technical of market

सुरुमा बढेको बजार किन टिकेन ? इचिमोकुमा कस्तो देखिन्छ मुमेन्टम ?

1657194437Ichimoku.png
काठमाण्डौ । आज सुरुआती चरणमा झन्डै ३५ अंकले बढेको बजार बन्द हुँदा १२ अंकले घटेको छ। मूल्यरेखा बोलिंगर ब्यान्डको मध्यरेखाभन्दा  माथि नै कारोबार भएको छ।  बजारलाई इचिमोकु, म्याक्डी र आरएसआईमार्फत हेर्दा भने बुलिस मुभमेन्टम सुरु हुँदै गरेको तर कन्फर्मेसन भने नभइसकेको अवस्था देखिन्छ। इचिमोकुमा बेस लाइनलाई कन्भर्जेन्स लाइनले तल...

नेप्सेको चार्टमा फेरि बन्यो ‘बुलिस पिनबार’, के देखायो सुपर ट्रेन्डले ?

1657108433bullish-pinbar.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज फेरि बोलिंगर ब्यान्डको मध्य ब्यान्डभन्दा माथि बुलिस पिनबार बनेको छ। (हेर्नुहोस् कालो एरो)  केही समय पहिला बोलिंगर ब्यान्डको तल्लो ब्यान्डमा बुलिस पिनबार बन्दा बजार लगभग ३०० अंकभन्दा बढीले बढेको थियो।  आज बजार दिनभर उच्च उतारचढाव देखिए पनि न्यून विन्दु १९९१ बाट फर्केर २०४३ मा बन्द भएको...

बोलिंगरको मध्यब्यान्डमा भोलुमसहितको ब्रेक-अप, सुपर ट्रेन्डमा पनि बन्यो बुलिसक्रस

1656588302supper-trend.png
काठमाण्डौ । लामो समयपछि आज नेप्सेको दैनिक चार्टमा बोलिंगर ब्यान्डको मूल्यरेखाले ब्रेक-अप गरेको छ।  नेप्सेको दैनिक चार्टमा आज मूल्यरेखाले बोलिंगर ब्यान्डको मध्यरेखामा करिब साढे २ अर्बको कारोबार र भोलुमसहितको ब्रेक-अप गरेको हो। (हेर्नुहोस् बोलिंगरको कालो एरो)  योसँगै आज क्यान्डल स्टिकमा पनि बुलिस मारुबुजु क्यान्डल बनेको...

1695556604Online-Ad.gif

नेप्सेको आवरली चार्टको मध्य ब्यान्डमा सपोर्ट लिँदै बजारले बनाउला त हायर–हाई ?

1656420528tueday-bollinge-and-macd.png
काठमाण्डौ । सेयर बजार आज दिनभरको कारोबारमा १९०८ को विन्दुमा सपोर्ट लिएर फर्किएको छ।  आजको कारोबारलाई बोलिंगर ब्यान्डको आवरली चार्टमा राखेर हेर्ने हो भने दिनभरको कारोबारमा मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ (हेर्नुहोस् कालो एरो)। योसँगै आज मध्य ब्यान्डभन्दा माथि ह्याम्मर आकृतिका साना र छोटा क्यान्डल बनेका छन्।  बजारलाई...

नेप्सेमा रिभर्सलको संकेत, यस्ता छन् बजार मजबुत हुँदै गएको प्राविधिक आधार

1656240790TA-picture.png
काठमाण्डौ । नेप्सेको डेली चार्टमा आज म्याक्डीले बुलिस क्रसओभर बनाएको छ।  यदि एमएसीडी लाइनले सिंगल लाइनलाई तलबाट काटेर माथि जान्छ भने बुलिसक्रस ओभर बनेको मानिन्छ। आज म्याक्डीमा नै हिस्टोग्राम पनि सकारात्मक बनेको छ। (हेर्नुहोस् म्याक्डीमा कालो एरो)  त्यसैगरी बोलिंगर ब्यान्डमा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर बुलिस पिनबार...

आजको बढाइ ‘डेड क्याट बाउन्स’ कि ‘बटम प्वइन्ट फिसिङ’ ? के देखिन्छ प्राविधिक रुपमा ?

1655817735picture-1.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । निरन्तर घटिरहेको सेयर बजार परिसूचक वा कम्पनीको सेयरमूल्य अल्पकालीन तथा छोटो समयका लागि फर्किन्छ भने त्यसलाई ‘डेड क्याट बाउन्स’ भनिन्छ।  यदि कुनै पनि कम्पनीको मूल्य तथा बजार सूचकमा अल्पकालीन र्‍याली आएपछि कुनै पनि आधारभूत तत्वले काम नगरी पुनः मूल्य तथा सूचकमा गिरावट आउँछ भने त्यसलाई आधारभूत...

नेप्सेको चार्टमा बन्यो ‘लोअर स्याडो’, होला त बाउन्सब्याक ?

1655299271lower-shadow.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज लोअर स्याडो बनेको छ। (हेर्नुहोस् हरियो एरो)  निरन्तर गिरावट आएको बजारमा यदि क्यान्डल स्टिकमा लोअर स्याडो बन्छ भने बजारले बढोत्तरीको सम्भावना हुन्छ।  यसविपरीत यदि अप्पर स्याडो बन्छ भने बजार अझै घट्ने संकेत गर्छ । (हेर्नुहोस् कालो एरो)  त्यसैगरी आरएसआईअन्तर्गत आवरली चार्टमा ओभर सोल्ड जोनमा...

बजारले बटम लगाएको यस्ता छन् प्राविधिक तीन आधार, कतिमा छ अब बलियो सपोर्ट ?

1655211734fibonacci.png
काठमाण्डौ । आज सेयर बजार २००० को मनोवैज्ञानिक विन्दुभन्दा तल आएको छ। योसँगै ‘अब बजार कति तल आउला ?’ भन्ने कौतुहलता पनि आमलगानीकर्ता देखिन्छ।  केही लगानीकर्ता बजार २००० को विन्दुभन्दा तल आउँदा खरिद पोजिसन लिँदै गरेको बताउँछन्। प्राविधिक हिसाबले पनि बजार २००० भन्दा तल आउँदा खरिदको पोजिसन लिनुपर्ने देखिन्छ।  सबैभन्दा बलियो...

नेप्सेको चार्टमा ‘थ्री ब्ल्याक क्रोज’, आरएसआईमा के देखियो ?

1655125304Three-black-crows.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ‘थ्री ब्ल्याक क्रोज’ बनेको छ।  क्यान्डल स्टिक प्याट्रनमा ३ वटा क्यान्डललाई मिलाएर हेर्दा यदि अघिल्लो क्यान्डलभन्दा पछिल्लो क्यान्डल तल बन्द हुन्छन् भने त्यसलाई थ्री ब्ल्याक क्रोज भनिन्छ। बजारमा यस्ता थ्री ब्ल्याक क्रोज ८ प्रकारका बन्न सक्छन्।  क्यान्डलहरु बन्दा बियरिस मारुबुजु...

प्राविधिक रुपमा घट्दो बजारमा भोलुम पनि घट्दा के बुझिन्छ ?

1654777652market.png
काठमाण्डौ । साताको चौथो कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ। बजार लामो समयपछि बुधबार ६० अंकले बढेको थियो। तर, बजार बिहीबार फेरि १७.६४ अंकले घटेको छ।  करिब २०१५ को आसपासबाट फर्केको बजार बिहीबार २०६२ मा बन्द भएको छ। पछिल्लोपटकको न्यूनतम विन्दुबाट बजारलाई हेर्दा यदि आगामी कारोबारमा बिहीबारको करेक्सन फिवोनासीको ०.६१...

नेप्सेको दैनिक चार्टमा बन्यो ‘बुलिस इन्गल्फिङ’, आरएसआईले के संकेत गर्छ ?

1654689092bullish-engulfing-candle.png
काठमाण्डौ । लगातारको गिरावटमा ब्रेक लाग्दै आज नेप्से परिसूचकमा ६०.२२ अंकको बढोत्तरी भएको छ।  यो बढोत्तरीसँगै नेप्से चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ। मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पूरै...

पहिलो सपोर्ट भत्काएको सेयर बजारको दोस्रो सपोर्ट कतिमा ? आरएसआईमा के देखियो ?

1654605203RSI.png
काठमाण्डौ । अघिल्लो सातादेखि निरन्तर घटेको सेयर बजार यो साता पनि घट्ने क्रम  रोकिएको छैन।  अघिल्लो साताभरि बजारमा १४५ अंकले  गिरावट आएको थियो।  यो साताको पहिलो कारोबार सोमबार झन्डै १२ अंकले गिरावट आएको बजार आज मंगलबार ४५ अंकभन्दा बढीले गिरावट आएको देखिन्छ। योसँगै बजार लगातार आजसम्म ९ दिन घटेको छ।  आज बजारले प्राविधिक रुपमा...

साताभरि १४५ अंकले घट्यो बजार, प्राविधिक रुपमा के देखिन्छ ?

1654260438bollinger-macd.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साताको पाँचै कारोबार दिनमा सेयर बजार ओरालो लागेको छ।  साताभरि बजार १४५ अंकले घटेको छ। अघिल्लो साता २२२३.७८ मा बन्द भएको बजार यो साता २०७८.७ मा बन्द भएको छ। साप्ताहिक रुपमा बजारमा जम्मा ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ।  खासगरी राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा र...

बजार ओभरसोल्ड जोनबाट फर्किंदैछ ? आरएसआईको ‘डब्ल्यू’ आकारले के संकेत गर्छ ?

1654079986bollinger-and-RSI.png
काठमाण्डौ । यो साताको पहिलो कारोबार सोमबार ५० अंकले घटेको सेयर बजार मंगलबार ३५ अंकले घटेको थियो। आज बुधबार बजार ७.१९ अंकले घटेको छ। पछिल्लो ३ कारोबारमा बजार घटाइ घट्न थालेको छ। यो हिसाबले बजार विस्तारै घट्न रोकिएको देखिन्छ।  प्राविधिक रुपमा पनि क्यान्डल स्टिकहरु राता भए पनि विस्तारै छोटा–छोटा बन्दै गएका छन्। आवरली चार्टमा आज बजारले...

बजारले ‘डबल बटम’ लगाउँदै गरेको हो ? के देखिन्छ प्राविधिक रुपमा ?

1653815497market-picture.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । साप्ताहिक रुपमा सेयर बजारमा गएको साता सामान्य अंकले गिरावट आएको देखिन्छ। पछिल्लो  समय सेयर बजार ३२०० बाट तल झरेको बजार दुईपटक २२०० को आसपासमा आएर रोकिएको देखिन्छ। बजार एकपटक २२०० को विन्दुबाट फर्केर २९०० सम्म पुगेर पुनः ओरालो लागेको थियो।  हाल बजार पुनः यही विन्दुमा आएर सम्हालिन खोजेको देखिन्छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध