swabalamban laghubitta bikas bank

कम्पनी रजिष्टारको भूलले स्वाबलम्बनको २६% बोनस अन्यौलमा, कारोबार रोक्का

1583237514swwbl.jpg
काठमाण्डौ । कम्पनी रजिष्टारको कार्यालयले गरेको त्रुटिले स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले यो वर्ष दिने भनेको लाभांश अन्यौलमा परेको छ ।  यो लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने भनेको २६ प्रतिशत बोनस सेयर अन्यौलमा परेको हो ।  यो लघुवित्त कम्पनीलाई कम्पनी रजिष्टारको कार्यालयले फागुन १३ गते एक पत्र...

स्वावलम्बन लघुवित्तको ३ लाख ७७ हजार कित्ता संस्थापक सेयर असार ३१ बाट लिलामीमा

1562640886why-auction-software-must-have.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्था समूहतर्फकाट ३ लाख ७७ हजार ४५७.५ कित्ता सेयर लिलामीमा राख्ने भएको छ ।  स्वावलम्बन लघुवित्तले संस्थापक सेयरधनी महिला सहकारी लिमिटेडको नाममा रहेको उक्त परिमाणको सेयर असार ३१ गतेबाट लिलामी खुलाउन लागेको हो । लगानीकर्ताले साउन २९ गतेसम्म लिलामी सेयर उठाउनका लागि शिलबन्दी...

खूद नाफा बढे पनि स्वाबलम्बन लघुवित्तको इपीएसमा किन आयो गिरावट ?

1556853596profit2.jpeg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २८ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा २१ प्रतिशतले बढेको हो।  चुक्तापूँजीमा भएको वृद्धि अनुसार नाफा नबढ्दा यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको यही अवधिको...

1695556604Online-Ad.gif

स्वाबलम्बनको एफपीओ राष्ट्रबैंकद्वारा अस्वीकृत

1550658936swaba.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले एफपीओ जारी गर्न नेपाल राष्ट्रबैंकमा गरेको प्रस्ताव अस्वीकृत भएको छ ।  यो बित्तीय संस्थाको गत पुस २६ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाले विशेष प्रस्तावको रुपमा संस्थापक र सर्वसाधारणको हाल कायम सेयर स्वामित्व संरचना परिवर्तनका लागि एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गरेको...

स्वावलम्बनद्वारा सेयरधनीलाई बम्पर लाभांशको प्रस्ताव

1537941173cit23.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ११.८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको असोज ९ गते बसेको संचालक समितिको २९२ औं बैठकले चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । यसैगरी, बोनस सेयरको कर प्रयोजनसहित कुल ११.८४२१ प्रतिशत नगद...

स्वाबलम्बन लघुवित्तको नाफामा ३१.१६% को वृद्धि, खूद ब्याज आम्दानीमा गिरावट

1533607090profit.png
काठमाण्डौ । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४ ७५ मा अघिल्लो आर्थिक वर्षको तुलनामा खूद नाफातर्फ ३१.१६ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वष २६ करोड ४१ लाखमा सीमित नाफालाई बढाएर कम्पनीले ३४ करोड ६४ लाखको उचाईमा पुर्याएको हो ।  यो लघुवित्तले ४१ करोड ८६ लाखमा सीमित संचालन मुनाफालाई बढाएर ५४ करोडको उचाई चुमाएको छ...

स्वाबलम्बनको रु.१३०० को सेयर ७२८ मै पाउँदा समेत किन परेन आवेदन ?

1527419929swabalamban.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार ३ सय रुपैयाँ मूल्य पर्ने स्वाबलम्बन लघुवित्त बित्तीय संस्थाको ३ लाख बढी कित्ता संस्थापक सेयर किन्न ४ वटा मात्र आवेदन परेका छन् ।  महिला सहकारी संस्था लिमीटेडले आफ्नो स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्त बित्तीय संस्थाको ३ लाख २ हजार ४ सय १६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो...

एजीएमको होड: स्वावलम्बनको मंसिर १५, समताको मंसिर १६, बुक क्लोज कहिले ?

1510030373agm1.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त विकास बैंक र समता माइक्रोफाइनान्स बित्तीय संस्थाले वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेका छन् ।  स्वावलम्बनले आगामी मंसिर १५ गते शुक्रबार आफ्नो १६औं र समताले मंसिर १६ गते शनिवार चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।  काठमाण्डौको लैनचौर ब्यांक्वेटमा हुने स्वावलम्बनको वार्षिक साधारणसभाले यसअघि...

स्वाबलम्बनको डबल अफर : २०% बोनस र ११.५७८% नगद लाभांश

1507441439swbbl-double-offer.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३१.५७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  यो माइक्रोफाइनान्स कम्पनीको असोज २० गते बसेको २७४ औं बोर्ड बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.५७८९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय अनुसार कम्पनीले सेयरधनीलाई ८ लाख ३७ हजार ९...

बोनस पनि नलग्ने यी कर्मचारीलाई के भन्ने ?

1504330576bonus111.jpg
काठमाण्डौ । सेयर बजारका लगानीकर्ता आफूले लगानी गरेको कम्पनीले दिन लाभांश तथा बोनसको ब्यग्र प्रतिक्षामा हुन्छन् । बैंक तथा बित्तीय संस्था र विभिन्न कम्पनीका काम गर्ने कर्मचारीहरु समेत बोनसका लागि मरिहत्ते गर्छन । देशमै कतिपय यस्ता कम्पनी छन्, जसले आफ्ना कर्मचारीहरुलाई तलबभन्दा राम्रो बोनस नै दिन्छन् । तर, अर्कोतर्फ कतिपय कम्पनीका...

माइक्रोफाइनान्स भनेर नहेप्नू, स्वालम्बन र रुरललाई हेर्नू !

1502335041profit1111.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा केही माइक्रोफाइनान्सहरुले कमालको प्रगति हासिल गरेका छन् । उनीहरुको नाफालाई हेर्ने हो भने कतिपय वाणिज्य बैंक समेत पछाडि पर्ने देखिन्छ । ठूला बैंकहरुलाई टक्कर दिने गरी बिहीबार बित्तीय विवरण सार्वजनिक गर्ने माइक्रोफाइनान्स मध्ये स्वावलम्बन लघुवित्त विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर...

स्वावलम्बनका लगानीकर्ता भए मालामाल, बोनस सेयर र नगद लाभांश एकसाथ पारित

1483533955AGM.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभाले सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बुधबार काठमाण्डौमा सम्पन्न वार्षिक साधारणसभाले यसअघि संचालक समितिले प्रस्ताव गरेको बोनस सेयर र नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।  यो लघुवित्त बैंकले...

स्वाबलम्बनका लगानीकर्ता हुने भए मालामाल !

1478766648dividend.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त विकास बैंक लिमीटेडका लगानीकर्ता मालामाल हुने भएका छन् । यो लघुवित्तले आफ्ना सेयरधनीलाई एकसाथ बोनस सेयर र नगद लाभांश वितरणको घोषणा गरेको हो ।  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर र १९.६८४२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध