technical of market

बोलिंगरको मध्य ब्यान्डबाट तल झर्यो बजार, अबको सपोर्ट कति-कतिमा ?

1682852188bollinger-macd-and-RSI.png
काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार  भएको छ। कारोबारको अन्त्यमा करिब २० अंकले बजार घटेर बन्द भएको छ।  प्राविधिक रुपमा पनि आज बजारले १८८० को सपोर्टको विन्दुबाट तल झरेको छ। क्यान्डल स्टिकमार्फत हेर्दा पनि आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत...

सपोर्ट विन्दुमा बन्यो ‘बुलिस पिनबार’, बजारले लय समात्दै गरेको संकेत

1682421853picture.png
काठमाण्डौ । आज सेयर बजार दिनभर सामान्य अंकले तलमाथि गर्यो। कारोबारको अन्तमा करिब १७ अंक बढेर बन्द भएको बजारमा गएको कारोबारको तुलनामा कारोबार पनि सामान्य मात्रै सुधार भएको छ। बजार भने पुनः १९०० भन्दा माथि नै गएर बन्द भएको छ।   क्यान्डल स्टिकमार्फत हेर्दा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। यो साता बनेका तीनवटा क्यान्डललाई...

चार महिनायताकै कम सेयर कारोबार हुनुलाई कसरी बुझ्ने प्राविधिक रुपमा ?

1682341424monday-picture.png
काठमाण्डौ । सेयर बजारमा आज सोमबार सामान्य अंकले बढेको छ। अघिल्लो साता घटेको बजार यो साता पनि पहिलो कारोबार दिन आइतबार गिरावट आएको थियो।  आजको बजारलाई कारोबार तथा भोलुममार्फत हेर्दा भने ४ महिनापछिकै कम भोलुम आएको छ। अर्थात्, गत डिसेम्बर १४ पछिकै कम कारोबार भएको हो।  गत डिसेम्बर १४ मा जम्मा ७२ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो।...

1695556604Online-Ad.gif

बोलिंगरको मध्य ब्यान्डबाट तल झर्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

1682247907pic.png
काठमाण्डौ । आज सेयर बजार दिनभर घटेर बन्द भएको छ। कारोबार खुलेदेखि घटेको बजार दिनभर घटेर नै बन्द भएको हो।  प्राविधिक रुपमा हेर्दा बजारले आज बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक डाउन गरेको छ (हेर्नुहोस् कालो एरो)। विगतमा यस्तो अवस्थामा बजारमा लामो समय करेक्सन आएको थियो।  अघिल्लो साता मध्य ब्यान्डमा सपोर्ट लिएको बजार यो साताको पहिलो...

सुपर ट्रेन्डमा बुलिस नै रहेको बजार मनी फ्लो इन्डेक्समा कस्तो देखिन्छ ?

1681994171market.jpg
काठमाण्डौ । आज बजार बिहान प्रि–ओपन सेसनमै घटेर नियमित समयका लागि कारोबार खुलेको थियो। पहिलो पाँच मिनेटमा केही अंक बढे पनि बजार आज दिनभर नै बिक्री दबाबमा पर्यो भने अन्तिममा १५ अंकले नै घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको कारोबारलाई हेर्दा बजार घटे पनि १९०० माथि नै टिक्नुले बजार मजबुत नै रहेको मान्न सकिन्छ। डेली बेसमा सुपर...

सपोर्ट प्वइन्टमा बन्यो ‘बुलिस पिन बार’, बजारले बटम लगाउँदै गरेको संकेत

1681903417picture.png
काठमाण्डौ । आज सेयर बजार इन्ट्राडेमा सामान्य करेक्सन भए पनि दिनभर बढेर नै कारोबार भएको छ। कारोबारको अन्तिम आवरमा भोलुमसहित १५ अंकले बढेर बजार बन्द भएको छ।  इन्ट्रा डे चार्टमा हेर्ने हो भने आज बजारमा भोलुमसहित बढोत्तरी आएको छ। तर, डेली बेसमा र यसअघिका २ वटा क्यान्डलालाई मिलाएर हेर्ने हो भने आज बजारमा बुलिस पिन बार बनेको देखिन्छ। यसले...

फिवोनासीको ०.६१% नजिकबाट माथि फर्क्यो बजार, मध्य ब्यान्डमा लियो सपोर्ट

1681817889market-pic.jpg
काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै उतारचढाव देखियो। एकपटक घटेर १९०० तल गएको बजार पुनः १९०० माथि नै बन्द भएको छ।  प्राविधिक रुपमा आज पनि बजारमा बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा सपोर्ट लिएर ड्रागन फ्लाई डोजी स्टार बनेको छ। यसले बजारमा बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बुझिन्छ।  बजारले आज फिवोनासीको करिब ०.६१ प्रतिशतबाट सपोर्ट...

बोलिंगरको मध्य ब्यान्डमा टेवा लिएको बजारको अब कतिमा छ बलियो सपोर्ट ?

1681735164main-picture.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर कारोबार भयो। सुरुमा थोरै अंकले घटेको बजार अन्तिममा करिब २४ अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको क्यान्डलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। इन्ट्रा डे बेसमा आजको बजारलाई हेर्ने हो भने बजारले बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक गरेर पनि तल झरेको अवस्था छ।  म्याक्डीमा पनि बजार...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस डोजी स्टार’, बजारमा आपूर्ति हराउँदै गएको संकेत

1681641500picture.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। कारोबार भने पुनः घटेर १ अर्ब तल झरेको छ।  प्राविधिक रुपमा आज बजारमा डोजी क्यान्डल बनेको छ। डोजी क्यान्डल आफैँमा अनिर्णयको संकेत हो। यो क्यान्डलले मात्रै कुनै संकेत दिँदैन। तर, यस्तो क्यान्डललाई अघिल्लो दिनको क्यान्डलसँग जोडेर हेर्दा भने केही संकेत...

नेप्सेको चार्टमा बन्यो ‘मर्निङ स्टार’, बियरिस यात्रा सकिएको संकेत

1681218397morning-star.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर बजार सकारात्मक नै रह्यो। आज करिब १८४५ बाट खुलेको बजार दिनभर तल–माथि गरेको अन्तिम समयमा २७.३१ अंकले बढेर बन्द भएको छ।  प्राविधिक रुपमा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै अघिल्लो दिनका क्यान्डलहरुसँग मिलाएर हेर्दा मर्निङ स्टार बनेको छ। यदि लामो समय घटेको बजारमा पहिलो क्यान्डल रातो...

नेप्सेको न्यून विन्दुमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, बजारमा ट्रेन्ड रिभर्सलको संकेत

1681128377market-picture-new.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर सामान्य अंकले उतारचढाव रह्यो। दिनभरको कारोबारमा बजार करिब १३ अंकसम्म बढेको थियो। तर अन्तिममा बजार ५ अंकले मात्रै बढेर बन्द भएको छ।  अघिल्लो दिन बजारमा करिब २८ अंकले घटेको थियो। हिजो र आजको कारोबारलाई बजारमा मिलाएर हेर्दा चार्टको न्यून विन्दुमा रातो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर बनेको छ।...

बियरिस मारुबुजु क्यान्डल बनेको बजार ओभर सोल्ड जोनमा, अबको सपोर्ट कति-कतिमा ?

1681041210market-picture.png
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको बजार २८ अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा बजारलाई हेर्दा आज नेप्सेमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै केही समय १८५० को विन्दुमा टिकेको बजार आज त्यहाँबाट पनि तल झरेको छ। यसले अघिल्लो साता बनेको ट्विजर बटम...

अन्तिम समयमा बजार सूचक घट्दा कारोबार बढ्यो, के बुझिन्छ प्राविधिक रुपमा ?

1680785007picture.png
काठमाण्डौ । आज सेयर बजार कारोबारको पहिलो घन्टामा दोहोरो अंकले बढेको थियो। तर, दिनभरको कारोबारमा बजारको बढोत्तरी भने टिक्न सकेन। बजार करिब ८ अंकले घटेर बन्द भएको छ। योसँगै नेप्सेको चार्टमा हिजो बनेको ट्विजर बटम आज भ्यालिड हुन सकेन।  आजको कारोबारलाई आवरली चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोधको...

नेप्सेमा बन्यो ‘ट्विजर बटम प्याट्रन’, ट्रेन्ड रिभर्सलको संकेत

1680698655Twezeer-bottom.png
काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजारमा आज ८ अंकले बढेको छ। यो साता पनि यसअघि लगातार ३ कारोबार दिनमा बजार घटेको थियो। कारोबारको हिसाबले भने आज बजारमा भोलुम निकै नै ड्राई अप भएको छ। यसले बजारमा बिस्तारै बिक्री दबाब हराउँदै गएको बुझ्न सकिन्छ।  बजारमा मंगलबार र बुधबार दुई दिनको कारोबारमा बनेका क्यान्डलहरुलाई मिलाएर हेर्ने हो भने...

डाउ थेउरीमा लोवर लो बनाउँदै झरेको बजार कहाँबाट सम्हालिएला ?

1680523747dow-theory-new.png
काठमाण्डौ । अघिल्लो साताको अन्तिम कारोबारमा घटेर बन्द भएको सेयर बजार यो साताको दोस्रो कारोबारमा पनि बजार घटेर नै बन्द भएको छ।  यो साताका २ वटा कारोबारमा नै बजारले करिब ४० अंक गुमाइसकेको छ । बजार खासगरी अंग्रेजी महिनाको जनवरी १० देखि निरन्तर खसेको छ। त्यसपछि खसेको बजारलाई प्राविधिक रुपमा ट्रेन्ड लाइन अर्थात डाउ थेउरीमार्फत हेर्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध