technical of market

तिहारअघिको बजारमा ‘बुलिस पिनबार’ बनेको हो ?

1666530153bullish-pin-bar-1.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टलाई गएको साता र यो साताको पहिलो कारोबारलाई मिलाएर हेर्दा ‘बुलिस पिनबार’ बन्दै गरेको देखिन्छ।  लामो समय घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा ह्याम्मर आकृति बन्छ भने त्यसलाई बुलिस पिनबार भनिन्छ। यस्तो पुच्छरको लम्बाइ ह्याम्मरको बडीको तुलनामा कम्तीमा दुईगुणा...

साताको अन्तिम कारोबारमा बन्यो ड्रागन फ्लाई डोजी, अबको रणनीति कस्तो ?

1666266723Dragon-fly-doji.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज साताको अन्तिम कारोबार दिनमा ड्रागन फ्लाई डोजी स्टार बनेको छ। (हेर्नुहोस् कालो एरो)  सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ड्रागन फ्लाई डोजी भनेर बुझिन्छ। आजको दिनभरको कारोबारमा बजारले न्यूनतम विन्दु १८३३ सम्म आएको र बजार बन्द हुँदा एकपटक...

बोलिंगरको मध्य ब्यान्ड छोड्दै गरेको बजारको आगामी यात्रा कस्तो ?

1666178413bollinger-band.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टअन्तर्गत आज मूल्यरेखाहरु मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर पुनः तल्लो ब्यान्डतर्फ आकर्षित भएका छन्। (हेर्नुहोस् कालो एरो)  लामो समय १८५० भन्दा माथि थामिएको बजार आज त्यो विन्दुभन्दा तल झरेको छ। म्याक्डीमा पनि हिस्टोग्राम पोजिटिभ रहे पनि फिक्का र छोटा–छोटा भएका छन्। हाल बियरिस क्रसओभर नभए पनि यदि...

1695556604Online-Ad.gif

फिवोनासीको ०.६१ को तहमा सपोर्ट लिँदै बजार, कति–कतिमा छ प्रतिरोध ?

1665572482fibonacci.png
काठमाण्डौ । फिवोनासी एक्सटेन्सनले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ।  त्यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र...

बोलिंगरको मध्य ब्यान्डमा बजारको दोस्रो प्रतिरोध, अबको यात्रा कता ?

1665399402market-bollinger.png
काठमाण्डौ । अघिल्लोपटक गत १ अगस्टमा बोलिंगर ब्यान्डको माथिल्लो विन्दुलाई छोएर तल झरेको बजारले आजको कारोबारसँगै दोस्रोपटक मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। यस्तो प्रतिरोध बजारले गत १५  सेप्टेम्बरमा पहिलोपटक सामना गरेको थियो। (हेर्नुहोस् पहिलो रातो एरो) यसले प्राविधिक रुपमा बजार माथि जान खोजेको तर प्रतिरोध सामना गरेको...

चार महिनापछि म्याक्डीमा बुलिस क्रसओभर, आरएसआईमा पनि बन्यो ‘डब्ल्यू’

1665310721bollinger-macd-and-rsi.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ४ महिनापछि बुलिस क्रसओभर भएको छ। (हेर्नुहोस् कालो एरो)  गत जुन २६ मा बुलिस क्रसओभर भएको बजारमा गत अगस्ट ७ मा भने बियरिस क्रसओभर भएको थियो। त्यसपछि आज बजारमा ४ महिनाको एक चक्र पूरा गर्दै बुलिस क्रसओभर भएको हो भने हिस्टोग्राम पनि पोजिजिभ भएको छ।  योसँगै बोलिंगर ब्यान्डमा दसैँअगाडि तल्लो ब्यान्डमा...

राउन्डिङ बटम बनाउँदै गरेको सेयर बजारको दसैँपछिको यात्रा कस्तो ?

1664520895Rounding-bottom.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। गत सोमबार दसैँको घटस्थापना परेका कारण सार्वजनिक बिदा दिइएकोले सेयर बजारमा पनि बन्द रहेको थियो।  चार दिनको कारोबारमा बजार १ दिन घट्यो भने ३ दिन बढ्यो। गत साता १८३८.९६ मा बन्द भएको बजार यो साता बजार १८५३.७६ को विन्दुमा बन्द भएको छ। समग्रमा यो साता बजार १४.८ अंकले...

बोलिंगरको तल्लो ब्यान्ड छोडेर माथि लाग्यो मूल्यरेखा, भोलुम घट्नुले के बुझिन्छ ?

1664364755bollinger-macd-and-rsi.png
काठमाण्डौ । लामो समयपछि नेप्सेमा आज ५० करोड रुपैयाँभन्दा तल कारोबार भएको छ। यसले बजार विस्तारै घट्ने क्रम रोकिएको र यूटर्न लिन लागेको हुन सक्ने देखिन्छ।  बोलिंगर ब्यान्डमा हिजो र आजको कारोबारको मूल्यरेखाले तल्लो ब्यान्ड छोड्दै गएको देखिन्छ (हेर्नुहोस् कालो एरो)।तर, कफर्मेसनका लागि भने मध्य ब्यान्ड नै ब्रेक गर्नुपर्ने...

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

1664282515bollinger-macd-and-rsi.png
काठमाण्डौ । नेप्सेका अहिले सबै इन्डिकेटरहरुले बियरिस देखाइरहेको छ। सुपर ट्रेन्ड तथा इचिमोकुजस्ता इन्डिकेटरहरुबाट हेर्दा बजार लामो समयदेखि बियरिस रहेको देखिन्छ। बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। अर्थात्, मूल्यरेखाले तल्लो ब्यान्डलाई छोड्न नसकेको देखिन्छ।  म्याक्डीमार्फत...

डाउन ट्रेन्डमा बन्यो इन्भर्टेड ह्याम्मर, होला त बजारको बुलिस रिभर्सल ?

1663765783TA-pic.png
काठमाण्डौ । पछिल्लोपटक २२२३ बाट झरेको बजारले १८३६ सम्मको न्यून विन्दु बनाएर सम्हालिन खोजेको देखिन्छ।  आज दिनभरको कारोबारमा बजारले राता लामो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर बनाएको छ। यस्तो आकृति यदि बजारमा हरियो मारुबुजु क्यान्डलपछि अप ट्रेन्डमा बनेमा सुटिङ स्टार बनेको मानिन्छ। यसले बजारमा गिरावट आउने संकेत गर्छ।  यसको...

तीन महिनापछि बजारले बनायो ‘डबल बटम’, होला त यूटर्न ?

1663677142double-bottom.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । गत वर्ष भदौ ३ गते सेयर बजार अहिलेसम्मकै उच्च विन्दु ३१९८ मा बन्द भएको थियो। त्यसपछि बजारले आज डेली क्लोजिङ बेसिसमा अहिलेसम्मकै न्यून विन्दु १८३७.८१ मा बन्द भएको छ।  योसँगै बजारले डाउ थेउरीअन्तर्गत नयाँ लोवर लो पनि बनाएको छ। योमात्रै नभएर बजारले यो साता अघिल्लोपटकको बुलको उच्च विन्दु १८८१ को...

बियरिस मारुबुजु क्यान्डलसहित डाउ थेउरीमा बन्यो लोवर लो, अबको सपोर्ट कतिमा ?

1663504526Dow-pic-new.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज दिनभरको क्यान्डलले बियरिस मारुबुजु क्यान्डल बनाएको छ।  गत शुक्रबार १९१० मा बन्द भएको बजार आज झन्डै ३४ अंकको गिरावटसँगै बजार १८७६.४१ मा बन्द भएको छ। योसँगै आज बजारले बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले आगामी दिनमा पनि बजारमा थप गिरावट आउन सक्ने संकेत गर्छ।  डाउ थेउरीअन्तर्गत बजारले आज १८८६...

बोलिंगरको मध्य ब्यान्डमा बन्यो बियरिस इन्गल्फिङ, अबको सपोर्ट कति-कतिमा ?

1663239293bollinge-macd-and-rsi.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टअन्तर्गत आज बजारले बोलिंगरको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। योसँगै नेप्सेमा बनेका दुई दिनको क्यान्डल स्टिकलाई मिलाएर हेर्दा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ। (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो) यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको रातो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस...

बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

1663160282bollinger-macd-and-Rsi.png
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। (हेनुहोस् कालो एरो) आगामी कारोबारमा यदि बजारले बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक गर्छ भने बजारले प्राविधिक रुपमा  माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। यसका साथै अघिल्लोपटकको प्रतिरोधको विन्दु १९८८ लाई ब्रेक गर्छ भने त्यसले बजारमा...

नेप्सेको साप्ताहिक चार्टमा बन्यो ‘थ्री ब्ल्याक क्रोज’, यसले के संकेत गर्छ ?

1662715871three-black-crows.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार घट्यो भने २ दिन बढेको छ। आज शुक्रबार इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा दिइएकोले बजार बन्द रह्यो।  गत साता १९७०.६२ मा बन्द भएको बजार यो साता १९३७.७४ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ३२.८८ अंकले गिरावट आएको छ। गत साता पनि बजारमा ५२ अंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध