technical of market

लामो समयपछि म्याक्डीमा बुलिस क्रसओभर, मध्य ब्यान्डबाट माथि लाग्यो बजार

1694608464Bollinger-macd.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै बढेर कारोबार भएको छ। अन्तिममा बजार करिब ४० अंकले बढेर बन्द भएको छ। बजार बढ्दा आज अन्तिम समयमा कारोबार र भोलुम दुवै बढेको छ। प्राविधिक रुपमा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज बजारले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। यसअघि करिब १९३० बाट फर्केको...

मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी दिशा कस्तो ?

1694521825market-TA.png
काठमाण्डौ । आज सेयर बजार खुलेदेखि नै घटेको थियो। अन्तिममा बजार करिब २० अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्ड अर्थात १९९८ म प्रतिरोध सामना गरेको छ। यसअघि बजारले बोलिंगर ब्यान्डको तल्लो विन्दु करिब १९३० मा सपोर्ट लिएर माथि गएको थियो।  भोलुममार्फत हेर्दा आज बजार घट्दा...

आवरली चार्टमा ३ सातापछि बुलिसक्रस, बजारमा अल्पकालीन बाउन्सको सम्भावना

1694351565Sun-day-pic.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ।  आज बजार बढ्दा १ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ। यसअघि पनि बजारमा लगातार करिब १० दिन १ अर्ब रुपैयाँमात्रै कारोबार भएको थियो।  प्राविधिक रुपमा बजारलाई आवरली बेसमा हेर्दा ब्यान्डको लोवर विन्दुमा नै चलेको छ। यो ब्यान्डमार्फत बजारलाई हेर्दा मध्य ब्यान्ड...

1695556604Online-Ad.gif

लगातार सातौँ साता पनि घट्यो सेयर बजार, आगामी हप्ता के होला ?

1694166023Market-Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढेको छ।  अघिल्लो साता १९९०.५९ मा बन्द भएको बजार यो साता १९३२.४५ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ५८.१४ अंकको गिरावट आएको छ। अघिल्लो साता बजारमा २३ अंकको गिरावट आएको थियो।  यो साता दोस्रो बजारमा ४ अर्ब २४ कारोड...

बियरिस मारुबुजु क्यान्डल बनेको बजारमा अबको बलियो सपोर्ट कति-कतिमा ?

1694091565market-pic.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार करिब २९ अंकले घटेर बन्द भएको छ। यससँगै यो साता पनि बजारको घट्ने क्रमले निरन्तरता पाएको छ।  प्राविधिक रुपमा आजको बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। बजारलाई डेली बेसमा हेर्दा बोलिंगर ब्यान्डको तल्लो विन्दुमा आज बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले घट्दो बजारलाई संकेत...

नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, कारोबार ३ महिनायताकै न्यून

1693227935pic-28.png
काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा इन्भर्टेड ह्याम्मर बनेको छ।  लामो समयको बजार घटाइसँगै यदि कम्पनी वा सूचक अघिल्लो दिनको स्तरभन्दा तल खुल्छ र दिनभरको कारोबारमा उच्च विन्दुमा पुगेर ओपनिङ मूल्य वा विन्दुभन्दा केही माथि बन्द हुन्छ भने त्यसलाई इन्भर्टेड ह्याम्मर भनेर बुझिन्छ। यसले नेप्सेमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ। तर,...

पटक–पटक १९९० मा सपोर्ट लिएको बजारको सम्भावना अब कस्तो ?

1693141978pic-3.png
काठमाण्डौ । सेयर बजार आज बिहानै खुलेदेखि निरन्तर घटेको थियो। दिनभर ओरालो लागेको बजार आज अन्तिममा २० अंकले घटेर बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारमा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। आज घटे पनि बजारले अन्तिम २ घन्टाको कारोबारमा १९९० को विन्दुमा सपोर्ट लिएको देखिन्छ।  बजारले पटक–पटक १९९० मा सपोर्ट लिँदा नयाँ लोवर लो भने बजारले...

मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजार मनी फ्लो इन्डेक्सबाट कस्तो ?

1692879498picture-24.png
काठमाण्डौ । कारोबार खुल्दा सामान्य अंकले बढेको सेयर बजार आज अन्मितमा ३१ अंकले घटेर बन्द भएको छ।  प्राविधिक रुपमा डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर बजार झरेको छ। तर, अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी खुम्चियको देखिन्छ। यसले बजारले बाटो परिवर्तन गर्दै गरेको बुझिन्छ। ...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस मारुबुजु क्यान्डल’, अबको यात्रा कस्तो ?

1692791525market-TA-pic.png
काठमाण्डौ । करिब १ महिनादेखि डाउन ट्रेन्डमा रहेको सेयर बजारमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ।  यसअघि नेप्सेको सपोर्ट विन्दु करिब १९९० मा बजारले ट्विजर बटम बनाएको थियो। आज बनेको बुलिस मारुबुजु क्यान्डलले अघिल्लो कारोबारमा बनेको ट्विजर बटमलाई भ्यालिड गरेको छ। अर्थात् अब बजारले तीव्र रुपमा अप ट्रेन्डको बाटो तय गर्ने बुझ...

नेप्सेको सपोर्ट विन्दुमा बन्यो ‘ट्विजर बटम’, बियरिस यात्रा सकिएको संकेत

1692707684TA-pic.png
काठमाण्डौ । सेयर बजार आज दिनभर तल–माथि गरेको थियो। अन्तिम समयमा बजार १७ अंकले बढेर बन्द भएको छ। बजार बढ्दा आज भोलुम भने बढ्न सकेको छैन।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा करिब १ महिनाको गिरावटपछि केही फरक अवस्था देखिएको छ। आज बजारले करिब सपोर्ट विन्दुनजिक ट्विजर बटम बनाएको छ।(हेर्नुहोस् हरियो एरो)  यदि लामो समयदेखि गिरावट आएको...

डाउ थेउरीमा बजारले बनायो नयाँ ‘लोवर लो’, २ महिनापछि १९०० को लाइनमा

1692619999pic-21.png
काठमाण्डौ । आज सेयर बजार २ महिनापछि पुनः १९०० को लाइनमा आएको छ। यसअघि गत जुन १३ मा बजार २००० आसपास चलेको थियो।  आज दिनभरको कारोबारमा बजार केही समय सकरात्मक पनि बनेको थियो। तर, अन्तिमा बजार करिब १३ अंकले घटेर बन्द भएको छ। बजार घट्दा कारोबार पनि घटेको छ।  डाउ थेउरीबाट हेर्दा बजारले आज नयाँ लोवर लो बनाएको छ। यसअघिको २००० को विन्दुबाट पनि...

भोलुम ड्राई-अप बन्दै गएको बजारको बलियो सपोर्ट अब कति-कतिमा ?

1692537026pic-20.png
काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा करिब २२ अंकले गिरावट आएको छ। बजार घट्दा कारोबार र भोलुम भने ड्राई–अप हुँदै गएको छ। क्यान्डल स्टिकबाट हेर्दा आज बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसअघि बनेको ह्याम्मर प्रकृतिको क्यान्डलाई आजको क्यान्डलले  इन्भ्यालिड गरेको छ। डेली बेसमा बोलिंगरको अपर ब्यान्ड अर्थात २२२२ मा डार्क क्लाउड कभर...

बजार उच्च विन्दुबाट खसेको २ वर्ष पूरा, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

1692350227monthly-bollinger-and-macd.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २०६६.०५ मा बन्द भएको बजार यो साता २०३३.१५ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ३२.९२ अंकको बजारमा गिरावट आएको छ। अघिल्लो साता पनि बजारमा करिब २५ अंकको गिरावट आएको थियो।  यो साता बजारमा १० अर्ब ४८ करोड...

अन्तिम १५ मिनेटमा बजारमा बिक्री दबाब आउनु र कारोबार बढ्नुलाई कसरी बुझ्ने ?

1692277149picture-17.png
काठमाण्डौ । साताको अन्तिम कारोबार आज बजार दिनभर प्रायः बढेर नै कारोबार भएको छ। अन्तिममा बजार ८ अंकले बढेर बन्द भएको छ।  आजको बजारमा अन्तिम १५ मिनेटमा भने बिक्री दबाब आउँदा कारोबार बढेको देखिन्छ। बजर बढेर २०४५ सम्म पुगेको बजार अन्तिममा २०३३ मा बन्द भएको छ। यसले बजारमा लगानीकर्ताको मनोबल अझै मजबुत नबनेको बुझ्न सकिन्छ।  प्राविधिक...

ओभर सोल्ड जोन नजिक पुगेको बजार कहाँबाट फर्किन सक्छ ?

1692187005picture-1.png
काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै घटेर कारोबार भएको थियो। कारोबारको अन्तिममा २० अंकले घटेर बजार बन्द भएको छ।  आज बजार घट्दै गर्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ। यसले बिक्रीकर्ता पछि हटेको बुझिन्छ।  प्राविधिक रुपमा आजको बजारलाई १ घन्टाको समयावधिमा हेर्दा पहिलो, दोस्रो र तेस्रो आवरमा घटेको छ भने अन्तिम आवरमा बजारमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध