Swarojgar Laghubitta Bikas Bank Limited (SLBBL)

अधिकांश सूचकमा स्वरोजगार लघुवित्तको लोभलाग्दो प्रगति, नाफामा १३५.३२%को छलाङ

1580441833Swarojgar.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लोभलाग्दा प्रगति गरेको छ ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा १३५.३२ प्रतिशतले खुद नाफा बढाएको छ । समीक्षा अवधिमा संस्थाले ५ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन...

स्वरोजगार लघुवित्तको वार्षिक साधारणसभा मंसिर २८ गते, बूूक क्लोज कहिले?

1574408747swarojgar.jpg
काठमाण्डौ । लाभांश पारितको मुुख्य अजेन्डासहित स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो । बैठकले सभा यही मंसिर २८ गते शनिबार काभ्रेको बनेपामा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक...

कारोबार सुरु भएको २० मिनेटमै स्वरोजगार लघुवित्तको सेयरमूल्यमा पोजेटिभ सर्किट

1564897598logo1.png
काठमाण्डौ । साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको २० मिनेटमै स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ ।  आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको स्वरोजगार लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको...

1695556604Online-Ad.gif

स्वरोजगार लुघवित्तको खुद नाफामा १२०.६८% को छलाङ, जगेडामा ८८.३९% को वृद्धि

1564886711earning.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १२०.६८ प्रतिशतले छलाङ मारेको छ ।  चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन...

डेढ घन्टामै तीन माइक्रो फाइनान्सको सेयरमूल्यमा पोजेटिभ सर्किट

1562224139Swabhi.jpg
काठमाण्डौ । दोस्रो बजारमा बिहीबार कारोबार सुरु भएको भएको डेढ घन्टामै तीनवटा माइक्रो फाइनान्सको सेयरमूल्यमा ह्वात्तै बढोत्तरी भएपछि पोजेटिभ सर्किट लागेको छ ।  हिजोको तुलनामा १० प्रतिशतको हाराहारी प्रतिकित्ता सेयरमूल्यमा बढोत्तर आएपछि स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट...

स्वरोजगार लघुवित्तको सेयर मूल्यमा पोजिटिभ सर्किट

15620507602.jpg
काठमाण्डौ । दोस्रो बजारमा मंगलबार एकाएक सेयरमूल्यमा बढोत्तरी आएपछि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ ।  कम्पनीले हिजो सोमबारमात्र मर्जर र एक्विजिसनपछि हुन आउने पुँजीमा कम्पनीले सतप्रतिशत ९१स्१० अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पेस हुने जानकारी गराएपछि...

रु.६१५ को सेयर सस्तोमै पाउने अवसर छुट्ला है !

1542083970bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६ सय रुपैयाँ भन्दा बढीमा सेयरको कारोबार भइरहेको स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि बिक्री नभएको हकप्रद सेयरको लिलामी खुलाएको छ ।  यो लघुवित्त कम्पनीले बिक्री नभएको ११ हजार १ सय २९.०१ कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने उद्देश्यले लिलामी खुलाएको हो ।  इच्छुक लगानीकर्ताले आफूले किन्न...

नाफा बढ्दा पनि स्वरोजगार लघुवित्तको इपीएसमा किन गयो पहिरो ?

1541398981swarojgar.jpg
काठमाण्डौ । चुक्तापूँजीमा भएको बढोत्तरी अनुसार खूद नाफा बढ्न नसक्दा स्वरोजगार लघुवित्तको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको चुक्तापूँजी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५६ प्रतिशतको हाराहारीमा वृद्धि भए पनि खूद नाफामा भने ३२ प्रतिशतले मात्र बढोत्तरी हुँदा...

स्वरोजगार लघुवित्तको २०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

1537413100swbbl.jpg
काठमाण्डौ । दोश्रो बजारमा ८२६ रुपैयाँ प्रतिकित्ता अन्तिम बिक्री मूल्य रहेको स्वरोजगार लघुवित्त बित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईले आजै यो कम्पनीको सेयर खरीद गर्नुपर्ने हुन्छ ।  आज अर्थात असोज ४ गते यो कम्पनीको बोनस सेयर पाउनका लागि सेयर खरीद गर्ने अन्तिम दिन हो ।  कम्पनीले आगामी असोज २० गते...

स्वरोजगार लघुवित्तले सेयरधनीलाई २०% बोनस सेयर दिने, आइसीएफसीको जोड नगद लाभांशमा

1534511356bonus2.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  कम्पनीको साउन ३१ गते बसेको १७१ औं बोर्ड बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक...

स्वरोजगार लघुवित्तको नाफा ३.६५ करोड, खराब कर्जा बढ्यो

1533180473swarojgar-laghubitta-1.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २ करोड ८३ लाखमा सीमित थियो ।  यो माइक्रोफाइनान्स कम्पनीले व्यवसाय बिस्तारमा औसत प्रगति गरेका कारण खूद ब्याज आम्दानी ३५ प्रतिशतको हाराहारीमा बढेको छ । अघिल्लो वर्ष ९ करोड ३५ लाख...

आजदेखि स्वरोजगारको हकप्रद

1532835476right.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त बित्तीय संस्था लिमीटेडले आजदेखि १०० प्रतिशत हकप्रद निश्कासन गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख २४ हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो  । कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ ।  हाल यो लघुवित्त कम्पनीको चुक्तापूँजी १० करोड ४९ लाख...

हतारमा विश्वास गरी फुर्सदमा रुँदै खाडीका नेपाली !

1532759946fraud.jpg
-प्रकाश बञ्जारा यूएई । सुदुरपश्चिम कञ्चनपुर घर भई हाल दुवईमा रोजगारी गर्ने विष्ट थरका एक युवा दिदी साईनो लगाएर कञ्चनपुर नै घर बताउने युवतीलाई सापटी दिएको १५ सय दिराम अर्थात झण्डै नेपाली ४५ हजार रुपैयाँ लगभग माया मार्नुपर्ने अवस्थामा आइपुगेका छन् । दुवई आइसकेपछि नै बजार जाने क्रममा भेट भएर चिनजान गरेका यी युवाले आगामी महिनाको तलवमा...

स्वरोजगार र नागबेलीको हकप्रदलाई इक्रा नेपालको कमजोर ग्रेडिङ

1526910137right.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त र नागबेली लघुवित्तले निश्कासन गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेडिङ प्रदान गरेको छ ।  इक्राले स्वरोजगारको हकप्रदलाई आइपीओ ग्रेड फोर प्लस तथा नागबेलीको हकप्रदलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको हो । नागवेली लघुवित्त वित्तिय संस्था लिमिटेडले निकट भविष्यमै रु.७ करोड...

स्वरोजगारको प्रतिशेयर आम्दानी २९.०५, नाफा ३२ प्रतिशत बढ्यो

1524985754profit1.jpg
काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाका नाफा २ करोड ६६ लाख ८८ हजार रुपैया पुगेको छ । यो गत वर्ष यही अवधिसम्मको नाफाभन्दा करीव ३२ प्रतिशत बढी हो । गत वर्ष लघुवित्तले २ करोड ३ लाख नाफा आर्जन गरको थियो  । लघुवित्तको संचालन मुनाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले खुद नाफासमेत वृृद्धि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध