमा सुझाव दिएको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै शाखारसहित बैंकिङ सेवाका ग्राहकलाई बैंकिङ सेवा लिँदा ध्यान दिनुपर्ने विषयहरुका बारेमा सुझाव दिएको हो।  खाता खोल्दा ग्राहकले आफ्नो औँठा छाप प्रयोग गर्न र एटीएम...

एभरेष्ट बैंकले भन्यो–‘हामी मर्जरमा जाँदैनौ, सेयर बिक्रीका लागि फण्डा गरियो’

1662021079ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग सनराइज बैंकको मर्जर हुन लागेको हल्ला चलाएर दोश्रो बजारको सेयरमूल्यमा चलखेल भएको पाइएको छ ।  एभरेष्ट बैंकले हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि कुराकानी गरेको छैन । अनौपचारिक कुराकानी पनि भएको छैन । तर, केही खेलाडीहरुले एभरेष्ट बैंकको नामसँग सनराइज बैंकको नाम जोडेर बजार घटेको बेला...

सनराइज बैंकले रु. २ अर्ब ऋणपत्र जारी गर्न सेबोनसँग माग्यो अनुमति, ब्याज कति ?

1661323641sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  बैंकले नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन अनुमति माग्दै निवेदन दिएको हो। सेबोनले अनुमति दिएपछि बैंकले सर्वसाधारणका ऋणपत्र जारी गर्नेछ।  बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ भएको ‘सनराइज डिबेन्चर २०८९’ जारी गर्नेछ। कुल...

निक्षेप तथा कर्जा सुरक्षण कोष र सनराइज बैंकबीच लघुवित्त र विपन्नवर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौता

16610883881-1.jpg
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष रसनराइज बैंकबीच आज भदौ ५ गते लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।  सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन्।...

सनराइज बैंकको नाफा ४८.६९%ले बढ्यो, ईपीएस कति ?

1658558836sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब १५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४८.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

सनराइज बैंकले रु. २ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

1655990034sunrise-debentures.jpg
काठमाण्डौ। सनराइज बैंक लिमिटेडले रु. २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित मूल्यका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने भएको छ। कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबर र ८ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।  यो ऋणपत्र निष्कासन गर्नका लागि बैंकले एनआईसी एसिया क्यापिटल...

सनराइज बैंकले ल्यायो ‘डबल मुद्दति खाता’ योजना, यस्ता छन् सुविधाहरु

1651811810sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ‘डबल मुद्दति खाता’ योजना ल्याएको छ।  यो खाता न्यूनतम १ लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ। यस खातामा मात्र ६ वर्ष ५ महिनामा आफूले राखेको रकमको दुई गुणा बचत सेवाग्राहीले पाउने बैंकको भनाइ छ। यस खातामा अन्य सुविधाहरु पनि बैंकले उपलब्ध गराएको छ। यो मुद्दति खातामा आफूले राखेको रकमको ९० प्रतिशत...

नारी दिवसमा सनराइज बैंकले ल्यायो नारी बचत खातामा विशेष सुविधाहरु

1646739914sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने घोषणा गरेको छ। बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्तालाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको छ। यसका साथै यो खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा,...

सनराइज बैंक लिमिटेडलाई ‘CARE–NP A–’ इस्युवर रेटिङ पुनः प्रदान

1643612986sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेडद्घारा पुनः ‘A–’ इस्युवर रेटिङ प्रदान गरिएको छ।  केयर रेटिङ्स नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ‘A–’ रेटिङ प्राप्त गर्न सफल भएको छ। यो रेटिङ भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेका साथै यस्ता...

धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

1643199440sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुआत गरेको छ। यो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ। उक्त विस्तारित काउन्टर उद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमुख विवेककुमार...

दोस्रो त्रैमाससम्म कस्तो छ सनराइज बैंकको वित्तीय अवस्था ?

1642993031sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ७७ करोड ५५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको २१.४७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध