technical of market

बोलिंगरको मध्य ब्यान्डमा चलेको बजारको कति-कतिमा देखिन्छ सपोर्ट र प्रतिरोध ?

1675858922bollinger-macd-and-rsi.png
काठमाण्डौ । मंगलबार ठूलो अंकले बढेको बजारमा आज बुधबार सामान्य अंकको करेक्सन भएको छ। दुई दिनको कारोबारमा झन्डै १०० अंकले बढेपछि बजारमा आज नाफा बुक देखिएको देखिन्छ। प्राविधिक रुपमा गएको करोबारमा बुलिस मारुबुजु क्यान्डल बनाएको बजारले आज सुटिङ स्टार बनाएको छ। यसले आज बजारमा बिक्री दबाब परेको देखिन्छ।  नेप्सेको दैनिक चार्टमार्फत...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

1675767547market.jpg
काठमाण्डौ । केही दिनदेखि सुस्ताएको सेयर बजारमा आज एकाएक बाउन्स आएको छ। योसँगै आज बनेको बुलिस मारुबुजु क्यान्डलले यसअघि बनेका ६ वटा क्यान्डललाई ढाकेको छ। गएको साताको अन्तिम कारोबार र यो साता बनेका क्यान्डलहरुलाई मिलाएर हेर्दा नेप्सेको चार्टमा बुलिस पिनबार बनेको छ। घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा...

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

1675600891picture.png
काठमाण्डौ । नेप्सेको चार्टमा आज ग्रेभस्टोन डोजी बनेको छ। अंग्रेजीको ‘टी’ अक्षरलाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ। यदि सेयर तथा सूचकमा सुरु, न्यून, अधिकतम र अन्तिम  मूल्यबराबर भएको यस्तो आकृति बन्छ।  यस्तो आकृतिले बजारमा दिनभर क्रेताले बजारलाई प्रभावमा राखेको र कारोबारको समयमा मूल्य बढ्दै गएको तथा...

1695556604Online-Ad.gif

फिबोनासीको गोल्डेन अनुपातमार्फत हेर्दा बजारले अब कहाँ-कहाँ लिन सक्छ बलियो सपोर्ट ?

1675343057fibo.png
काठमाण्डौ । फिबोनासी एक्सटेन्सन टुलले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गर्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ।  त्यस्ता अनुपातलाई फिबोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १००...

बोलिंगरको मध्य ब्यान्ड छोडेको बजारको आगामी यात्रा कता ?

1675253392bollinger--macd-and-rsi.png
काठमाण्डौ । यो साता सेयर बजारमा आजसम्म ४ दिन कारोबार भएको छ। लगातार ३ दिन घटेको बजार आज भने सामान्य अंकले बढेको छ।  प्राविधिक रुपमा बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा दैनिक चार्टमा जनवरी १० मा अप्पर ब्यान्डलाई छोएर बजारले सुटिङ स्टार बनाएको देखिन्छ। त्यसपछि लगातार घटेको बजारले मंगलबारको कारोबारमा मध्य ब्यान्ड पनि छोडेर तल्लो...

आरएसआई ओभर सोल्ड जोननजिक पुगेको बजारले कहिले लेला यूटर्न ?

1675083653bollinger-band-macd.png
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ। आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजार थप घट्न सक्ने संकेत गर्छ।  दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत  बजारलाई हेर्दा गत १० जनवरीबाट खसेको बजारले आज मध्य ब्यान्डमा सपोर्ट लिएको छ।  म्याक्डीमार्फत हेर्दा भने बजारले २६ जनवरीमा बनाएको बियरिस...

म्याक्डीमा बियरिस क्रसओभर बनेको बजारमा अबको सपोर्ट कति-कतिमा ?

1674998239bollinger-band.png
काठमाण्डौ । आज दिनभर उतारचढाव देखिएको सेयर बजार करिब १५ अंकले घटेर बन्द भएको छ।  क्यान्डल स्टिकमार्फत हेर्दा आज बियरिस क्यान्डल बनेको छ। बजारलाई विभिन्न टाइम फेरेममार्फत हेर्दा पनि बिक्री दबाब परेको देखिन्छ।  दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएर बजार मध्य ब्यान्डतर्फ झरेको...

यसकारण बजार ‘बुलिस सिमेट्रिकल’ नै हो (प्राविधिक आधारसहित)

1674737944symmetrical-picture.png
काठमाण्डौ । पछिल्लोपटक सेयर बजारले आधार विन्दु १८५० बाट बढेर गति लिएको थियो। त्यहाँबाट बढेको बजार २२७५ सम्म पुगेको थियो। पुनः केही अंकको करेक्सनपछि बजार आज २१८३ मा बन्द भएको छ।  जनावरी महिनाको सुरुआतदेखि हालसम्मको बजारलाई रेखा तानेर हेर्दा अहिले सिमेट्रिकल प्याट्रन बनेको देखिन्छ। खासगरी सिमेट्रिकल प्याट्रन भनेको साइडवेज बजार हो।...

नेप्सेको म्याक्डीमा बन्यो बुलिस क्रसओभर, २२०० को प्रतिरोध तोडिएला ?

1674647874market-TA.png
काठमाण्डौ । सेयर बजार आज बढेर बन्द भएको छ। बजार आज दिनभर नै बढेको थियो।  अघिल्लो दिन ८ अंकले बढेको बजार आज दोहोरो अंकले बढेको छ। कारोबार र भोलुमका हिसाबले पनि आज बजारमा बढोत्तरी आएको छ।  आज पनि बजारले २२०० कै विन्दुमा प्रतिरोध सामना गरेको छ। यदि बजारले २२०० को प्रतिरोध ब्रेक गरेर माथि गएमा २५०० सम्मको यात्रा तय गर्न सक्ने...

नेप्सेको चार्टमा बन्यो ह्याम्मर आकृति, के यो ट्रेन्ड रिभर्सलको संकेत हो ?

1674559972hammer-pic.png
काठमाण्डौ । केही दिन लङ अप्पर स्याडो बनेको नेप्सेको चार्टमा आज ह्याम्मर आकृति बनेको छ।  आज दिनभर घटेको बजार कारोबारको अन्तिम समयमा सम्हालिँदा यस्तो आकृति बनेको हो। आज दिनभरको कारोबारमा बजार घटेर २१४० सम्म आएको थियो। तर, अन्तिममा आज बजार ८ अंकले बढेर बन्द भएको छ।  दिनभरको न्यून विन्दुबाट बजार ३३ अंकले बढेको छ। फलस्वरुप बजारमा आज...

‘लङ अप्पर स्याडो’ बनाउँदै खसेको बजारको अबको बलियो सपोर्ट कतिमा ?

1674477222market-fibo.png
काठमाण्डौ । साताको पहिलो करोबार सोमबार आज बजारमा झन्डै १४ अंकले गिरावट आएको छ। कारोबारको पहिलो २ घन्टा बढेका बजार अन्तिम समयसम्म टिक्न सकेन। आज बजार घट्दा अघिल्लो साताको बिहीबारको तुलनामा कारोबार बढेको छ। बजार घट्दा कारोबार बढ्नु त्यति राम्रो संकेत होइन।  गएको सातादेखि करिब ४–५ वटा क्यान्डलाई मिलाएर हेर्दा क्रमिक रुपमा बजारले...

तीनवटा सुटिङ स्टारपछि नेप्सेमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

1674133117doji.png
काठमाण्डौ । दिनभरको उतारचढावपछि सेयर बजार आज बढेर बन्द भएको छ।  आज बजार खुलेलगत्तै घट्न सुरु गरेको थियो। कारोबारको पहिलो २ घन्टामा लगभग ११ अंकले बजार घटेको थियो। त्यसपछि भने बजारमा लगभग १५ अंकको बढोत्तरी भएको थियो। तर, त्यो बढोत्तरी टिक्न सकेन। बजार बन्द हुँदा ५ अंकको मात्रै बढोत्तरी भएको छ।  दिनभरको कारोबारमा आज बजारलाई क्यान्डल...

किन टिक्न सकेन बजार २२०० माथि ? प्राविधिक रुपमा के देखिन्छ ?

1674046477Untitled.png
काठमाण्डौ । आज दिनभरको उतारचढावपछि सेयर बजार ९ अंकको गिरावटका साथ बन्द भएको छ।  आज कारोबारको पहिलो २ घन्टासम्म बजार २२०० माथि नै टिकेको थियो। अघिल्लो दिन बैंकिङ सूचकमा गिरावट आएको बजारले आज पनि बैंकिङ इन्डेक्सबाट सपोर्ट पाएन। अरु सेक्टरमा पनि बजारले बिक्री दबाब झेल्यो।  प्राविधिक रुपमा पनि यदि आज बजार २२०० भन्दा माथि टिकेको भए...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी’ क्यान्डल, के भए बजारमा इन्ट्री गर्ने ?

1673954982Bullish-harami.png
काठमाण्डौ । जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ।  जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस्...

इचिमोकुमा देखियो बजारको ‘स्ट्रङ बुलिस मुभमेन्टम’, आगामी साता पनि लयमै चल्न सक्ने

1673607415Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। मंगलबार पृथ्वीजयन्ती दिन सरकारले सार्वजनिक बिदा दिएको थियो। चार दिन खुलेको बजार २ दिन बढ्यो भने २ दिन घटेको छ।  अघिल्लो साता २१४३.९४ मा बन्द भएको बजार यो साता २१४९.३९ मा बन्द भयो। यो हिसाबले यो साता बजार ५.४५ अंकले मात्रै बढेको छ। अघिल्लो साता बजारले १४५ अंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध